18/12/2025
राप्ती सोनारी गाउँपालिका वडा नं ९ ढकेरी स्थित १८ औँ राष्ट्रपति रनिङ शिल्ड तथा आठौँ राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्षकप एवं तेस्रो वडा स्तरीय आधारभूततह खेलकुद छनौट प्रतियोगितामा यस सेञ्चुरी ई. मी. स्कुलले २ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित तेस्रो स्थान हासिल गर्न सफल भएकोमा संपूर्ण खेलाडीहरुलाई हार्दिक बधाई एबम् शुभकामना व्यक्त गर्दछौं ।
कक्षा (१-३) चम्चा दौडमा तेस्रो स्थान
कक्षा (४-५) फुटसलमा प्रथम स्थान
कक्षा (४-५) गणित दौडमा प्रथम स्थान
कक्षा (६-८) छात्र भलिबल तृतीय स्थान
कक्षा (६-८) छात्रा भलिबल द्वितीय स्थान
कक्षा (६-८) छात्र १०० मी दौडमा तृतीय स्थान
कक्षा (६-८) छात्रा सटपटमा द्वितीय स्थान
हासिल गर्न सफल सम्पूर्ण विद्यार्थी भाईबहिनी हरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।