Nepal police inspector preparation

Nepal police inspector preparation नेपाल प्रहरीका सबै पदहरुका तयारीका लागी एकदमै उपयुक्त गन्तब्य

शाखा अधिकृत विज्ञापन २०८२🙏❣️भारी संख्यामा शाखा अधिकृतको विज्ञापन खुलेको छ।
10/12/2025

शाखा अधिकृत विज्ञापन २०८२🙏❣️
भारी संख्यामा शाखा अधिकृतको विज्ञापन खुलेको छ।

05/12/2025

यहि मंसिर २६ गते जनपद प्रहरी सहायक निरीक्षक पदको बिज्ञापन खुल्ने भनिएको छ 🙏

• “एक दिन होइन, हरेक दिन मेहनत गर—सफलता नजिकै छ।”
05/12/2025

• “एक दिन होइन, हरेक दिन मेहनत गर—सफलता नजिकै छ।”

05/12/2025

“रात हार मान्ने समय होइन, भोलिको लक्ष्य बनाउने समय हो।”

02/09/2025

“Don’t stop when you’re tired, stop when you’re done.”

‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा बर्दियाको बुरहान वाइल्डरनेस क्याम्प्स विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ ...
25/07/2024

‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा बर्दियाको बुरहान वाइल्डरनेस क्याम्प्स
विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि तयार पारेको ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा नेपालको बर्दियामा रहेको ‘बुरहान वाइल्डरनेस क्याम्प्स’ परेको छ ।

25/07/2024

निजामती सेवाको मुख्यसचिवमा पहिलो पटक महिला नियुक्त ।
मुख्यसचिवमा लिलादेवी गड्ताैला
नियुक्त : २०८१ साउन १० गते ।

हार्दिक बधाइ तथा शुभकामना

25/07/2024

लोकसेवा आयोगले शाखा अधिकृत, नासु र खरिदारको प्रथम पत्रमा पास हुन ४५ प्रतिशत अंक ल्याउनुपर्ने र पछि नजोडिने व्यवस्था कस्तो लाग्यो ? Comment plz

13/07/2024
प्रहरी जवानको iq का लागी उपयोगी प्रश्नहरु
03/07/2024

प्रहरी जवानको iq का लागी उपयोगी प्रश्नहरु

Address

Kathmandu

Telephone

9843859820

Website

Alerts

Be the first to know and let us send you an email when Nepal police inspector preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category