12/09/2022
(12日09月2022年)
#हार्दिक_बधाई_तथा_शुभकामना
आज भएको परिक्षाहरुमा परिक्षा दिएका सबै जना नै उत्कृष्ट नतिजा सहित पास गराउन सफल भएकोमा हाम्रो दक्ष, अनुभबि, मेहेनति शिक्षक, शिक्षिकाहरु र मेहेनती सबै विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
बिगतको दिनहरुमा उत्कृष्ट नतिजा दिन सफल यस स्कुलले आगामी आउने परिक्षाहरु लागि पनि बिशेष मध्ये नजर गरि ( भोजनालय व्यवसाय उद्योग) , र , को लागि परिक्षा तयारी कक्षा पनि संचालन गरिरहेको छौ ।
दक्ष अनुभबि प्रशिक्षकहरु द्वारा कोर्स गर्न चाहने इच्छुक विद्यार्थीहरुले आजै सम्पर्क गरि परिक्षाहरु पास हुने अबसरहरु बेलैमा सुनिस्चित गर्नु होला।
#तयारी_कक्षा_तालिकाहरु :
: दिनमा 4 घण्टा
: दिनमा 2 घण्टा
: दिनमा 2 घण्टा
: दिनमा 2 घण्टा
का दैनिक कक्षाहरु : दिनमा 2 घण्टा
#आवश्यकिया_जानकारी_को_लागि :
SEWA JAPANESE LANGUAGE INSTITUTE PVT. LTD.
ChappalKarakhana, (Next to Goldstar Shoes), Kathmandu
Contact No: +977-9818-022-755, 4015-575