14/03/2025
सुरक्षित, भरपर्दो र आरामदायक सुविधाहरूले सम्पन्न, एक मात्र होस्टेल न्यु सफल ब्वाइज होस्टेल, जहाँ हामीले प्रदान गर्दछौँ घरजस्तै वातावरण ।
घरदेखि टाढा तर घरजस्तो अनुभूति, जसले तपाईँको शैक्षिक यात्रा अझ सहज र सफल बनाउन मद्दत पुराउँछ ।
हाम्रो सुविधाहरू
स्वस्थ र शान्त वातावरणमा आरामदायक कोठा,
कोरियन भाषाको कक्षा होस्टेलमा नै सञ्चालन हुने,
शान्त वातावरणमा अत्यन्तै उत्कृष्ट अध्ययन, अध्यापन हुने,
स्वस्थ र ताजा अर्ग्यानिक खाना र स्वादिलो खाजाको व्यवस्था,
पढाइका लागि आवश्यक सामग्री सहित व्यवस्थित लाइब्रेरीको सुविधा,
अध्ययनलाई सहज बनाउन हाई स्पिड वाईफाइको व्यवस्था,
होस्टेल, स्कुल, कन्सल्टेन्सी र इन्स्टिच्युटहरू नजिकै रहेकाले गाडी भाडाको बचत
अब भाषा तथा लोकसेवा तयारीलाई मजबुत बनाउन, कोठा होइन होस्टेल रोजौँ ।
थप जानकारीको लागि
न्यु सफल ब्वाइज होस्टेल
बागबजार, कठमाण्डौं
०१५९२०००३, 9848617237/9858424115