01/01/2025
अङ्रेजि नयाँबर्ष 2025, को पावन अवसरमा सम्पुर्ण बजार प्रतिनिधि , ग्राहक महानुभाव लगायत सम्पूर्ण नेपालि आमाबूवा, दिदिबहिनि तथा
दाजुभाई शुभचिन्तक ज्यूहरुमा सुख, शान्ति, निरन्तर उन्नति र प्रगतीको साथै जीवन उल्लासमय बनोस भनि हार्दिक शुभकामना व्यक्त गर्दछौ |
M. R Publication and Distribution Pvt.Ltd.
New Baneshwor Kathmandu
03/12/2024
नक्कली किताब देखी सावाधान !!!!
कतै तपाइँले अध्यन गरिराखेको किताव नक्कली त होईन नि ?
नक्कली किताब को बिक्री बितरण मात्रै नभएर जानी जानी Consultancy तथा Language School हरुले STUDENT हरुलाई अध्यन /अध्यापन गराउनु पनि कानुन बिपरित हो /
त्यसैले समयमै सचेत हौ , कानुन को फन्दा बाट बचौ /
सक्कलि किताव हरु देशै भरि उपलब्ध गराईने गरि ब्यबस्थापन गरिएको छ /
थप जानकारीको लागि :
M.R PUBLICATION & DISTRIBUTION
B.K Complex, 7th Floor, New Baneshwor Kathmandu, Nepal
Tel:-+977-1-5913861/9843201343/9848301650
12/10/2024
सम्पूर्ण नेपालि आमाबूवा, दाजूभाई, दिदीबहिनी, भगवान रुपी ग्राहकवर्ग तथा शुभचिन्तक ज्यूहरुमा सुख, शान्ति, निरन्तर उन्नति र प्रगतीको साथै जीवन उल्लासमय बनोस भनि हार्दिक शुभकामना व्यक्त गर्दछौ |
M. R Publication and Distribution Pvt.Ltd.
New Baneshwor Kathmandu
14/06/2024
मनमर्जि रुपमा निकालिएका नक्कलि Meaning Book हरु देखि सावधान !!!!
जापान को 3A Corporation बाट प्रतिलिपि अधिकार प्राप्त गरि M.R Publication & Distribution Pvt.Ltd ले नेपालामा Minna no Nihongo Elementary I Translation and Grammar (Nepal Edition), नेपालि माध्यम मा नेपालि बिध्यार्थि भाईबहिनिहरुको सहजतालाई मध्यनजर गर्दै छिट्टै बजार मा ल्याउदैछ ।
केहि समय धैर्य गर्नुहोला ।
थप जानकारीको लागि :
M.R Publication & Distribution Pvt. Ltd
B.K Complex, 7th Floor, New Baneshwor Kathmandu, Nepal
Tel:-+977-1-5913861/5913862/ 5913863/ Mob: 9848301650/9868922624
Minna No Nihongo - みんなの日本語 Book
Authentic Japanese language book in Nepal
13/06/2024
सबै सरोकारवाला ज्यु हरुमा सुसुचित गराउन चाहन्छौ |
पछिल्लो केहि समययता जापानिज भाषाका पुस्तकहरु Minna no Nihongo Elementary I & II नक्कल गरि नक्कली कितावहरुको प्रकाशन तथा कारोबार गर्ने व्यक्ति /सस्था /पुस्तक पसल/ छापाखाना हरु धमाधम पक्राउ पर्ने क्रम जारीरहेको जानकारी गराउदछौ |
यसै बिचमा बजार अनुगमन को क्रममा Japanese Language School तथा Consultancy हरुमा धमाधम नक्कली कितावहरु राखी बिध्यार्थिहरुलाई सहि सुचना नदिई नक्कली किताव लाई सक्कलि भनि बिक्री तथा अध्यन /अध्यापन गराईरहेको पाईएकोले जापान संग सम्बन्धित सम्पूर्ण सस्थाहरु क्रमश: ECAN, FECAN, JALTAN, JALSAN & AECAN मा आज दोश्रो पटक आफ्ना सदस्य Japanese Language School तथा Consultancy हरुलाई समयमै सचेत गराई सहयोग गरिदिन अनुरोध सहित को पत्र मार्फत जानकारी गराएका छौ, साथै दोश्रो पटक को आग्रहलाई पनि बेवास्ता गरेको खण्डमा प्रमाण सहित कानुनि उपचार को बाटोमा जाने कुराको जानकारी गराउदछौ |
धन्यवाद
थप जानकारीको लागि
M.R Publication & Distribution Pvt. Ltd
B.K Complex, 7th Floor, New Baneshwor Kathmandu, Nepal
Tel:-+977-1-5913861/5913862/ 5913863/ Mob: 9848301650/9868922624
02/06/2024
ग्राहक को सुविधालाई मध्यनजर गर्दै निम्न
नयाँ डिलर हरु थप गरेका छौ |
सुदूरपश्चिम प्रदेश
केशब कुमार श्रेष्ठ
प्रबन्धक
श्रेष्ठ कम्युनेकेशन धनगढी कैलाली
Tel: 9745701111
इटहरीको लागि:
Ananta Neupane
Contact Person
Itahari Reiwa Nepal Pvt.Ltd
Phone: 9804030177/9852068225
