29/01/2026
📢 सूचना | दूतावास अपडेट
कन्सुलर प्रमाणिकरणका लागि दूतावासमा उपस्थित भई अपोइन्टमेन्ट लिनुपर्ने व्यवस्था सम्बन्धी महत्वपूर्ण जानकारी सार्वजनिक गरिएको छ।
📅 लागु मिति: २०२६ फेब्रुअरी २ तारिख (सोमबार) देखि
अबदेखि अनलाइन अपोइन्टमेन्ट बिना दूतावासमा उपस्थित भई लट (LOT) प्रणाली मार्फत सेवा लिन सकिनेछ।
⏰ दूतावास प्रवेश समय:
👉 बिहान ८:३० – ९:००
👉 लट प्रक्रिया: ९:०० बजेपछि
🔢 सेवा मिति जन्ममिति / राहदानी नम्बरको अन्तिम अंकका आधारमा तोकिएको छ (तलको तालिका अनुसार)।
फेब्रुअरी महिनाका लागि मात्र यो तालिका लागू हुनेछ।
ℹ️ विस्तृत जानकारीका लागि दूतावासको आधिकारिक सूचना हेर्नुहोस्।
🙏 कृपया सेवा लिनु अघि सूचना राम्रोसँग पढ्नुहोला।
21/02/2025
27/05/2024