Sitapaila School

Sitapaila School This is a school page to inform about school.

आज २०८३/२/१ गते शै . अवलोकन भ्रमणको क्रममा हाम्रो स्कुल टिम नारायणी नमुना मा वि चितवनमा !
15/05/2026

आज २०८३/२/१ गते शै . अवलोकन भ्रमणको क्रममा हाम्रो स्कुल टिम नारायणी नमुना मा वि चितवनमा !

SEE परीक्षा उत्तीर्ण विधार्थी भाई विहिनीहरु  सॅग खुशियाली साट्दै
13/05/2026

SEE परीक्षा उत्तीर्ण विधार्थी भाई विहिनीहरु सॅग खुशियाली साट्दै

13/05/2026

नागार्जुन नगरपालिकाको अनुसार हाम्रा विधार्थी र शिक्षक साप्ताहिक सरसफाई अभियानमा

नागार्जुन नगरपालिकाको अनुसार हाम्रा विधार्थी र शिक्षक साप्ताहिक सरसफाई अभियानमा
13/05/2026

नागार्जुन नगरपालिकाको अनुसार हाम्रा विधार्थी र शिक्षक साप्ताहिक सरसफाई अभियानमा

नागार्जुन नगरपालिका ,काठमाण्डौ भित्रको एक मात्र प्राविधिक विधालय (कक्षा ९-१२ इलेक्ट्रीकल ईन्जीनयरीड.ग ) मा SEE 2082 को न...
12/05/2026

नागार्जुन नगरपालिका ,काठमाण्डौ भित्रको एक मात्र प्राविधिक विधालय (कक्षा ९-१२ इलेक्ट्रीकल ईन्जीनयरीड.ग ) मा SEE 2082 को नतीजा A+ ३ जना (Rijan karki -3.77,Anusha Aryal -3.68,Bipin chy-3.61 gpa )प्राविधिक तर्फको 94.44% र साधारण धार तर्फको A+ =1 (Kristal Bk 3.6 ) 88.88% गरी समग्रमा A+=4 jana र Average Result =91.66% रहयो ।उज्वल भविष्यको सवैलाई शुभ कामना ।

प्राविधिकधार कक्षा ९-१२ Electrical Engineering सॅचालित  Kathmandu उपत्यकाका ६ वट विधालयहरुका सॅस्था EESA को २ दिने प्रशि...
10/05/2026

प्राविधिकधार कक्षा ९-१२ Electrical Engineering सॅचालित Kathmandu उपत्यकाका ६ वट विधालयहरुका सॅस्था EESA को २ दिने प्रशिक्षण कार्यक्रममा लगभग ६० जनाको उपस्थीतीमा वैशाख २६ र २७ गते भव्य रुपमा सम्पन्न हुदै ।

07/05/2026

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715670237

Alerts

Be the first to know and let us send you an email when Sitapaila School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sitapaila School:

Shortcuts

Share

Category