Tamu School

Tamu School www.tamuschool.com An Online School for all Gurung(Tamu) with a mission to teach Tamu Language, Culture and other community related knowledge.

तमू स्कूल - तमू(गुरुङ)हरु लाई संस्कृति जोगाउन र जागिर पाउनका लागि सीपहरू सिकाउँदै।

Tamu School - educating Tamus(Gurung) about skills to preserve culture and get jobs.

सबिन र निर्जलाले गाए पहिलोपल्ट गुरुङ्ग भाषामा दोहोरी
16/10/2023

सबिन र निर्जलाले गाए पहिलोपल्ट गुरुङ्ग भाषामा दोहोरी

सबिन र निर्जलाले गाए पहिलोपल्ट गुरुङ्ग भाषामा दोहोरी..Butte Chollile.. New Nepali Live Dohori..2023.Live Dohori Audio Creatio...

21/06/2023

गोत्र बुज्नु जरुरी छ!
गुरुङले गोत्र मान्नु हुन्छ? 🤔
मान्यो भने कस्तो खतरा हुन्छ गुरुङलाई?

नोट: युवाहरुले वैज्ञानिक तर्कको अनुसार आफूलाई बुज्नु प्रयास गर्नु होला। विश्व वैज्ञानिक दृष्टिकोणको अनुसार चल्दै छ।
आफ्नु बुद्धि लगाउनु पर्छ। अरूको भरमा विश्वास नगरिकन वैज्ञानिक तर्कको अनुसार आफूलाई चलाउने कोशिश गर्नु।
आफै सचेत हुनु जरुरी छ!

"सचेत तमू! सचेत समाज! सचेत देश!"

क्रेडिट: Roshan Tamu , लेखक, Science of Gurung Culture.

रोधीघरमा हुने तीन मुख्य गतिविधिहरु:१) दिनभरी काम गरेर बेलुकी सबै युवा युवतिहरु रोधी घरमा गएर आफुले जानेको सीप नाङलो, राड...
13/06/2023

रोधीघरमा हुने तीन मुख्य गतिविधिहरु:

१) दिनभरी काम गरेर बेलुकी सबै युवा युवतिहरु रोधी घरमा गएर आफुले जानेको सीप नाङलो, राडी बखु आदि इत्यादी सिपहरु सिक्ने सिकाउने।

२) आफ्नो गाउँ टोलमा भइपरी आएको समस्याहरुको समाधान गर्ने र गाउँ बिकासको लागि नयाँ नयाँ योजनाहरु समेत् गर्ने।

३) नाच गान गदै रमाइलो गर्ने ।

गुरुङ भाषा सिक्नका लागि तलको फेसबुक ग्रुप लिङ्कमा क्लिक गर्नुहोस्:
https://www.facebook.com/groups/tamuschoolgroup/

तमुस्याे माङी ह्यूल छाेंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् रुपन्देही द्वारा ३ दिने उद्घाेषण तथा खेमा लिपी प्रशिक्षण कार्...
11/06/2023

तमुस्याे माङी ह्यूल छाेंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् रुपन्देही द्वारा ३ दिने उद्घाेषण तथा खेमा लिपी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Credit Pobindra Gurung Bhim Gurung

05/06/2023

तमु अनलाइन स्कूल कक्षा १ रेकर्डिङ जहाँ हामी २० शब्दहरू सिक्ने छौं।

"आउनुहोस् गुरुङ भाषा सिकौं र तमू (गुरुङ) एकीकरणको हिस्सा बनौं।"---------------------छ्याजलो ङोलो ङोल्स्यो तान तमुमै न्हि...
03/06/2023

"आउनुहोस् गुरुङ भाषा सिकौं र तमू (गुरुङ) एकीकरणको हिस्सा बनौं।"
---------------------

छ्याजलो ङोलो ङोल्स्यो तान तमुमै न्हिथेबा म्हिथेबास्यो🙏

तमु (गुरुङ) जाति ले मनन गर्नुपर्ने यि ४ कुराहरु
१, प्ये = शास्त्र -
२, छ्या = संस्कार
३, ल्हु = संस्कृति
४, म्ही = मान्छे

१, शास्त्र = पच्यु, घ्याप्री र बोने लम को बेद
छ्युइ
२, संस्कार = जन्म देखि मृत सम्म गरिने बिभिन्न
धार्मिक काम
३, संस्कृति = भाषा,भेषभुषा, चालचलन
४, मान्छे = तपाईं हामी

-> प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु ,

-> शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ , , , ,
अर्थात मान्छेको अस्तित्व हराउँछ ।

गुरुङ भाषा सिक्नका लागि तलको फेसबुक ग्रुप लिङ्कमा क्लिक गर्नुहोस्:
https://www.facebook.com/groups/tamuschoolgroup/

गुरुङ भाषा र संस्कृति किन सिक्ने ?कमेन्टमा आफ्नो बिचार राख्नु होला । यो जानकारी हाम्रा जनतालाई गुरुङ भाषा र संस्कृति सिक...
02/06/2023

गुरुङ भाषा र संस्कृति किन सिक्ने ?

