अध्ययन मण्डली - Aadhyan Mandali

अध्ययन मण्डली - Aadhyan Mandali Free Learning Platform

नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १८/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, सहायक द्वतीय श्रेणी, सहायक पदको लिखित परीक्ष...
20/08/2026

नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १८/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, सहायक द्वतीय श्रेणी, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन

ल आयौँ है😁😀मधेश प्रदेश लोकसेवा आयोगले बाँकी रहेका चौथो र पाँचौँ तहको परिक्षा मिति कायम गरेको छ
16/08/2026

ल आयौँ है😁😀
मधेश प्रदेश लोकसेवा आयोगले बाँकी रहेका चौथो र पाँचौँ तहको परिक्षा मिति कायम गरेको छ

विज्ञापन नं.१३, १४ र १५/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (अर्थशास्‍त्र र व्यवस...
14/08/2026

विज्ञापन नं.१३, १४ र १५/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (अर्थशास्‍त्र र व्यवस्थापन समेत) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

नेपाल टेलिकमको परीक्षा केन्द्र हेर्नुभयो त ?? अहिले नै हरेर आफ्नो तयारीलाई जोड दिनुहोला ।
05/08/2026

नेपाल टेलिकमको परीक्षा केन्द्र हेर्नुभयो त ?? अहिले नै हरेर आफ्नो तयारीलाई जोड दिनुहोला ।

      नेपाल प्रहरीको वि.नं. ०५/०८२-८३ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी निरीक्षक पदको लिखि...
28/07/2026


नेपाल प्रहरीको वि.नं. ०५/०८२-८३ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा

कुरो यस्तो आयो अब के ? तयारी गरेका साथी हरु के हुन्छ ?
23/07/2026

कुरो यस्तो आयो अब के ? तयारी गरेका साथी हरु के हुन्छ ?

ल है आयो   पनि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा क...
23/07/2026

ल है आयो पनि
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना

नागरिक लगानी कोष कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोष तह चौथो मा नाम निकाल्न हुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाईका स...
22/07/2026

नागरिक लगानी कोष कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोष तह चौथो मा नाम निकाल्न हुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाईका साथै अन्तर्वार्ताको लागि अग्रिम शुभकामना व्यक्त गर्दछौं।।
#शुभकामना

कर्मचारी संचय कोषको विज्ञापन नं ३२-३३/०८२-८३ (खुला र महिला), प्रशासन,प्रशासन सेवा/समूह, चौथो तह, सहायक पदको लिखित परीक्ष...
22/07/2026

कर्मचारी संचय कोषको विज्ञापन नं ३२-३३/०८२-८३ (खुला र महिला), प्रशासन,प्रशासन सेवा/समूह, चौथो तह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

सङ्गठित संस्थाको सहायकस्तर प्रथम श्रेणी, नायव सुब्वा वा सो सरह वा पाँचौं तहको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम!
22/07/2026

सङ्गठित संस्थाको सहायकस्तर प्रथम श्रेणी, नायव सुब्वा वा सो सरह वा पाँचौं तहको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम!

Address

Kathmandu

Telephone

+9779862464455

Website

Alerts

Be the first to know and let us send you an email when अध्ययन मण्डली - Aadhyan Mandali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to अध्ययन मण्डली - Aadhyan Mandali:

Share

Category