Exams Talika of Nepali Boards

Exams Talika of Nepali Boards Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Exams Talika of Nepali Boards, Education, Kathmandu.

28/05/2026
20/05/2026
SEE पास भएको साथिहरू अब कलेज जान तयार हुनुस है असार १ बाट कलेज सुरु
20/05/2026

SEE पास भएको साथिहरू अब कलेज जान तयार हुनुस है असार १ बाट कलेज सुरु

19/05/2026

शिक्षकको सरुवा को लागि यो प्रकृया छ है !

शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ज शिक्षा नियमावली २०५९(संशोधन सहित) को नियम ९९ अनुसारको प्रक्रिया
जिल्लान्तरको लागि
-सरुवा भइ आउने विद्यालयको वि व्य सको सरुवा भई आउन सहमतिको निर्णय,विद्यालयको पत्र र शिक्षा नियमावली २०५९ (संशोधन सहित) को अनुसूची १७ भरेको फारममा वि व्य स अध्यक्षको सहि छाप

-कार्यरत रहेको विद्यालयको वि व्य स को सरुवा भई जान सहमतिको निर्णय,विद्यालयको पत्र र शिक्षा नियमावली २०५९ (संशोधन सहित) को अनुसूची १७ भरेको फारममा वि व्य स अध्यक्षको सहि छाप

-कार्यरत रहेको स्थानीय तहको सरुवा भई जान सहमतिको सिफारिस पत्र
-सरुवा भई आउने स्थानीय तहको सरुवा भई आउन सहमतिको सिफारिस पत्र
-कार्यरत जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइको सरुवा भई जाने सहमति पत्र
-सरुवा भई आउने जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइले माथी उल्लेखित कागजातको आधारमा सरुवा गर्ने..
-माथिको कागजातको साथ स्थायी नियुक्ति पत्र, स्थानीय तहको पदस्थापना पत्र, विद्यालयको हाजिरी पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र,नागरिकताको प्रमाणपत्र, लाइसेन्सको प्रतिलिपी स्वयमले प्रमाणित गरि पेस गर्नुपर्ने साथै स्थायी नियुक्ति लिएको १ वर्ष पूरा भएको हुनुपर्नेछ ।
-जिल्ला भित्रको सरुवाको लागि इकाइको सहमति आवश्यक छैन अरु सबै कागजात माथिको ढाँचा अनुसार हुनुपर्नेछ साथै जिल्लाभित्र एक वर्ष अनिवार्य पुग्नुपर्छ भन्ने छैन ।

🎉 Facebook recognized me as a top rising creator this week!
18/05/2026

🎉 Facebook recognized me as a top rising creator this week!

नि मा वि र मा वि शिक्षकको को परीक्षा रोकियो है ! अब आयोगमा पदाधिकारी आएपछि मात्रै होला जस्तो छ !!
18/05/2026

नि मा वि र मा वि शिक्षकको को परीक्षा रोकियो है ! अब आयोगमा पदाधिकारी आएपछि मात्रै होला जस्तो छ !!

🎉 Facebook recognized me as a consistent post creator this week!
14/05/2026

🎉 Facebook recognized me as a consistent post creator this week!

TU M Ed प्रथम सेमेस्टरको परीक्षा तालिका
14/05/2026

TU M Ed प्रथम सेमेस्टरको परीक्षा तालिका

SEE सकेका साथिहरूले काठमाण्डौ महानगर भित्रका स्कुलमा निशुल्क ११-१२ पढ्नको लागि यसो गरौ है
13/05/2026

SEE सकेका साथिहरूले काठमाण्डौ महानगर भित्रका स्कुलमा निशुल्क ११-१२ पढ्नको लागि यसो गरौ है

ल है काठमान्डौ महानगर भित्रका ११-१२ छात्रवृत्तिमा (Scholarship) मा पढनको लागि यसो गरौ है
13/05/2026

ल है काठमान्डौ महानगर भित्रका ११-१२ छात्रवृत्तिमा (Scholarship) मा पढनको लागि यसो गरौ है

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Exams Talika of Nepali Boards posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category