12/06/2024
गोरखापत्रद्वारा ३० जेठ २०८१, बुधबार प्रकाशित लोक सेवा विशेष विषयगत प्रश्नोत्तर |
नयाँ सिजनको I.Q and GK ONLINE CLASS
के तपाईं .....
✅ I.Q and GK को सम्पूर्ण Syllabus को गहिरो अध्ययन गर्न चाहनुहुन्छ ?
✅ I.Q and GK को हरेक प्रश्नहरूको Basic Concept सहित Best Trick बाट समाधान गर्न चाहनुहुन्छ ?… See more
I of the new season. Q and GK online class
Do you .....
✅ I. Want to study the entire Syllabus of Q and GK?
✅ I. Do you want to solve every question of Q and GK with Basic Concept with Best Trick?
✅ I. Want to learn an easy method to solve exam level questions from basic questions of each Chapters of Q and GK?
✅ In the competitive exam you will participate in. Want to fix all Q and GK questions?
✅ Up to 45 days in a row. Want to study Q and GK in depth?
Visit Our You Tube Channel
https://www.youtube.com/c/LoksewaBestPreparation
Note:
✔️ I Q and GK Question note (pdf) will be provided.
✔️ Video of each class will be provided.
✔️ Model Test and Feedback Class will be done.
✔️ Examinees who have completed the classes will also be participated in the weekly sample examination.
Fill the Form To join class: https://forms.gle/ToH5Gw9vqxeZ4XZSA
Contact us at: WhatsApp / Viber / Telegram: 9849595895
11/06/2024
गोरखापत्रद्वारा प्रकाशित लोक सेवा विशेष विषयगत प्रश्नोत्तर |
नयाँ सिजनको I.Q and GK ONLINE CLASS
के तपाईं .....
✅ I.Q and GK को सम्पूर्ण Syllabus को गहिरो अध्ययन गर्न चाहनुहुन्छ ?
✅ I.Q and GK को हरेक प्रश्नहरूको Basic Concept सहित Best Trick बाट समाधान गर्न चाहनुहुन्छ ?… See more
I of the new season. Q and GK online class
Do you .....
✅ I. Want to study the entire Syllabus of Q and GK?
✅ I. Do you want to solve every question of Q and GK with Basic Concept with Best Trick?
✅ I. Want to learn an easy method to solve exam level questions from basic questions of each Chapters of Q and GK?
✅ In the competitive exam you will participate in. Want to fix all Q and GK questions?
✅ Up to 45 days in a row. Want to study Q and GK in depth?
Visit Our You Tube Channel
https://www.youtube.com/c/LoksewaBestPreparation
Note:
✔️ I Q and GK Question note (pdf) will be provided.
✔️ Video of each class will be provided.
✔️ Model Test and Feedback Class will be done.
✔️ Examinees who have completed the classes will also be participated in the weekly sample examination.