कमेन्टमा आफ्नो बिचार राख्नु होला । यो जानकारी हाम्रा जनतालाई गुरुङ भाषा र संस्कृति सिक्न प्रेरणा र उत्प्रेरित गर्न सङ्कलन गरिएको हो।

गुरुङ भाषा सिक्नको लागि, कृपया यी कुराहरू आफूसँग राख्नुहोस् ताकि तपाईंले गुरुङ भाषा प्रभावकारी रूपमा सिक्न सक्नुहुन्छ।1....
31/05/2023

गुरुङ भाषा सिक्नको लागि, कृपया यी कुराहरू आफूसँग राख्नुहोस् ताकि तपाईंले गुरुङ भाषा प्रभावकारी रूपमा सिक्न सक्नुहुन्छ।

1. कापी र कलम नोट्स लेख्नेको लागि
2. सहयोगी पुस्तक
3. अरूसँग घरमा अभ्यास

गुरुङ भाषा सिक्नका लागि तलको फेसबुक ग्रुप लिङ्कमा क्लिक गर्नुहोस्:
https://www.facebook.com/groups/tamuschoolgroup/

"तमू भाषा र संस्कृति सिकाउने" को हाम्रो अभियानलाई राम्ररी अगाडि बढाउनको लागि यस स्कूलको कामलाई अगाडि बढाउनको लागि हाम्रो...
31/05/2023

"तमू भाषा र संस्कृति सिकाउने" को हाम्रो अभियानलाई राम्ररी अगाडि बढाउनको लागि यस स्कूलको कामलाई अगाडि बढाउनको लागि हाम्रो मुख्य टीमको घोषणा गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

साथै, कृपया ध्यान दिनुहोस् कि यो अन्तिम टोली होइन।

हाम्रो मिशन धेरै ठूलो छ र हामीलाई फेसबुक पोस्ट साझा गर्ने, तालिम र अभ्यास सत्रहरूमा संलग्न हुने, वा यस अभियानलाई बढावा दिनको लागि आर्थिक सहयोग प्रदान गर्ने जस्ता धेरै कुराहरूको सन्दर्भमा तपाईंको निरन्तर समर्थन चाहिन्छ।

अन्त्यमा म भन्न चाहन्छु "तमू भाषा र संस्कृतिको पालनपोषण गर्न कोही आउँदैनन्, हामी तमूले मात्रै आफ्नो भाषा र संस्कृतिको पालनपोषण गर्नुपर्छ।"

यस स्कूलको हिस्सा बन्नको लागि, कृपया निम्न फेसबुक समूह लिङ्कमा क्लिक गर्नुहोस्।
https://www.facebook.com/groups/tamuschoolgroup/

धन्यवाद। 🙏
बुध राम गुरुङ
(धनु क्रोम्छे गुरुङ)
प्रिन्सिपल

२१ जेठ (४ जून) मा हाम्रो अर्को कक्षा र अभ्यास सत्र घोषणा गर्न पाउँदा हामीलाई खुशी लागेको छ।सबैलाई कक्षामा भेटने आशा गरेक...
30/05/2023

२१ जेठ (४ जून) मा हाम्रो अर्को कक्षा र अभ्यास सत्र घोषणा गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

सबैलाई कक्षामा भेटने आशा गरेको छु ।

महत्वपूर्ण सुचना: जुमको ID र पासवर्ड तमू स्कूलको फेसबुक मा पाउने छ (सुरक्षा कारण र अनावश्यक अशांतिको कारण)।

ग्रुपको लिंकमा क्लिक गरेर जोइन हुनुहोस्।
https://www.facebook.com/groups/tamuschoolgroup

गुरुङ भाषा सिक्न चाहने सबै आफन्त तथा साथीभाइमा यो खबर शेयर गरिदिनुहोला ।

वेबसाइट बनाउने प्रशिक्षणमा 100% छात्रवृत्ति बौद्धिक तमू विद्यार्थीको लागिजुन १ देखि वेबसाइट बनाउने तालिम सुरु गर्दैछु। 8...
27/05/2023

वेबसाइट बनाउने प्रशिक्षणमा 100% छात्रवृत्ति बौद्धिक तमू विद्यार्थीको लागि

जुन १ देखि वेबसाइट बनाउने तालिम सुरु गर्दैछु।

8 देखि 12 कक्षा सम्मका कुनै पनि प्रतिभाशाली र बौद्धिक विद्यार्थीलाई Website बनाउने रुचि छ भने मलाई म्यासेज गर्नुहोला। म उसलाई मेरो वेबसाइट बनाउने प्रशिक्षणमा 100% छात्रवृत्ति दिँदैछु।

यो तालिम २ महिना सम्म चल्नेछ ।

यो प्रशिक्षण पूरा गरेपछि विद्यार्थीले तमू अनलाइन स्कूल वेबसाइटमा सहयोग गर्न सकिन्छ।

तालिमको पूर्ण विवरण यहाँ हेर्नुहोस्:
https://dhanusir.com/bootcamp/website/

"बुद्धिमान तमू, बुद्धिमान तमू समाज।"

It is a fully PRACTICAL based Coding Bootcamp for building Website like a PROFESSIONAL by using just HTML, CSS and JavaScript.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Tamu School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tamu School:

Shortcuts

Share

Category