Aakash Deep College

Aakash Deep College Aakash Deep College is a complete+2 School .

नाग पञ्चमीको हार्दिक शुभकामना  ! नाग देवताको आशीर्वादले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगति ल्...
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना !

नाग देवताको आशीर्वादले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगति ल्याओस्।
नाग पञ्चमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!

AAKASH DEEP COLLEGE
संस्कार र व्यवहार सहितको गुणस्तरीय शिक्षा

#नागपञ्चमी #शुभकामना

जन्मदिनको हार्दिक शुभकामना! तपाईंको जीवन सधैं सुस्वास्थ्य, सुख, सफलता, समृद्धि र खुसीले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ ...
13/08/2026

जन्मदिनको हार्दिक शुभकामना!
तपाईंको जीवन सधैं सुस्वास्थ्य, सुख, सफलता, समृद्धि र खुसीले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ सुन्दर, उपलब्धिमूलक र प्रेरणादायी बनून्।

Wishing you a very Happy Birthday and a wonderful year ahead!

वार्षिक वक्तृत्वकला प्रतियोगिता–२०८३ वार्षिक वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्रा...
01/08/2026

वार्षिक वक्तृत्वकला प्रतियोगिता–२०८३

वार्षिक वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल सम्पूर्ण प्रतिभाशाली विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। सम्पूर्ण सहभागी विद्यार्थी भाइ बहिनिहरुलाई विशेस धन्यवाद ।

तपाईंहरूको आत्मविश्वास, उत्कृष्ट प्रस्तुति र अथक प्रयासले हामी सबैलाई गर्व महसुस गराएको छ। आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै जानुहोस् भन्ने शुभेच्छा।

२०८३-०४-१५, शुक्रबार

आकाशदीप कलेज परिवार

01/08/2026

Urgent Vacancy Announcement !

We are looking for a passionate and dedicated Lower Secondary Level Science Teacher
to join our team.

Qualification: B.Sc. or equivalent

If you are committed to inspiring young minds and shaping future leaders, we encourage you to apply.

Gokarneshwor-7, Dakshin Dhoka, Kathmandu
[email protected]
📞 01-4910797 / 4910299

HISSAN काठमाडौं जिल्ला द्वारा आयोजित Grade XII – २०८२ उत्कृष्ट विद्यार्थी तथा कलेज सम्मान कार्यक्रमका झलकहरू नेपाल पुलिस...
31/07/2026

HISSAN काठमाडौं जिल्ला द्वारा आयोजित Grade XII – २०८२ उत्कृष्ट विद्यार्थी तथा कलेज सम्मान कार्यक्रमका झलकहरू

नेपाल पुलिस क्लब हल, प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजित सम्मान समारोहमा आकाशदीप कलेज उत्कृष्ट शैक्षिक योगदानका लागि सम्मानित हुन सफल भएकोमा हामी अत्यन्त गौरवान्वित छौँ।

यसै अवसरमा आकाशदीप कलेजका विद्यार्थी श्री बालचन्द्र सौगात सापकोटा Grade XII – २०८२ का उत्कृष्ट विद्यार्थीको रूपमा सम्मानित भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

यस सम्मानले सम्पूर्ण आकाश दीप परिवारलाई गुणस्तरीय शिक्षा, अनुशासन, संस्कार तथा उत्कृष्टताप्रति अझ समर्पित भएर अघि बढ्न प्रेरित गरेको छ।

यस ऐतिहासिक उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने आदरणीय अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

यो सम्मान केवल एक व्यक्ति वा संस्थाको उपलब्धि होइन, सम्पूर्ण आकाश दीप परिवारको साझा गौरव हो।

वार्षिक वक्तृत्वकला प्रतियोगिता २०८३ – Grand Finale सफलतापूर्वक सम्पन्न! आकाश दीप कलेजद्वारा आयोजित वार्षिक वक्तृत्वकला ...
31/07/2026

वार्षिक वक्तृत्वकला प्रतियोगिता २०८३ – Grand Finale सफलतापूर्वक सम्पन्न!

