19/05/2026
सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा नमस्कार
हालसालै उत्पन्न भएको त्रसित अवस्थामा तपाई अभिभावकहरूले आफ्नो छोराछोरीले कस्तो कन्सल्टेन्सीमा अध्ययन गरिरहेका छन् भन्ने कुरा बुझ्न खोजिरहनु भएको हुनसक्छ। यस एब्रोड एजुकेसनल हब सामाजिक विकास मन्त्रालयमा दर्ता रही सञ्चालन रहेको कुरा जानकारी गराउँदछौँ। साथै हाम्रो संस्था नवीकरण रहेको कुरा जानकारी पनि गराउन चाहन्छौं।
12/05/2026
🇯🇵 जापानमा अध्ययन गर्ने तपाईंको सपना 𝐉𝐚𝐧𝐮𝐚𝐫𝐲/𝐀𝐩𝐫𝐢𝐥 𝟐𝟎𝟐𝟔𝟕 मा पुरा गर्नुहोस । 🇯🇵
जापानको उत्कृष्ट शिक्षा प्रणाली र सुरक्षित वातावरणमा आफ्नो भविष्य बनाउनुहोस्।
📚 भाषा अध्ययनदेखि विश्वविद्यालयसम्म — हामी सम्पूर्ण प्रक्रियामा तपाईंलाई साथ दिन्छौँ।
✍️ 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐆𝐮𝐢𝐝𝐚𝐧𝐜𝐞 | 𝐃𝐨𝐜𝐮𝐦𝐞𝐧𝐭𝐬 𝐒𝐮𝐩𝐩𝐨𝐫𝐭 | 𝐕𝐢𝐬𝐚 𝐏𝐫𝐨𝐜𝐞𝐬𝐬𝐢𝐧𝐠 | 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧
🇯🇵 किन जापानमा अध्ययन गर्ने?
💼 पढाइसँगै काम गर्ने अवसर
🌏 सुरक्षित र स्वच्छ वातावरण
🎓 विश्वस्तरीय शिक्षा प्रणाली
✅ +𝟐/𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫𝐬/𝐌𝐚𝐬𝐭𝐞𝐫𝐬 मा Back (*) लागेर पास भएमा केहि समस्या नहुने ।
✅ ५ देखि ७ वर्ष सम्मको 𝐆𝐀𝐏 भएपनि 𝐀𝐩𝐩𝐥𝐲 गर्न मिल्ने ।
✅ जुनसुकै 𝐅𝐚𝐜𝐮𝐥𝐭𝐲 ले पनि 𝐀𝐩𝐩𝐥𝐲 गर्न सकिने ।
📘 हामी प्रदान गर्छौं:
✅ मान्यताप्राप्त जापानी भाषा विद्यालयमा भर्ना
✅ COE (Certificate of Eligibility) प्रोसेसमा पूर्ण सहयोग
✅ अनुभवी काउन्सलरद्वारा निःशुल्क परामर्श
✅ अनुभवी शिक्षकद्वारा नि:शुल्क भाषा तयारी कक्षा
✅ प्रतेक हप्ता परिक्षा लिइने
✅ निशुल्क भाषा तयारी कक्षा
𝐉𝐚𝐧𝐮𝐚𝐫𝐲/𝐀𝐩𝐫𝐢𝐥 𝟐𝟎𝟐𝟔𝟕 को लागी नि:शुल्क भाषा तयारी कक्षाहरु सञ्चालन भईसकेको छ । चाडै हामीलाई सम्पर्क गर्नुहोस र आफ्नो जापान जाने पाईला अगाडी बढाउनुहोस ।
📞 थप जानकारी वा दर्ताका लागि सम्पर्क गर्नुहोस्:
𝐀𝐛𝐫𝐨𝐚𝐝 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐇𝐮𝐛
📱 01-4597126 / 9849065822
📍 New Baneshwor, Kathmandu (In-front of Samsad Bhawan, Pani Tyanki)
🇯🇵 🇯🇵
11/05/2026
New Japanese Class for January and April 2027 intake starting from tomorrow (29 Baisakh 2083).
Class Time: Morning 9 to 10 A.M.
For more details, call us on 9849065822 or visit our office at New Baneshwor, Kathmandu
08/05/2026
🚨 Final call for October 2026 🚨
‼️ Seats available for Kyoto ‼️
Requirements:
1. Must have language pass (N5) certificate.
2. +2 passout in 2025
3. A/A+/B/B+ in all subjects in +2
🚨 limited seats available 🚨
Hurry Up
For more details contact us at 9849065822 or visit us at New Baneshwor, Kathmandu
23/04/2026
Welcome program from japan’s school of April 2026 students🎌❤️ #2026
22/04/2026
Study in Japan 🇯🇵
New class going on.
Hurry UP!!!
14/04/2026
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा देश तथा विदेशमा बस्नुहुने विद्यार्थी आमाबुबा दाजुभाई दिदीबहिनी तथा समस्त व्यक्तित्वहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
Happy New Year 2083 to all our valued students, parents, friends and members.
🇯🇵
13/04/2026
Have a safe flight ✈️ to Japan 🇯🇵 dear students.
🇯🇵 🇯🇵
07/04/2026
Have a safe flight to japan dear all students ✈️ Give your dreams a wing with your talent and fly as much as high you can you get lots of success in your career 🇯🇵 🇯🇵