Fill the Form To join class: https://forms.gle/ToH5Gw9vqxeZ4XZSA
Contact us at: WhatsApp / Viber / Telegram: 9849595895
20/02/2024
#कहि_भौगोलिक_उपनामहरु :-
📖📖📖📖📖📖📖📖
🔵एम्पायर सिटि 👉न्युयोर्क, अमेरिका
🔵चट्टानको सहर 👉अवार्डिन, स्कटल्याण्ड
🔵चाँदिको सहर 👉अल्जियर्स
🔵ज्योतिको टापु 👉बहराइन
🔵पन्नाको द्विप 👉आयरल्यान्ड
🔵पुर्वको भेनिस 👉कोचिन, भारत
🔵फलहरुको बगैचा 👉भुमध्यसागरिय क्षेत्र
🔵वाइन्डी सिटि 👉शिकागो, अमेरिका
🔵ब्लु माउन्टेन्स 👉निलगिरी, भारत
🔵मोटरकारको सहर 👉डेट्रायन, अमेरिका
🔵युरोपको कल्की/युरोपको कारखाना 👉बेल्जियम
🔵युरोपको खेलमैदान 👉स्विट्जरल्याण्ड
🔵शान्त वातावरणको सहर 👉भेनिस
🔵सदावाहार सहर 👉रोम, इटाली
🔵सधै बसन्त रितु हुने सहर 👉क्विटो, इक्वेडर
🔵समुन्द्रको नदि 👉गल्फ स्ट्रीम
🔵सिटि अफ गोल्डेन गेट 👉सानफ्रान्सिस्को
🔵सुन्दर भवनहरुको नगर 👉वासिङ्टन डिसि
🔵सुनौला प्यागोडाको भुमी 👉वर्मा
🔵सेतो सहर 👉बेलग्रेड
🔵स्वर्ण मन्दिरको नगर 👉अमृत सहर, भारत
🔵संसारको एक्लो टापु 👉ट्रीस्टान डे कुन्ना
🔵हर्कुलसको स्तम्भ 👉जिब्राल्टर
🔵हियरिङ पोण्ड 👉एट्लान्टिक महासागर
20/02/2024
✍️30 वटा पुराना प्रश्न ❤️
1. महात्मा गान्धिको हत्या कहिले भएको थियो ? सन् १९४८ जनवरी ३० (खरिदार २०६०)
2. भारतीय राष्ट्रिय आन्दोलनलाई तिन चरणमा बाँडिन्छ, तिनिहरुको क्रम मिलाउनुहोस्: उद्दारबादी युग, उग्रवादी र गान्धीवादी युग (नासु २०६९ )
3. अमेरिकाले औपचारिक रुपमा इराक युद्ध अन्त्य भएको घोषणा कहिले गर्यो ? २०११डिसेम्बर १५ (नासु २०७०)
4. रुसको सन १९१७ को अक्टोबर क्रान्ति कुन पार्टि वा नेताको नेतृत्वमा भएको थियो ? बोलसेभिक /लेलेनी (नासु २०७०)
5. भारत छोड आन्दोलन गान्धीको नेतृत्वमा कहिले भएको थियो ? सन् १९४२ (नासु २०७०)
6. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्त्य सँगै पुन एकीकरण भयो ? जर्मनी (शाखा अधिकृत, नासु)
7. जापानको नागासाकी र हिसोसिमामा बम कहिले खसालिएको थियो ? हिरोसिमामा १९४५ अगस्ट ६ र नागासाकीमा अगस्ट ९ (शाखा अधिकृत, नासु)
8. फ्रान्समा राज्यक्रान्ति हुँदा त्यहाँको संसदको नाम के थियो? स्टेट जनरल (शाखा अधिकृत २०६१ )
9. सबैभन्दा पुरानो मानव सभ्यता कुनलाई मानिन्छ ? मिश्रको सभ्यता (शाखा अधिकृत २०६२)
10. प्रथम विश्वयुद्ध पश्चात …… नाम गरेको विश्व संस्था स्थापना भएको थियो? राष्ट्र संघ (शाखा अधिकृत २०५८)
11. प्रथम मिश्रका राजा देहायमध्य को थिए ? दिएको मध्य , रामासेस दितिय (शाखा अधिकृत)
12. फ्रान्सको राज्यक्रान्तिका समयमा त्यहाका ततकालिन राजा को थिए ? लुई सोह्रौं ( शाखा.अधिकृत २०६२ )
13. बेलायतका राजा र तत्कालिन संसदबिच भएको अधिकार पत्र (म्यागनाकार्टामा) कहिले हस्ताक्षर भयो ? सन् १२१५ जुन १५ (शाखा अधिकृत , २०६७ )
14. रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति हुने थिएन भन्ने व्यक्ति को हुन् ? नेपोलियन बोनापार्ट (शाखा अधिकृत २०६३,२०६७)
15. लियोनार्दो दा भिन्ची कुन कालसँग सम्बन्धित छन् ? पुर्नजागरण काल (शाखा अधिकृत २०६६)
16. युरोपमा कला साहित्यको विकास कुन कालमा भएको हो ? पुर्नजागरण काल (शाखा अधिकृत २०६६ )
17. दोस्रो विश्वयुद्धमा जापानीहरुले पर्लहावरमा कहिले हमला गरेका थिए ? सन् १९४१ मा (शाखा अधिकृत २०६६ )
18. भारतमा चर्खा आन्दोलन कहिले भएको थियो ? सन् १९२० (शाखा अधिकृत)
19. साइनिङ पठ्ठा कुन देशको आतंककारी संगठन हो ? पेरु , (शाखा अधिकृत २०६६ )
20. दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री को थिए ? चर्चिल (शाखा अधिकृत २०६५)
21. विश्वमा पहिलोपल्ट परमाणु बम कहिले खसालियो ? सन् १९४५ (शाखा अधिकृत )
22. म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक को हुन् ? लुई चौँधाँ (शाखा अधिकृत )
23. विश्वका सात आश्चर्यमध्य सबैभन्दा बढी मत कसले प्राप्त गरेको थियो ? ताजमहल (शाखा अधिकृत २०६४ )
24. पुर्नजागरण कालमा छापाखानाको विकास कुन देशमा भएको हो ? चीन (शाखा अधिकृत )
25. म्यागनाकार्टा भन्नाले कुन काललाई बुझाउँछ ? मध्यकालको अन्त्य र आधुनिक कालकोसुरुवात (शाखा अधिकृत २०६३)
26. म्यागनाकार्टा भन्नाले के बुझिन्छ ? सन् १२१५ मा जारी भएको बेलायती नागरिकको स्वतन्त्रताको प्रथम वडापत्र (शाखा अधिकृत २०५८)
27. विश्व इतिहासमा मानव अधिकारको सम्बन्धमा पहिलो लिखित दस्तावेज केलाई मानिन्छ ? मानवअधिकारको विश्वव्यापी घोषणापत्र (शाखा अधिकृत २०७०)
28. सत्ताका लागि ककस्का बिचमा संघर्ष भएपश्चत सन् १२१५ मा बेलायत स्वतन्त्रताको अधिकार पत्त उत्पन्न भयो ? राजा र धर्मगुरु (शाखा अधिकृत २०६५ )
29. युरोपमा पुर्नजागरण कहँबाट सुरु भयो ? इटाली बाट सुरु (शाखा अधिकृत)
30. प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने प्रथम नेपाली को हुन् ? कुलबिर थापा (शाखा अधिकृत २०६७ , प्राविधिक २०६२)
20/02/2024
#कन योजना देखी के भयो त??
📖📖📖📖📖📖📖📖📖📖📖📖
©निजीकरणको सुरुवात 👉छैटौ योजना
©बैदेशिक सदस्यता प्राप्त 👉प्रथम योजना
©वैदेशिक रिण लिन सुरु 👉चौथो योजना
©ब्यापार बिबिधिकरण 👉पाँचौ योजना
©सन्तुलित विकाशको अवधारणा 👉पाँचौ योजना
©आधारभूत आवश्यकता सम्बन्धि अवधारणा 👉छैटौ योजना
©लक्ष्य भन्दा बढी आर्थिक वृद्धि हासिल 👉छैटौ योजना
©भु उपयोग निति लागु 👉छैटौ योजना
©वातावरण सम्बन्धि अवधारणा 👉छैटौ योजना
©विकेन्दृकरण लाई आत्मसाथ 👉सातौ योजना
©गरिबी निवारण लाई प्रमुख उदेश्य 👉नवौ योजना
©सुशासनको अवधारणा 👉नवौ योजना
©संस्थानलाई निजीकरण सुरु 👉छैटौ योजना
20/02/2024
नेपाल मा उच्च स्थान मा रहेका विमानस्थल
सूत्र : स्याल चा सीढोर जोम
👉 स्याङ्बोचे
👉 लामटाङ
👉चामे
👉सिमीकोट
👉 ढोर पाटन
👉जोमसोम
नेपाल मा होचा स्थान का विमास्थल क्रमश
सूत्र : विराज चन्द्र गौरा
👉विराटनगर
👉राजविराज
👉जनकपुर
👉 चनद्रगढी
👉गौतम बुद्ध
👉 राझा
20/02/2024
छनाैटमा परेका 10 माहान भनाइहरू
१. सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ। – अब्राहम लिंकन
२. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी
३. असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । – नेपोलियन बोनापार्ट
४. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । – अलेक्जेण्डर पोप
५. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । – वेन्जामिन फ्रेंकलिन
६. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछि तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्ने छैन । – कन्फ्युसियस
७. ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन
८. तपाईको अनुमति विना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट
९. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा
१०. असफलता भनेको खस्नु होइन, खसेपछी न उठ्न सक्नु हाे । — मेरी पिक फोर्ड
20/02/2024
कसलाई के भनेर चिनिन्छ?
