09/11/2025
आवधिक योजना सम्बन्धी जानकारी
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa and Banking preparation, Education, Kathmandu.
09/11/2025
आवधिक योजना सम्बन्धी जानकारी
- सुरेलजाति को प्रोहितलाई नाक्सो भनिन्छ
- किसान जातिको प्रोहितलाई वैघा भनिन्छ
- लिम्बू जातिको प्रोहितलाई फेदाङ्मा/साम्बा भनिन्छ
- राई जातिको प्रोहितलाई ङाेपा भनिन्छ
नेपालमा जात जाती 2078
- जाती जम्मा -142
- आदिवासी जनजाति - 60 (59+1)
- उन्नत जाती -२ वटा
- सुविधाबाट वञ्चित - 15 वटा
- सीमान्तकृत समुह - 21 वटा
- अति सीमान्तकृत समुह - 12 वटा
- लोपोन्मुख - 10 वटा
2025 रिपोर्ट
- हेनरी पासवोर्ड इन्डेक्स मा 101औं स्थानमा
- भ्रष्टाचार सुचनकमा 107 औं स्थानमा
- मानव विकास सूचाङ्क 145 औ स्थानमा
- प्रेस स्वतन्त्रता 90 औं स्थानमा
- भोकमरीमा 72 औ स्थानमा
- जलवायु जोखिम 69 औ स्थानमा
- विश्व खुशी सूचाङ्क 76
25/10/2025
- मध्यम आय भयको देशमा - २०३० AD (२०८७BS)
- विकाशिल देशमा स्त्रोनती - २०२६ AD (२०८३BS)
मुक्तिनाथ मन्दिर समुद्र सतहदेखि ३,७१० मीटरको उचाइमा मुस्ताङ जिल्लामा अवस्थित छ।
03/10/2025
सिंहदरबार पहिलो पटक आगलागी - २०३०-०३-२५ प्रम कृतिनिधी विष्ट
दोश्रो पटक - २०८२-०५-२४ प्रम खड्का प्रसाद शर्मा ओली ( K P शर्मा ओली)