30/01/2026
सहिद दिवसको अवसरमा ज्ञात-अज्ञात बिर सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली! सहिदको सम्मान गरौ, सच्चा नेपाली हुनुमा गर्व गरौ।
देशको लागि आफ्नो प्राण आहुति दिने सम्पूर्ण अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली। सहिद दिवसको शुभकामना!