B.P. Memorial Health Institute & Research Center

B.P. Memorial Health Institute & Research Center Health is Basic Human Rights - B.P. Koirala

Admission Open For 2083/084
13/05/2026

Admission Open For 2083/084

मिति २०८२/०९/१६ गतेका दिन भएको यस संस्थाको १६ औं वार्षिकोत्सव समारोह लगायत सामान्य चिकित्सा संकाय तर्फका विद्यार्थीहरुका...
07/01/2026

मिति २०८२/०९/१६ गतेका दिन भएको यस संस्थाको १६ औं वार्षिकोत्सव समारोह लगायत सामान्य चिकित्सा संकाय तर्फका विद्यार्थीहरुकाे स्वागत तथा बिदाई कार्यक्रमका झलकहरु !

मिति २०८२/०८/१३ गते लॉर्ड प्यालेस ब्याङ्केट, टाेखा राेडमा भएको नर्सिङ संकाय तर्फका विद्यार्थीहरुकाे स्वागत तथा बिदाई कार...
30/11/2025

मिति २०८२/०८/१३ गते लॉर्ड प्यालेस ब्याङ्केट, टाेखा राेडमा भएको नर्सिङ संकाय तर्फका विद्यार्थीहरुकाे स्वागत तथा बिदाई कार्यक्रमका झलकहरु !

Admission Open
01/08/2025

Admission Open

आवेदन फाराम भर्ने सम्बन्धी जानकारी !✓फाराम बुझाउने अन्तिम मिति २०८१ श्रावण १३ गते आईतबार सम्म ।✓प्रवेश परीक्षा संचालन हु...
07/07/2024

आवेदन फाराम भर्ने सम्बन्धी जानकारी !

✓फाराम बुझाउने अन्तिम मिति २०८१ श्रावण १३ गते आईतबार सम्म ।
✓प्रवेश परीक्षा संचालन हुने मिति २०८१ श्रावण १९ गते शनिबार बिहान ८ बजे ।

शैक्षिक शत्र २०८१/०८२ मा भर्ना हुनका लागि आवेदन फाराम खुल्यो !विषेशताहरू:-✓छात्रवृत्तिकाे व्यवस्था भएको ।✓दक्ष र अनुभवी ...
03/07/2024

शैक्षिक शत्र २०८१/०८२ मा भर्ना हुनका लागि आवेदन फाराम खुल्यो !
विषेशताहरू:-
✓छात्रवृत्तिकाे व्यवस्था भएको ।
✓दक्ष र अनुभवी शिक्षक-शिक्षिका एवं चिकित्सकहरुद्वारा अध्यापन गराइने।
✓आफ्नै सुविधा सम्पन्न १०० शैयाकाे अस्पतालमा प्रयोगात्मक अभ्यास गराइने।

रजिष्ट्रेशन फाराम भर्ने बारेकाे अत्यन्त जरुरी सूचना!
22/09/2023

रजिष्ट्रेशन फाराम भर्ने बारेकाे अत्यन्त जरुरी सूचना!

वार्षिक परीक्षाको आवेदन फाराम भर्ने बारे अत्यन्त जरुरी सूचना!
21/09/2023

वार्षिक परीक्षाको आवेदन फाराम भर्ने बारे अत्यन्त जरुरी सूचना!

परीक्षा केन्द्र कायम भएको सूचना !
25/08/2023

परीक्षा केन्द्र कायम भएको सूचना !

शैक्षिक शत्र २०८०/०८१ मा भर्ना हुनका लागि आवेदन फाराम खुल्यो !विषेशताहरू:-✓छात्रवृत्तिकाे व्यवस्था भएको ।✓दक्ष र अनुभवी ...
14/07/2023

शैक्षिक शत्र २०८०/०८१ मा भर्ना हुनका लागि आवेदन फाराम खुल्यो !

विषेशताहरू:-
✓छात्रवृत्तिकाे व्यवस्था भएको ।
✓दक्ष र अनुभवी शिक्षक-शिक्षिका एवं चिकित्सकहरुद्वारा अध्यापन गराइने।
✓आफ्नै सुविधा सम्पन्न १०० शैयाकाे अस्पतालमा प्रयोगात्मक अभ्यास गराइने।

शैक्षिक सत्र २०७९/०८० मा  प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शूल्कीय तर्फ भर्ना हुनको लागि आवेदन फारम खुल्याे !✓फारम...
14/08/2022

शैक्षिक सत्र २०७९/०८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शूल्कीय तर्फ भर्ना हुनको लागि आवेदन फारम खुल्याे !

✓फारम वितरण मिति २०७९ श्रावण २९ गते आईतबार देखि।
✓फारम बुझाउने अन्तिम मिति २०७९ भाद्र ०९ गते बिहीबार सम्म ।
✓प्रवेश परीक्षा संचालन हुने मिति २०७९ भाद्र १७ गते शुक्रबार दिउँसो ३ बजे ।

Address

Dhapasi, Basundhara
Kathmandu

Alerts

Be the first to know and let us send you an email when B.P. Memorial Health Institute & Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to B.P. Memorial Health Institute & Research Center:

Shortcuts

Share

Category