24/06/2025
मुक्तक
सत्ताधारी निरङ्कुश बनेकै त हो नि,
प्रतिपक्षीनिम्ति खाल्डो खनेकै त हो नि,
नबुझेको कसले छ र!यति जाबो कुरो,
नयाँ दल सकिनेछन् भनेकै त हो नि!
SetiDevi School
24/06/2025
मुक्तक
सत्ताधारी निरङ्कुश बनेकै त हो नि,
प्रतिपक्षीनिम्ति खाल्डो खनेकै त हो नि,
नबुझेको कसले छ र!यति जाबो कुरो,
नयाँ दल सकिनेछन् भनेकै त हो नि!
11/09/2024
मुक्तक
हदभन्दा बढी भए शान्त बस तिमी।
प्रकृतिको माझमै एकान्त बस तिमी।
मुख लागी बेकारमा कराउनु बेकार,
बनिकन तपस्वी सम्भ्रान्त बस तिमी।
31/05/2024
14/02/2024
सरस्वती पूजा सु सम्पन्न ।।
08/12/2023
Short Trip of Class 5,6 & 7
Location: Chinese Gumba & Guru Renpochhe Statue, Dollu
01/12/2023
आजको शैक्षिक अवलोकन भ्रमण
स्वयम्भू, प्राकृतिक विज्ञान संग्रहालय र नारायणहिटि दरवार म्युजियम
08/11/2023
दुई दिवशीय कार्यक्रमको अन्तिम दिनको केही झलकहरु
07/11/2023
दुई दिवसीय खेलकुद कार्यक्रमको पहिलो दिन
03/11/2023
Champadevi Hiking
Class : 8 & 9