10/06/2026
🇮🇱 इजरायल केयरगिभर रोजगारी अवसर 👩⚕️👨⚕️
इजरायलमा केयरगिभरको रूपमा काम गर्न चाहनुहुन्छ? अब आफ्नो योग्यताको जाँच गर्नुहोस्! ✅
📌 आवश्यक मापदण्ड:
✅ उमेर: 25 देखि 45 वर्षसम्म
✅ तौल: 45 केजी वा सोभन्दा माथि
✅ उचाइ: 1.5 मिटर (4 फिट 11 इन्च) वा माथि
✅ शैक्षिक योग्यता: • 10 कक्षा पास + 15 महिने ANM/CMA
वा • 12 कक्षा पास + 3 महिनाको Caregiver Training
✅ Cambridge Up Skill English Test Pass 🗣 Speaking – B1
📖 Reading – A2
✍️ Writing – A1
🎧 Listening – A2
🌟 आकर्षक तलब तथा अन्तर्राष्ट्रिय कार्य अनुभवको अवसर!
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्।
🇳🇵✈️🇮🇱