19/02/2026
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना!
Helping you, always.
19/02/2026
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना!
16/02/2026
🇮🇪 Study in Ireland – September Intake Open!
Dreaming of studying in Europe? Ireland offers world-class education with affordable tuition fees and excellent post-study opportunities.
📌 Requirements:
• Minimum GPA: 2.4+
• IELTS: 6.0 overall (5.5 in each band)
• PTE: 50+
✅ Study gap acceptable
✅ Affordable fees
✅ PSW available after graduation
✅ English-speaking country
✅ Globally recognized degrees
Start your journey towards international success today! 🌍
📍 Putalisadak / Chabahil, Kathmandu
📞 01-4523575 | 9823100009
📧 [email protected]
15/02/2026
महाशिवरात्रिको शुभ अवसरमा तपाई र तपाईको परिवारमा भगवान शिवले आफ्नो आशीर्वादको वर्षा गरून्।
09/02/2026
Study in the UK at Ulster University (London Campus)
🎓 BSc (Hons) Computing Systems | BSc (Hons) Global Management & more
💷 Tuition fees from just £10,710
✨ Your UK dream starts here!
30/01/2026
शहीद दिवसको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा अमर शहीदहरूको त्याग, बलिदान र समर्पणलाई स्मरण गर्दै सुख, शान्ति, समृद्धि तथा राष्ट्रिय एकताको कामना सहित हार्दिक श्रद्धाञ्जली एवं शुभकामना व्यक्त गर्दछौँ।
23/01/2026
सरस्वती पूजाको शुभ अवसरमा शिक्षामा समर्पित सम्पूर्ण विधार्थी एवम् शिक्षकजनहरुमा हार्दिक शुभकामना ।
19/01/2026
तमाङ समुदाय तथा सम्पूर्ण नेपालीहरूलाई
सोनाम ल्होसार २०८२ को हार्दिक शुभकामना।
15/01/2026
माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछौ।
11/01/2026
यस वर्ष २०८२ सालको पृथ्वी जयन्तीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू माझ हार्दिक शुभकामना व्यक्त गर्दछौँ — Success Educare Family
01/01/2026
हाम्रो गौरव, राष्ट्रिय पहिचान! 🇳🇵 राष्ट्रिय ढाका टोपी दिवसको हार्दिक मंगलमय शुभकामना! जय नेपाल!🇳🇵
01/01/2026
The Success Educare family extends heartfelt wishes for a Happy New Year 2026 🎉✨
May the new year bring you good health, happiness, success, and endless opportunities.
30/12/2025
गुरुङ समुदाय तथा सम्पूर्ण नेपालीहरूलाई
तमु ल्होसार २०८२ को हार्दिक शुभकामना।
| Monday | 10:00 - 17:30 |
| Tuesday | 10:00 - 17:30 |
| Wednesday | 10:00 - 17:30 |
| Thursday | 10:00 - 17:30 |
| Friday | 10:00 - 17:30 |
| Sunday | 10:00 - 17:30 |