Mayadevi School, Madi Sankhuwasabha

Mayadevi School, Madi Sankhuwasabha Mayadevi Secondary School, Madi Kanpur
Sankhuwasabha
[email protected] It is established in 2030 BS(1974 AD). Khadga Bahadur Khatri
Vice HT : Mr.

Mayadevi Secondary School is a government school of Madi, Sankhuwasabha (Province 1), Nepal. It is now serving the education up to secondary level (Class 10) in Nepali medium. Further details are as follows:

Location : Madi Municipality - 2, Kanpur, Sankhuwa Sabha, Nepal
Students : 160+
Teachers : 13
Headteacher : Mr. Krishna Bahadur Karki
Chief of SMC : Mr. Bam Bahadur Karki
Running Classes : PG

upto 10th Grade (Nepali Medium)
Service Area : Madi Municipality Ward 2 and 3 (Chiraite, Aiselu, Kanpur, Gairi, Mahabhir, Oirang)
Email : [email protected]
Facebook : /mayadevimavi

11/07/2023
आधारभूत तह (६-८) अंग्रेजी बिषय राहत काेटामा शिक्षक आवश्यकता सम्बन्धी सूचना । (संशाेधित)
10/07/2023

आधारभूत तह (६-८) अंग्रेजी बिषय राहत काेटामा शिक्षक आवश्यकता सम्बन्धी सूचना । (संशाेधित)

ग्रेडवृद्धि सम्बन्धमा ।
10/07/2023

ग्रेडवृद्धि सम्बन्धमा ।

SEE 2079 काे नतिजा प्रकाशित गरिएकाे सम्बन्धमा ।
10/07/2023

SEE 2079 काे नतिजा प्रकाशित गरिएकाे सम्बन्धमा ।

08/07/2023

ध्यानाकर्षण सम्बन्धमा ।

मिति २०८०/०३/२१ गते प्रकाशित माध्यमिक शिक्षा परीक्षा २०७९ को नतिजामा यस विद्यालयको नतिजा अपेक्षा गरेअनुरुप नआएको साथै विभिन्न माध्यमहरुबाट व्यापक जनगुनासो प्राप्त भईरहेको सम्बन्धमा विद्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । यस विद्यालय प्रस्तावित मा.वि. भएको कारण विविध आन्तरिक समस्याहरुका बीचमा पनि माध्यमिक तहको पठनपाठन सञ्चालन भईरहेको सम्पूर्ण सरोकारवालाहरुमा अवगत नै छ । विभिन्न कमिकमजोरीहरुको बारेमा बृहत छलफल गरि सुधारका विभिन्न उपायहरु अबलम्बन गर्ने विषयमा विद्यालय सदैव अग्रसर रहनेछ । यथाशिघ्र अभिभावक, शिक्षक, वि.व्य.स., शि.अ.स. लगायत सम्पूर्ण सरोकारवालाहरुबीच छलफल गराई यस प्रकारको समस्याको समाधान तर्फ विद्यालयले पहल गर्नेछ । आगामी दिनहरुमा सुधारोन्मुख नतिजा हासिल गर्न सम्भव भएसम्मका उपायहरु अबलम्बन गर्ने विषयमा यथाशिघ्र छलफल/भेला गरि अगाडी बढ्ने प्रतिवद्धता गर्दछौँ । साथै, सम्बन्धित सम्पूर्ण पक्षहरुको अनवरत साथ, सहयोगको अपेक्षासमेत गर्दछौँ ।

चन्द्रबहादुर खड्का (प्र.अ.)
गणेश कार्की (अध्यक्ष)
श्री मायादेवी मा.वि, मादी २, कानपुर, संखुवासभा ।

जुनियर रेडक्रस सर्कल र बाल कल्वकाे पूनर्रगठन गरियाे सम्पूर्ण भाईबैनीमा सफल कार्यकालकाे शुभकामना
21/05/2023

जुनियर रेडक्रस सर्कल र बाल कल्वकाे पूनर्रगठन गरियाे सम्पूर्ण भाईबैनीमा सफल कार्यकालकाे शुभकामना

कक्षा 10 का भाईबैनीहरूलाई विदाई गर्दाका केही तस्विरहरू साथै भालिबाट सञ्चालन हुने SEE परीक्षाकाे शुभकामनाका साथ उज्जवल भव...
30/03/2023

कक्षा 10 का भाईबैनीहरूलाई विदाई गर्दाका केही तस्विरहरू साथै भालिबाट सञ्चालन हुने SEE परीक्षाकाे शुभकामनाका साथ उज्जवल भविष्यकाे कामना
प्र.अ. खड्ग बहादुर खत्री

अाजबाट हरेक हप्ताकाे मङ्गलबार यश िवद्यालयमा अाइरन फाेलिक एसिड 10 वर्षभन्दा माथिका बालिकाहरूलाई खुवाउदै सर मिसहरूकाे सहया...
17/01/2023

अाजबाट हरेक हप्ताकाे मङ्गलबार यश िवद्यालयमा अाइरन फाेलिक एसिड 10 वर्षभन्दा माथिका बालिकाहरूलाई खुवाउदै सर मिसहरूकाे सहयाेगका याे कार्यक्रम 13 हप्तासम्म सञ्चालन गरिने छ

मायादेवी मा.वि.मा देश वाहिर रहेर पनि यश विद्यालयकाे शैक्षिक ,अार्थिक, र भाैतिक पक्षकाे विकासका लागि सहयाेग गर्ने सहयाेगी...
03/01/2023

मायादेवी मा.वि.मा देश वाहिर रहेर पनि यश विद्यालयकाे शैक्षिक ,अार्थिक, र भाैतिक पक्षकाे विकासका लागि सहयाेग गर्ने सहयाेगी दाताहरूलाई हार्दिक धन्यावादका साथ अाभार प्रकट गर्दै यश विद्यालयकाे 50 अाैँ वार्षिकोत्सबमा सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरिएकाे छ हजुरहरूले विद्यालयमा सम्पर्क राखी अाफ्नाे प्रमाणपत्र लानुहुन हार्दिक अनुराेध गर्दछु ।
प्र.अ. खड्ग बहादुर खत्री

Address

Madi
Kathmandu
56900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97725694121

Website

Alerts

Be the first to know and let us send you an email when Mayadevi School, Madi Sankhuwasabha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mayadevi School, Madi Sankhuwasabha:

Shortcuts

Share

Category