Agriculture PSC

Agriculture PSC "कृषि लोकसेवा सम्बन्धि जानकारी हरु लिनको लागि जोडिन सक्नुहुन्छ 🙏❤️
me #
supporting # #

कोशि प्रदेश कृषि पाचौ तह लिखित नतिजा ।
23/05/2026

कोशि प्रदेश कृषि पाचौ तह लिखित नतिजा ।

NARC को नतिजा आउन धमाधम सुरु भयो है❤️😊नेपाल कृषि अनुसन्धान परिषद्को प्राविधिक सेवा/समूह, विभिन्न उपसमूह, टि-७ र टि-६ तहक...
18/05/2026

NARC को नतिजा आउन धमाधम सुरु भयो है❤️😊
नेपाल कृषि अनुसन्धान परिषद्को प्राविधिक सेवा/समूह, विभिन्न उपसमूह, टि-७ र टि-६ तहका बरिष्ठ प्राविधिक अधिकृत र प्राविधिक अधिकृत पदका लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

बागमती प्रदेश कृषि पाँचौ दोस्रो पत्र मिति: २०८३/०१/२६
09/05/2026

बागमती प्रदेश कृषि पाँचौ दोस्रो पत्र
मिति: २०८३/०१/२६

वि.नं. ५००७-५०११/२०८२-८३(खुला तथा समावेशी) स्थानीय कृषि सेवा, पाँचौँ तह प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा
08/05/2026

वि.नं. ५००७-५०११/२०८२-८३(खुला तथा समावेशी) स्थानीय कृषि सेवा, पाँचौँ तह प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा

कोशि प्रदेश कृषि चौथो तह प्रश्नपत्र- 2083/01/09 गते
22/04/2026

कोशि प्रदेश कृषि चौथो तह प्रश्नपत्र- 2083/01/09 गते

26/03/2026

गणक र सुपरिवेक्षण पदको प्रारम्भिक सूचीमा छनौट भएका उम्मेदवारको विवरण
आर्थिक गणना २०८२ करार सर्टलिष्ट सार्वजनिक!😊
राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आर्थिक गणना २०८२ अन्तर्गत करारमा लिइने जनशक्तिको Shortlist सार्वजनिक गरिएको छ।
👉 यदि तपाईंले आवेदन दिनुभएको थियो र आफ्नो नाम हेर्न सक्नुभएन भने, चिन्ता लिनु पर्दैन।
हाम्रAgriculture PSCSCSC ” पेज लाई Follow गरेर SMS गर्नुहोस्, हामी तपाईंलाई नतिजा हेर्न सहयोग गर्नेछौँ।
✅ छिटो, सजिलो र विश्वसनीय Agriculture PSCSCSC
#सर्टलिस्ट #सुपरिवेक्षक #गणक #तथ्याङ्क #आर्थिक गणना २०८२
सुपरिवेक्षक पद
https://nsonepal.gov.np/content/13446/details-of-candidates-selected-in-supervisor-preliminary-list/
गणक पद
https://nsonepal.gov.np/content/13448/details-of-the-candidates-selected-in-the/

सुपरिवेक्षक-प्रारम्भिक सूचीमा छनौट भएका उम्मेदवारको विवरण प्रकाशित ।तलको लिङ्क मा गैइ आफ्नो प्रदेश अनुसार हेर्नुहोला❤️Fo...
26/03/2026

सुपरिवेक्षक-प्रारम्भिक सूचीमा छनौट भएका उम्मेदवारको विवरण प्रकाशित ।
तलको लिङ्क मा गैइ आफ्नो प्रदेश अनुसार हेर्नुहोला❤️
Follow Agriculture PSC

1. Koshi pradesh supervisor short list.pdf 2. Madhesh pradesh supervisor short list.pdf 3. Bagmati pradesh supevis

26/03/2026

गणक पदको प्रारम्भिक सूचीमा छनौट भएका उम्मेदवारको विवरण प्रकाशित❤️
तलको लिङ्कमा गैइ हेर्नुहोला र follow Agriculture PSC कोशी प्रदेशhttps://giwmscdntwo.gov.np/media/files/1.Koshi%20Province_enu%20short%20list%20_eco%20census%202082_fbmfahx.pdf

मधेस प्रदेश
https://giwmscdntwo.gov.np/media/files/2.Madhesh%20Province_enu%20short%20list_eco%20censu%202082_eaurjac.pdf

बागमती प्रदेश
https://giwmscdntwo.gov.np/media/files/3.%20Bagmati%20Province_enu%20short%20list%20eco%20census%202082_cdiqkvm.pdf
गण्डकी प्रदेश
https://giwmscdntwo.gov.np/media/files/4.Gandaki%20Province_enu_short%20list%20eco_census%202082_rxnl5cm.pdf
लुम्बिनी प्रदेश

https://giwmscdntwo.gov.np/media/files/5.Lumbini%20Province_enu%20short%20list%20eco%20census%202082_aqceddd.pdf
कर्णाली प्रदेश
https://giwmscdntwo.gov.np/media/files/6.Karnali%20Province_enu-short%20list_eco%20census%202082_v5ekk4j.pdf
सुदुरपश्चिम प्रदेश

https://giwmscdntwo.gov.np/media/files/7.Sudurpashchim%20Province_%20enu%20short%20list_ecocensus%202082_ibzm41g.pdf

गणक पदको प्रारम्भिक सूचीमा छनौट भएका उम्मेदवारको विवरण प्रकाशित❤️pdf चाहिने भए profile visit गर्नुहोला🙏 comment &follow ...
26/03/2026

गणक पदको प्रारम्भिक सूचीमा छनौट भएका उम्मेदवारको विवरण प्रकाशित❤️
pdf चाहिने भए profile visit गर्नुहोला🙏
comment &follow Agriculture PSC गर्नुहोला🙏

प्रदेश लोकसेवा आयोग बागमती प्रदेश परीक्षा मिति र समय निर्धारण गरिएको सूचना❤️
24/03/2026

प्रदेश लोकसेवा आयोग बागमती प्रदेश परीक्षा मिति र समय निर्धारण गरिएको सूचना❤️

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको पाँचौ तह (प्राविधिक/अप्राविधिक) को विज्ञापन खुलाएको छ ।
12/03/2026

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको पाँचौ तह (प्राविधिक/अप्राविधिक) को विज्ञापन खुलाएको छ ।

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Agriculture PSC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share