18/02/2026
यस पवित्र ल्होसार पर्वको अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, सफलता र खुशीयाली ल्याओस्।
14/01/2026