सावाधान: पछिल्लो केहि समययता नक्कली कितावहरुको प्रकाशन तथा कारोबार गर्ने व्यक्ति सस्थाहरु धमाधम पक्राउ पर्ने क्रम जारीरहेको जानकारी गराउदछौ , कोहि कसैले पनि कसैको गैरकानुनी ढंगले किताब को नक्कल गरि प्रकाशन गर्न र बिक्रीवितरण नगर्न / नगराउन हार्दिक आनुरोध गर्दछौ, यसरि सुसुचित गर्दा पनि त्यस्तो कारोबार भैरहेको सुचनाहरु प्राप्त भएको हुदा समयमै सचेत हुन् आग्रह गर्दछौ अन्यथा प्रतिलिपी अधिकार ऐन अन्तर्गत कारबाही प्रक्रिया मा जान बाध्य हुनेछौ |
10/03/2024
पछिल्लो केहि समययता नक्कली कितावहरुको प्रकाशन तथा कारोबार गर्ने व्यक्ति सस्थाहरु धमाधम पक्राउ पर्ने क्रम जारीरहेको जानकारी गराउदछौ , कोहि कसैले पनि कसैको गैरकानुनी ढंगले किताब को नक्कल गरि प्रकाशन गर्न र बिक्रीवितरण नगर्न / नगराउन हार्दिक आनुरोध गर्दछौ, यसरि सुसुचित गर्दा पनि त्यस्तो कारोबार भैरहेको सुचनाहरु प्राप्त भएको हुदा समयमै सचेत हुन् आग्रह गर्दछौ अन्यथा प्रतिलिपी अधिकार ऐन अन्तर्गत कारबाही प्रक्रिया मा जान बाध्य हुनेछौ |
19/02/2024
अत्यन्तै जरुरी सार्वजनिक सूचना !!!
नेपालमा पहिलोपटक जापानको 3A Corporation र नेपालको MR Publication & Distribution Pvt. Ltd. द्वारा जापानिज भाषाको आधिकारिक पुस्तक मिन्ना तो निहोङ्गो भाग १ (N5) र २ (N4) (Minna no Nihongo, Elementary I & Elementary II) नेपाली बजारमा उपलब्ध छ । यस पुस्तकमा भएका सामग्रीहरू अनाधिकृत रुपमा समावेश गरी थुप्रै नक्कली पुस्तकहरू छापी विक्रीवितरण भएको जानकारी पाइएकोले कुनै प्रकाशक तथा वितरक र भाषा इन्स्टिच्यूट सञ्चालकहरूले यस्तो गैरकानुनी कार्य नगर्न/नगराउन हुन अनुरोध गर्दछौ । यदि यस्तो कसैले गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
यस पुस्तक नेपाल सरकार प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयबाट अधिकार प्राप्त एकमात्र आधिकारिक प्रकाशक MR Publication & Distribution Pvt. Ltd. भएको र तल उल्लेखित संस्था/कम्पनिहरु मात्र वितरक को रुपमा भएको यसै सार्वजनिक सुचनामार्फत जानकारी गराउँदछौं
थप जानकारी को लागि
प्रकाशक
MR Publication & Distribution Pvt. Ltd.
(Head Office)
B.K. Complex, 7th Floor, New Baneshwor Kathmandu, Nepal
Tel: +977-1-5913861 / 9843201343
वितरक
पुतलीसडक, बागबजार को लागि
Runway International Education Pvt. Ltd
Opposite of Shankar Dev Campus, Putalisadak, Kathmandu, Nepal
Tel: +977-1-4168028 / 9851222380
कोटेश्वर, भक्तपुर को लागि
Social Interactive Admin International Pvt. Ltd
Koteshwor, Kathmandu, Nepal
Tel: +977-1-4612092 / 9840077369
चावहिल, गौशाला को लागि
Srijana Books & Stationary Centre
Chabahil, (Near Stupa), Kathamandu, Nepal
Tel: +977-1-4469993 / 9841072312
भोटाहिटी को लागि
Heritage Publishers & Distributors Pvt. Ltd
Bhotahity, Kathamandu, Nepal
Tel: +977-1-5329770 / 9851096040
गंगबु, सामाखुसी, बसुन्धारा, कलंकी सम्मको लागि
Yokohoma Japanese Language Academy
Contact Person: Rajendra Jwala K.C
Gangabu Lotse Mall 3rd Floor, Kathamandu, Nepal
Tel: +977-1-5917926 / 9851007926
गण्डकी प्रदेश को लागी
Japanese Language Center
Contact Person: Moti Prasad Shrestha/Purna Chandra Neupane
Pokhara, 09 Kaski, Nepal
Tel: 9856022358
लुम्बिनी प्रदेश को लागि
J-cert Butwal
Contact Person: Om Prakash Shrestha/Rajendra Shrestha
Bardaghat-4, Nawalparasi Butwal, Nepal
Tel: 078-580353/9851154594/9861000501
26/12/2023
नक्कलि किताव देखि सावाधन⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️
नेपालमा २०१९ बाट M.R. PUBLICATION ले Minna No Nihongo Part I&II को आधिकारिक प्रकाशक र वितरक को अधिकार ल्याइसकेको छ. त्यसैले नक्कली पुस्तक को बिक्रीवितरण तथा अध्यन अध्यापन नगरौं/नगराऔ,
अन्यथा हामि प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार को कानुनि प्रक्रिया मा जान बाध्य हुनेछौ |
थप जानकारीको लागि ०१-५९१३८६३/९८४८३०१६५०