स्कुलका पिता — पद्म शमशेर
सन्की राजा — श्री ५ सुरेन्द्र
जिउँदो सिंह — अमरसिंह थापा
कला बहादुर — माथवरसिंह थापा
अभागी राजा — जयप्रकाश मल्ल
सिमसिमे राजा — शिवसिंह मल्ल
जनताका कम्युनिष्ट — पुष्पलाल
बौलाहा युवराज — श्री ५ सुरेन्द्र
बौलाहा राजा — लक्ष्मीनरसिंह मल्ल
नेपालका शुकरात — नयराज पन्त
दोस्रो गौतम बुद्ध — जयपृथ्वी बहादुर सिंह
बूढा महाराज — भीम शमशेर
नेपालको शाहजहाँ — खड्ग शमशेर
धनकुटे राजा — देव शमशेर
शेरे धनुषा — हेमबहादुर मल्ल
नेपाल मण्डलेश्वर — यक्ष मल्ल
धोकेवाज नेता — डा. तुलसी गिरी
कोत पर्वकी आमा — राज्यलक्ष्मी
जनक — शिरध्वज
अवसरवादी नेता — विश्ववन्धु थापा
नाति जर्नेल — पशुपति शमशेर राणा
युगले मागेको नेता — जङ्गबहादुर राणा
अयोग्य राजा — श्री ५ राजेन्द्र
न्याय गर्ने राजा — राम शाह
राजाका पञ्च — कीर्तिनिधि विष्ट
नेपालेश्वर — श्रीनिवास मल्ल
कलहा भिमानी — अंशुवर्मा
नेपालको लियोनार्दो दा भिन्ची — अरनिको
शिक्षाको दधीचि —शंकरदेव पन्त
फिस्टे महाराज — चन्द्र शमशेर
रुन्चे महाराज — पद्म शमशेर
नानी युवराज — सुरेन्द्र
शान्तिश्री — प्रचण्डदेव
जिउँदो सहिद — टंकप्रसाद आचार्य
पञ्चको शाह — शरदचन्द्र शाह
राजनीतिज्ञ राजा — महेन्द्र
संकटको पञ्च — सूर्यबहादुर थापा
माहिला मिनिष्टर —बमबहादुर राणा
हरिततारा — भृकुटी
राजाका कम्युनिष्ट — केशरजंग रायमाझी
धुर्त प्रधानमन्त्री — चन्द्र शमशेर
धुर्त राजनीतिज्ञ — कृष्णप्रसाद भट्टराई
खलङ्गाको नायक — बलभद्र कुँवार
खरदार बा — कृष्णप्रसाद कोइराला
सान्दाजु — वि.पि कोइराला
लौह पुरुष — गणेशमान सिंह
सर्वोच्च नेता — गणेशमान सिंह
एक पार्टीका एक नेता — डा. डिल्लीरमण रेग्मी
राष्ट्रनिर्माता — पृथ्वीनारायण शाह
राष्ट्रपिता — त्रिभुवन
पञ्चायतको मलामी — मरिचमान सिंह
स्वामी महाराज — रणबहादुर शाह
स्वामी अभयानन्द — रणवीरसिंह थापा
राजनीतिको चाणक्य — सूर्यप्रसाद उपाध्याय
विमान पण्डित — अच्यूतानन्द
20/02/2024
BRICS मा नयाँ सदस्य
World Bank को विकल्पका रुपमा अमेरिका बाहेकका देश
Brazil
Russia
India
China
South Africa
मिलेर स्थापना भएको बैंक
जसमा २०२४ जनवरी १ बाट
Argentina, Egypt, Ethiopia, Iran, Saudi, UAE थपिएका छन्।
यो सँगै "BRICS" को नाम "BRICS+" बनाइएको छ!
