विबेक रणपाल-Bibek Ranapal

विबेक रणपाल-Bibek Ranapal Officer, Gov of Nepal🇳🇵

बिस्वमा Average  IQ मा सबै भन्दा  #पहिलो स्थानमा  #नेपाल । #तर  #अन्तिमबाट ।यो सबै श्रेय हामी नेपालिलाई हार्दिक बधाईनेपा...
01/06/2023

बिस्वमा Average IQ मा सबै भन्दा #पहिलो स्थानमा #नेपाल । #तर #अन्तिमबाट ।
यो सबै श्रेय हामी नेपालिलाई हार्दिक बधाई
नेपालको स्थान १९९

07/03/2023

निजि क्षेत्रबाट निर्माण गरिने सबै भन्दा ठूलो जलविद्युत आयोजना??

२०७९ सालकाे महामूर्ख उपाधि जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साह र पटमूर्ख उपाधि पत्रकार ऋषि धमलालाई प्रदान गरिएको छ । 😂...
07/03/2023

२०७९ सालकाे महामूर्ख उपाधि जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साह र पटमूर्ख उपाधि पत्रकार ऋषि धमलालाई प्रदान गरिएको छ । 😂😂

योजना।
06/03/2023

योजना।

05/03/2023
समसामयिक र परिक्षा केन्द्रित बिषय
05/03/2023

समसामयिक र परिक्षा केन्द्रित बिषय

27/12/2022

नमात्तिनु, नआत्तिनु, चर्का कुरा जस्तै चर्काे काम हेर्न र देख्न पाइयोस्, नयाँ गृहमन्त्रीलाई धेरै धेरै शुभकामना ।

27/12/2022

• पुष्पकमल दाहाल प्रचण्ड नेपालका कति औं प्रधानमन्त्री हुन् ?

27/12/2022

१०. नेपालमा बनेको पहिलो बन्दुक कुन हो र कसले बनाएका हुन ?

27/12/2022

९. बुद्धले कुन ठाउँमा तपस्या गरी ज्ञान प्राप्त गरेका थिए ?

27/12/2022

८. चाङ्ला भञ्ज्याङ कुन जिल्लामा पर्छ ??

27/12/2022

७. घाटा बजेट सिद्धान्त को प्रतिपादक को हुन्

Address

Kathmandu

Telephone

+9779867020062

Website

Alerts

Be the first to know and let us send you an email when विबेक रणपाल-Bibek Ranapal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to विबेक रणपाल-Bibek Ranapal:

Shortcuts

Share

Category