29/05/2026
१९औँ राष्ट्रिय गणतन्त्र दिवस २०८३ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित गणतन्त्रले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता र समृद्ध नेपाल निर्माणतर्फ हामी सबैलाई थप प्रेरित गरोस् भन्ने कामना गर्दछु। साथै राष्ट्र र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
Runway International Education Pvt. Ltd.
24/05/2026
Study in Japan🇯🇵
Runway International Education Pvt. Ltd.is in [434] number.👈
Choice best way for your destination.🙏
सरकारले गर्यो ७६० कन्सल्टेन्सी नवीकरण, पहिचान गरेर मात्र सेवा लिन आग्रह
सरकारले आ.व.२०८२/८३ का लागि नविकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूसँग मात्र सेवा लिन आग्रह गरेको छ ।
01/05/2026
अन्तर्राष्ट्रिय श्रमिक दिवस (May Day), बुद्ध जयन्ती तथा उभौली पर्वको सम्पूर्णमा हार्दिक शुभकामना 💐🙏
17/04/2026
October Intake 2026 , को लागि
Tokyo को A-Grade School मा जम्मा 50 Seats आएकोले पर्सिसम्ममा Documents Office मा पठाइदिनु होला 🙏
Runway International Education Pvt-Ltd.
Putalisadak, Kathmandu, Nepal
01-4168028, 9868727702.
14/04/2026
Wishing you a very Happy Nepali New Year 2083! May this new year bring happiness, prosperity, and success in your life🙏❤️
Happy New year 2083
Team RUNWAY 💪
01/04/2026
Have a safe flight everyone🎉
(April intake 3rd group)
Our students have successfully departed for Japan🇯🇵.We sincerely thank you for your trust and confidence in our services.
Wishing all of you a successful and bright future ahead.
Runway Int'l Edu
30/03/2026
Have a safe flight everyone🎉
(April intake 2nd group)
Our students have successfully departed for Japan🇯🇵.We sincerely thank you for your trust and confidence in our services.
Wishing all of you a successful and bright future ahead.
Runway Int'l Edu