19/08/2026
अब लोकसेवा पास गर्ने लक्ष्यलाई वास्तविकतामा बदल्ने समय आएको छ।
📚 Sona Education Foundation
लोकसेवा तयारीको विश्वसनीय नाम।
🌟 हाम्रा तयारी कक्षाहरू:
• कृषि तथा भेटेरिनरी (अधिकृत तथा सहायक स्तर)
• सामान्य ज्ञान
• IQ
• सार्वजनिक व्यवस्थापन
-section c
💡 किन रोज्ने Sona Education Foundation?
✅ अनुभवी तथा विषयगत विशेषज्ञ प्रशिक्षकहरू
✅ संघ, प्रदेश तथा स्थानीय तहको पाठ्यक्रमअनुसार प्रभावकारी तयारी
✅ परीक्षा केन्द्रित Notes, Study Materials तथा Handouts
✅ दैनिक अभ्यास, साप्ताहिक Mock Test तथा नियमित मूल्याङ्कन
✅ व्यक्तिगत Feedback तथा अध्ययन परामर्श
✅ Physical तथा Online दुवै माध्यमबाट अध्ययन गर्ने सुविधा
✅ Online कक्षाका Recorded Videos उपलब्ध
✅ लेखन सीप विकास कक्षालाई विशेष प्राथमिकता
✅ एकपटक भर्ना भएपछि नाम ननिस्किएसम्म निरन्तर अध्ययन गर्ने सुविधा
✅ सीमित विद्यार्थी, बढी अन्तरक्रिया र प्रभावकारी सिकाइ वातावरण
✅ विगतका सफल विद्यार्थीहरूको विश्वास
🎯 हाम्रो लक्ष्य केवल पढाउनु होइन, तपाईंलाई लोकसेवामा सफल बनाउनु हो।
📢 नयाँ ब्याचमा भर्ना खुला!
⏳ आजको तयारीले भोलिको सफलता निर्धारण गर्छ।
ढिला नगर्नुहोस्—आफ्नो सफलताको यात्रा आजैबाट सुरु गर्नुहोस्।
🏢 Sona Education Foundation
📍 बागबजार, काठमाडौं
📞 सम्पर्क: 9860486482 / 9768729782
थप जानकारी तथा भर्नाका लागि आजै सम्पर्क गर्नुहोस्।
SONA Education Foundation 986-0486482 Tanka Chaulagain