समाजबादी युवा संघ

समाजबादी युवा संघ समाजबादी युवा संघ केन्द्रीय समितिले ?

भुकम्पले  बझाङ जिल्लामा घर, स्कुल सडक समेतमा क्षती पुगेको छ। भने केही घरहरु पुर्ण रुपले भत्किएका छन  सडक अबरुद्ध भएको खब...
03/10/2023

भुकम्पले बझाङ जिल्लामा घर, स्कुल सडक समेतमा क्षती पुगेको छ। भने केही घरहरु पुर्ण रुपले भत्किएका छन सडक अबरुद्ध भएको खबर समेत सुनिएको छ । तत्काल राहत तथा उद्वार गर्न सरकार समक्ष अनुरोध गर्दछु।HelloSarkar

पौराणिक कथा अनुसार पार्वतीले कठाेर व्रत बसि भगवान् शिवलाई प्राप्त गर्न सफल  भएको दिनको रुपमा अविवाहित नारीले योग्य बर प्...
18/09/2023

पौराणिक कथा अनुसार पार्वतीले कठाेर व्रत बसि भगवान् शिवलाई प्राप्त गर्न सफल भएको दिनको रुपमा अविवाहित नारीले योग्य बर प्राप्तिका लागि र बिवाहितले सुख् शान्ति, दाम्पन्त्य जीवन सफलताको गरिने हिन्दु नारीहरुको धार्मिक,सास्कृतिक महत्त्वको चाड हरितालिका तिजको सम्पुर्णमा शुभकामना ब्यक्त गर्दछु ।

 #विनम्र_भावपूर्ण_श्रद्धाञ्जली_तथा_गहिरो_सम्बेदनाजनता समाजबादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवं मधेश प्रदेशका सांसद म...
12/09/2023

#विनम्र_भावपूर्ण_श्रद्धाञ्जली_तथा_गहिरो_सम्बेदना

जनता समाजबादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवं मधेश प्रदेशका सांसद माननीय भद्र एवं शालीन सुभावाका बौद्धिक ब्याक्तीत्व आत्मिय सखि बिन्दु कुमारी यादवको आज बिहान मृत्यु भएको खबरले स्तब्ध बनाएको छ।
वहाँप्रती विनम्र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो सम्बेदना प्रकट गर्दछु।🙏

कृष्णाजनष्टमीको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्विको कामना  ब्यक्तगर्दछौ।जय श्रीकृष्णा ।
06/09/2023

कृष्णाजनष्टमीको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्विको कामना ब्यक्तगर्दछौ।
जय श्रीकृष्णा ।

 #रक्षाबंधनकाे_उपलक्ष्यमा_सम्पूर्णमा_हार्दिक_मंगलमय_शुभकामनाभाइ बहिनकाे अटुट बन्धन रक्षाबंधनकाे उपलक्ष्यमा स्वदेश तथा बि...
31/08/2023

#रक्षाबंधनकाे_उपलक्ष्यमा_सम्पूर्णमा_हार्दिक_मंगलमय_शुभकामना
भाइ बहिनकाे अटुट बन्धन रक्षाबंधनकाे उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु हुने हाम्रा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य दृघायुकाे लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ♥️

हार्दिक शुभ-कामना२९ औं बिश्व आदिवासी दिवसको अवशरमा सम्पुर्ण, आमाबुवा, दाजुभाई, दिदिबहिनीहरुमा हार्दिक शुभ-कामना ब्यक्त ग...
09/08/2023

हार्दिक शुभ-कामना
२९ औं बिश्व आदिवासी दिवसको अवशरमा सम्पुर्ण, आमाबुवा, दाजुभाई, दिदिबहिनीहरुमा हार्दिक शुभ-कामना ब्यक्त गर्दछु।

हार्दिक श्रद्धांजलि
11/07/2023

हार्दिक श्रद्धांजलि

03/06/2023
03/06/2023
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता।तस्विरः प्रदीपराज वन्त
03/06/2023

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता।
तस्विरः प्रदीपराज वन्त

बिषय:कार्यबाहक दिईएको समबन्धमा,
03/06/2023

बिषय:कार्यबाहक दिईएको समबन्धमा,

Address

Kathmandu

Telephone

+19849109389

Website

Alerts

Be the first to know and let us send you an email when समाजबादी युवा संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to समाजबादी युवा संघ:

Shortcuts

Share