01/05/2023
काठमाडौं महानगरले अब कुनै पनि Private School ले आफ्नो नाममा 'international' शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने नियम बनाउने भएको छ। त्यस्तै महानगरले आफ्नो क्षेत्रका विद्यालयले नेपालीपन झल्कने गरी नाम राख्नु पर्ने नियम ल्याउन लागेको हो। 😯