Creative Group of PSC Preparation

Creative Group of PSC Preparation Happiness comes when we test our skills towards some meaningful purpose.

12/06/2022

व्यक्तिको मृत्युपछि उसको सम्पत्तिमा लगाईने कर - Death duty
अलक्ता, मृदुला,गणेश अनार फलका प्रजाती हुन्
मेवा खोला,माया खोला ,सिंगटि खोला ,चर्नावति खोला मध्ये SUPER SIX मा नपर्ने आयोजना - चर्नावती
थोपा सिंचाइ प्रणाली सुरु गर्ने देश - इजरायल
शिवरात्री गित माझी जातिको प्रख्यात गित हो
बिहेका लागि केटी माग्न जांदा सिस्नोले हानेर केटाको धैर्यता परिक्षण गर्ने चलन लेप्चा जातिमा रहेको छ।

10/06/2022

WWF को लोगोमा अंकित पाण्डाको नाम - ची ची
लोगो निर्माणकर्ता - पिटर स्कट
३६५ जनाले गाएको वातावरण सम्बन्धि चेतनामूलक गीत - मिलानोकोली
मैथिली समुदायका कन्याहरुले राम्रो पति पाउं भनी माघ महिना भरी व्रत बसी मनाउने पर्व - तुसरी
पञ्चाङग निर्णय समितिको स्थापना - रणाेद्दिप सिंह

06/06/2022

इम्जा ताल - सोलुखुम्बु
दाना सांगु - जुम्ला
खरकट्टि ताल - नवलपरासी
वेतना सिमसार क्षेत्र - मोरङ
नेपालमा मात्र पाइने छेपारो - sitana fuska
विश्रान्ति मन्दिर - धनकुटा

11/04/2022

जिल्लाको नाम र सदरमुकाम एउटै भएका जिल्लाहरु कतिवटा छन् ?

नेपालमा हालसम्म २ कार्यकाल प्रधानमन्त्री हुने प्रधानमन्त्री कति जना छन् ?(A) १० जना (B) ९ जना (C) ११ जना (D) ६ जना
20/03/2022

नेपालमा हालसम्म २ कार्यकाल प्रधानमन्त्री हुने प्रधानमन्त्री कति जना छन् ?
(A) १० जना
(B) ९ जना
(C) ११ जना
(D) ६ जना

राष्ट्रगौरव मानपदवीमा तलका मध्ये कुन वाक्यांश लेखिएको छ?A)सेवा नै परम धर्म    B)राष्ट्र अति अमुल्य शक्ति C)मातासमान मातृ...
02/03/2022

राष्ट्रगौरव मानपदवीमा तलका मध्ये कुन वाक्यांश लेखिएको छ?
A)सेवा नै परम धर्म
B)राष्ट्र अति अमुल्य शक्ति
C)मातासमान मातृभुमी
D)राष्ट्रोत्थानको विन्दु

💘भारतीय प्रख्यात, शु-प्रसिद्ध गायिका लता मङ्गेसकरको निधन कहिले भएको हो?
07/02/2022

💘भारतीय प्रख्यात, शु-प्रसिद्ध गायिका लता मङ्गेसकरको निधन कहिले भएको हो?

26/01/2022

कामोरुझासु
ममुडाेरहु
जनसंख्या वृद्धिदर 0.93% जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरु, राखोमभोते ।
वृद्धिदर बढी भएका जिल्लाहरु
भरुचिबांसु, जनघनत्व 198 जना प्रतिवर्गकिलोमीटर सबैभन्दा कम जनसंख्या भएको स्थानीय तह 442जना नार्पाभुमी गापा,मनाङ
बढी बैजनाथ70315 गापा ,बांके

11/01/2022

💘तलका पंक्षीहरु मध्ये कुन पंक्षी ओम्निभरस अन्तर्गत पर्दछ?
a.चील
b.परेवा
c.कौवा
d.भगेरो

10/01/2022

💘सबैभन्दा पहिला नेपाल भ्रमण गर्ने संयुक्त राष्ट्र संघका महासचिव को हुन् ?
a.ट्रिग्वेली
b.ड्याग ह्यामर शाेल्ड
c.कुर्त वाइल्ड हाइम
d.उथान्त

15/11/2021

पुसमा मात्र किरिया गर्ने जाति
थामी हो।
लोग्ने मरे पनि विधवा नमानिने जाति
नेवार हो।
ससुरा मर्दा बुहारी समेत बिधवा मानिने जाति
सतार हो, भने
अब भन्नुहोस् बाबू मर्दा मासु ,आमा मर्दा दूध बार्ने
जाती कुन हो ?

26/08/2021

Cross road of pacific भनेर कुन देशलाई चिनिन्छ ?

Address

Kathmandu

Telephone

+19863318499

Website

Alerts

Be the first to know and let us send you an email when Creative Group of PSC Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Creative Group of PSC Preparation:

Shortcuts

Share

Category