आकाश दीप कलेजद्वारा आयोजित वार्षिक वक्तृत्वकला प्रतियोगिता–२०८३ (ग्राण्ड फिनाले) उत्साह, अनुशासन र उत्कृष्ट प्रस्तुतिका साथ भव्य रूपमा सम्पन्न भएको छ।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

साथै, प्रतियोगितामा साहसका साथ आफ्नो प्रतिभा प्रस्तुत गर्ने सम्पूर्ण सहभागी विद्यार्थी भाइबहिनीहरूलाई विशेष धन्यवाद तथा हार्दिक बधाई। जित वा हारभन्दा माथि उठेर सिक्ने, बोल्ने आत्मविश्वास विकास गर्ने र आफ्नो क्षमता प्रस्तुत गर्ने तपाईंहरूको प्रयास नै वास्तविक सफलता हो।

यस कार्यक्रमलाई सफल बनाउन अमूल्य समय, मार्गदर्शन र सहयोग प्रदान गर्नुहुने आदरणीय निर्णायक मण्डल, शिक्षक–शिक्षिका, आयोजक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौँ।

आकाशदीप कलेज सधैं विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार सीप र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता सिर्जनात्मक कार्यक्रमहरू आयोजना गर्दै रहने प्रतिबद्धता व्यक्त गर्दछ।

सबै विजेता तथा सहभागी विद्यार्थी भाइबहिनीहरूलाई पुनः हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

#वार्षिकवक्तृत्वकलाप्रतियोगिता२०८३ #विद्यार्थीप्रतिभा #नेतृत्व #आत्मविश्वास #ज्ञानसंस्कारतथाउत्कृष्टताकोआधार

🎤 The Stage is Set. The Voices are Ready.The Grand Finale of the Annual Speech & Oratory Competition 2083 at Aakash Deep...
30/07/2026

🎤 The Stage is Set. The Voices are Ready.

The Grand Finale of the Annual Speech & Oratory Competition 2083 at Aakash Deep College is here!

Join us as our talented finalists showcase their confidence, eloquence, critical thinking, and leadership through the power of words. This celebration of public speaking is more than a competition—it is a platform where ideas inspire, voices empower, and future leaders emerge.

Date: 2083-04-15 (Friday)
Venue: College Premises

Let’s come together to encourage and celebrate the remarkable achievements of our young speakers. Wishing all finalists the very best for an inspiring and memorable Grand Finale!

Speak with Confidence. Lead with Impact.

गुरु पूर्णिमाको भव्य कार्यक्रम सफलतापूर्वक सम्पन्न ।यस पावन अवसरलाई भव्य, सभ्य र अविस्मरणीय बनाउन सक्रिय सहभागिता जनाउनु...
29/07/2026

गुरु पूर्णिमाको भव्य कार्यक्रम सफलतापूर्वक सम्पन्न ।

यस पावन अवसरलाई भव्य, सभ्य र अविस्मरणीय बनाउन सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

गुरुजनप्रतिको सम्मान, अनुशासन र उत्साहले कार्यक्रमलाई अझ गरिमामय बनाएकोमा हामी गौरवान्वित छौँ।

सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान तथा विद्यार्थी भाइबहिनीहरूलाई पुनः एकपटक हार्दिक धन्यवाद!


गुरु पूर्णिमाको हार्दिक शुभकामना!          #ज्ञान_संस्कार_तथा_उत्कृष्टताको_आधार
28/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना!


#ज्ञान_संस्कार_तथा_उत्कृष्टताको_आधार

Hospitality Industry Orientation & Residential Experience 2083 – Successfully Concluded! With immense pride and gratitud...
26/07/2026

Hospitality Industry Orientation & Residential Experience 2083 – Successfully Concluded!

With immense pride and gratitude, we are delighted to share the successful completion of the Hospitality Industry Orientation & Residential Experience 2083 organized by the Hospitality Management Department (HMD), Grade XII HM & TMS Section of Aakash Deep College at the beautiful Hotel Country Villa, Nagarkot.

Over the two-day residential program, our students gained invaluable hands-on experience, industry exposure, practical learning, teamwork, and professional insights that extended far beyond the classroom. From interactive sessions and hotel operations to leadership development and unforgettable moments, the experience was truly enriching.

We extend our heartfelt appreciation to the management of Hotel Country Villa, our dedicated faculty members, coordinators, and everyone who contributed to making this program a grand success.

A special thank you to our enthusiastic students for their active participation, discipline, and commitment throughout the program. May this experience inspire you to become competent, confident, and compassionate hospitality professionals.

Here are some memorable moments from this wonderful journey.

Learning Beyond the Classroom | Experience that Inspires | Memories that Last a Lifetime

Address

Dakshin Dhoka
Kathmandu

Opening Hours

Monday 07:00 - 16:00
Tuesday 07:00 - 16:00
Wednesday 07:00 - 16:00
Thursday 07:00 - 16:00
Friday 07:00 - 16:00
Saturday 07:00 - 16:00
Sunday 07:00 - 16:00

Telephone

+97714911658

Alerts

Be the first to know and let us send you an email when Aakash Deep College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Aakash Deep College:

Shortcuts

Share

Category