मुख्यालय: सांघाई, चीन
20/02/2024
१) नेपालको राष्ट्रिय गान विश्वको राष्ट्रिय गान किताबमा कहिले समेटिएको हो?
=वि. स् २०८० असार ३०
२) अल्पविकसित राष्ट्रहरूको ५ औं सम्मेलन कहिले र कहाँ भ्यो?
=कतार
कहिले?=प्रस्नैमा उतर ५ औं सम्मलेन ५ मा(२०२३ मार्च ५-९)
*नोट=१०/१० वर्षमा आयोजना
*नोटअल्पविकसित राष्ट्र =४६ छन्:
नोट=सार्क का १५ औं महासचिवको रूपमा गोलाम सरवार नियुक्ति कहिले भए?=यो पनि मार्च ५मा(२०२३) सम्झन सजिलो:
३)हाल नेपालमा कति जिल्लामा राष्टि्य प्रणालीको विद्युतको पहुंच पुगेको छ?
=७६ (जिल्ला)
*१ जिल्ला मा पुग्न बाकी=हुम्ला
४) FIFA BEST Player Award 2023 =लियोनेल मेस्सी
नोट=बालोन Dr अवार्ड २०२३ जित्ने पनि =लियोनल मेस्सी
नोट=Time Athlete Of the Year 2023 जित्ने पनि=लियोनल मेस्सी
५) सन् २०२३ मा जेल सजाए सुनाइएका नोबेल पुरस्कार विजेता व्यक्ति को हुन्?
=एलेक्स वालीयात्सकी (२०२२ शान्ति तर्फ नोबेल पाएका)
६) सन् २०२३ को विश्व प्रतिष्पर्धात्मक बरियतामा प्रथम भएको राष्ट्र कुन हो?
=डेनमार्क
७) आदिकवि भानुभक्त पुरस्कार २०८० कस्लाई प्रदान गरियो?
=घनस्याम कँडेल
८) यु २० विश्वकप २०२३ को विजेता राष्ट्र कुन हो?
=उरुग्वे
९) ९६ औं ओस्कार अवार्डको लागि सिफारिस कुन चलचित्र लाई गरेको छ?
=हल्कारा
नोट:९५ औं ओस्कार अवार्ड लागि=एना झ्यालको पुतली गरिएको थिए।
१०) टाइम person of the year २०२३ का विजेता को हुन?=Taylor Swift
20/02/2024
सन् २०२३ को विभिन्न सूचकांकमा नेपालको स्थान:
* भ्रष्टाचार = १०८ औं
* शक्तिशाली पासपोर्ट = ९८ औं
* खुशी = ७८ औं
* प्रेस स्वतन्त्रता = ९५ औं
* भोकमरी = ६९ औं
* समृद्धि = ११० औं
* शान्ति = ७९ औं
* आर्थिक स्वतन्त्रता = १४२ औं
* नवप्रवर्तन = १०८ औं
* विधिको शासन = ७१ औं
* सुशासन = ९२ औं
* विश्वव्यापी आतंकबाद = 36