Shree yagyamati ma.bi.

Shree yagyamati ma.bi. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree yagyamati ma.bi., School, kapan, paiyatar, Kathmandu.

29/09/2025

अभिभावक, बिध्यार्थी ,शिक्षक ,शुभचिन्तक ,सहयोगि, बिध्यालय ब्यबस्थापन समितिका पदाधिकारीज्युहरुमा म प्रधान अध्यापक मुकुन्द बुढाथोकी र यज्ञमति माध्यमिक विद्यालयको तर्फबाट बिजया दशमी 2082 को उपलक्ष्यमा शुस्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु

२०८१  साल को एस . ई .ई. परीक्षामा १००% नतिजा ल्याउन सफल भएकोले  PAN द्वारा आयोजित कार्यक्रममा शिक्षा मन्त्रीद्वारा  विद्...
08/07/2025

२०८१ साल को एस . ई .ई. परीक्षामा १००% नतिजा ल्याउन सफल भएकोले PAN द्वारा आयोजित कार्यक्रममा शिक्षा मन्त्रीद्वारा विद्यालयलाई गरिएको सम्मान पत्र ग्रहण गर्दै प्र. अ. मुकुन्द बुढाथोकी ।।

13/05/2025

यज्ञमती मा. वि. को बिद्यालय गीत प्रस्तुत गर्दै बिद्यार्थीहरू ।

Thank you lions club of kapan who distributed stationary for grade1 to 5 especially to Surendra Prakash balaya, Mahesh a...
09/12/2024

Thank you lions club of kapan who distributed stationary for grade1 to 5 especially to Surendra Prakash balaya, Mahesh acharya ,dharma shrestha , Durga bhandari and to all the members of lion clubs and teachers of our school for supporting them 🙏🙏

29/10/2024
Happy birthday Nanu mam 🎁🎁
30/07/2024

Happy birthday Nanu mam 🎁🎁

17/07/2024

Happy birthday to our most dedicated teacher -Mr Shankharshan Budhathoki sir 🎂🎂🎂

2080 SEE batch visited in school after SEE result ❤️❤️
30/06/2024

2080 SEE batch visited in school after SEE result ❤️❤️

२०८१/०३/१४ गते शुक्रबार, पैंयाटार आकाशदेवी बचत तथा ऋण सहकारी सं.लि.बुढानिलकण्ठ -११पैंयाटार काठमाडौंको आयोजना ,नेपाली काङ...
30/06/2024

२०८१/०३/१४ गते शुक्रबार,
पैंयाटार आकाशदेवी बचत तथा ऋण सहकारी सं.लि.बुढानिलकण्ठ -११पैंयाटार काठमाडौंको आयोजना ,नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको संयोजन तथा काठमाडौ मेडिकल कलेज सिनामंगलको सहकार्यमा यस यज्ञमति मा.बि.को प्राङ्गणमा बृहत् नि:शुल्क होलवडी स्वास्थ्य परीक्षण कार्यक्रममा ३९२ जनाले स्वास्थ्य परीक्षण गरि सेवा लिनु भएको छ । यो महान कार्यक्रम भव्य सम्पन गर्न विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउनुहुने सम्पूर्ण संघसंस्था तथा महानुभावहरुलाई धेरै धेरै धन्यवाद सहित आभार ब्यक्त गर्दछौ।

Address

Kapan, Paiyatar
Kathmandu

Telephone

+97715222018

Website

Alerts

Be the first to know and let us send you an email when Shree yagyamati ma.bi. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree yagyamati ma.bi.:

Shortcuts

Share

Category