Trichandra Multiple Campus, Notice Board

Trichandra Multiple Campus, Notice Board Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trichandra Multiple Campus, Notice Board, Kathmandu.

आंशिक शिक्षकहरुका लागि जारी सुचना!!
29/07/2022

आंशिक शिक्षकहरुका लागि जारी सुचना!!

जानकारी🙏      भोलि २०७९/०४/०८ गते  Morning shift तर्फ ६:३० बजे देखि १० बजेसम्म परीक्षा रहेकोले  Tutorial building का सबै...
23/07/2022

जानकारी🙏
भोलि २०७९/०४/०८ गते Morning shift तर्फ ६:३० बजे देखि १० बजेसम्म परीक्षा रहेकोले Tutorial building का सबै तथा Science building तर्फ Environment (new) कक्षामा पढाई नहुने जानकारी गर्दछु। बाँकी सबै कक्षाकोठामा पढाई हुनेछ।
तर Day Shift तथा practical रहेका साथीहरुको भने कक्षा निरन्तर रूपमा हुनेछन्।
धन्यवाद।🙏

B.Sc. Third Year को मिति २०७९/०४/०८ गते देखि हुने Practical exam अन्तर्गत Geology को Examination Routine यस प्रकार छ।परी...
23/07/2022

B.Sc. Third Year को मिति २०७९/०४/०८ गते देखि हुने Practical exam अन्तर्गत Geology को Examination Routine यस प्रकार छ।
परीक्षा बारे थप जानकारीका लागि सम्बन्धित विभागमा सम्पर्क गर्नुहोला।
धन्यवाद।🙏

B.Sc. third year को प्रयोगात्मक परीक्षा सम्बन्धी सुचना!!
17/07/2022

B.Sc. third year को प्रयोगात्मक परीक्षा सम्बन्धी सुचना!!

परीक्षा तालिका सम्वन्धी सुचना!!
17/07/2022

परीक्षा तालिका सम्वन्धी सुचना!!

17/07/2022

स्नातक दोस्रो वर्ष अन्तर्गत B.Sc र B.A. को परिक्षामा सहभागी हुने सम्पूर्ण परिक्षार्थीहरु लाई अग्रिम शुभकामना व्यक्त गर्दछौ।
Best of luck🌺

स्नातक तह दोस्रो वर्ष ( Bachelor Second Year) को परीक्षा केन्द्र तोकिएको सुचना।।
15/07/2022

स्नातक तह दोस्रो वर्ष ( Bachelor Second Year) को परीक्षा केन्द्र तोकिएको सुचना।।

असार २६ गते प्रयोगात्मक परीक्षा रहेका र अहिले सम्म प्रयोगात्मक परीक्षा छुटेका सबै विद्यार्थीहरुको परिक्षा श्रावण १ गते ह...
15/07/2022

असार २६ गते प्रयोगात्मक परीक्षा रहेका र अहिले सम्म प्रयोगात्मक परीक्षा छुटेका सबै विद्यार्थीहरुको परिक्षा श्रावण १ गते हुने जानकारी गराउदछु।

सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति आदरणीय नेता शेर बहादुर देउवा ज्यु लाई भेटेर त्रि-चन्द्र क्याम्पसको ...
07/07/2022

सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति आदरणीय नेता शेर बहादुर देउवा ज्यु लाई भेटेर त्रि-चन्द्र क्याम्पसको पुनर्निर्माणको विषयमा हामीले ज्ञापन पत्र बुझाएका छौं । भेटमा उहाँले आफुले अध्ययन गरेको क्याम्पसको जसरी पनि पुनर्निर्माण गर्ने बताउनुभएको छ ।
जय नेपाल !!!

Best Wishes!        आज मिति २०७९/०३/१८ गते शनिबारका दिन हुने विज्ञान संकाय अन्तर्गत स्नातक तहमा भर्नामा लागि हुने पुनः प...
02/07/2022

Best Wishes!
आज मिति २०७९/०३/१८ गते शनिबारका दिन हुने विज्ञान संकाय अन्तर्गत स्नातक तहमा भर्नामा लागि हुने पुनः प्रवेश परीक्षा ( Re-entrance Examination) को लागि परिक्षार्थी विद्यार्थी साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै देहायका विषयवस्तुमा ध्यान दिनुहुन समेत सुचित गर्दछु;

१) Exam Admit Card त्रि.वि. विज्ञान तथा प्रविधि संकायको को वेबसाइट www.tuiost.gov.np बाट Download गर्ने।
२) Admit card मा परीक्षा केन्द्र जहाँ लेखेपनि पुनः परीक्षाको परीक्षा केन्द्र पाटन संयुक्त क्याम्पस , पाटनढोका, ललितपुरमा हुने।
३) परीक्षा समय दिउसो १ बजे देखि ३ बजे सम्म हुनेछ।
४)अन्य सबै Admit Card को back side मा लेखिएको छ।

(Note: Please check your email or message box for the message sent by TUIOST.)
धन्यवाद।
जय नेपाल!

NOTICE      B.Sc. Re-entrance Examination is comming soon on 18th Asar, 2079.
24/06/2022

NOTICE
B.Sc. Re-entrance Examination is comming soon on 18th Asar, 2079.

Notice! Practical Examination (Chemistry-102 & Botany-102) Routene for B.Sc. First Year 2077 batch is given below. Click...
22/06/2022

Notice!
Practical Examination (Chemistry-102 & Botany-102) Routene for B.Sc. First Year 2077 batch is given below. Click on photos and see carefully

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Trichandra Multiple Campus, Notice Board posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share