Gautam g.c- जि.सी गौतम

Gautam g.c- जि.सी गौतम पराजित मानसिकता बाकेर जितकाे लक्ष्यमा पुग्न सकिँदैन । सकारात्मक साेच नै सफलताकाे पुर्वाधार हाे।

लुम्बिनी प्रदेश लोकसेवा आयोगले आज अधिकृत सातौ तहलाई प्रथम पत्र अन्तर्गत सोधेको प्रश्नपत्र 🙏❣️
15/08/2026

लुम्बिनी प्रदेश लोकसेवा आयोगले आज अधिकृत सातौ तहलाई प्रथम पत्र अन्तर्गत सोधेको प्रश्नपत्र 🙏❣️

14/08/2026

सहसचिवमा #टपर हुनु भएको डा. डिजन सरको पढ्ने टिप्स।
================================
१. धेरै होइन, सही तरिकाले पढ्नुहोस्
सफलता “कति घण्टा पढियो” मा होइन, “कसरी पढियो” मा निर्भर हुन्छ। विषयको गहिरो बुझाइ विकास गर्नुहोस्।
२. पाठ्यक्रमलाई जीवन र समसामयिकतासँग जोड्नुहोस्
किताबका तथ्य मात्र होइन, राज्य, शासन, अर्थतन्त्र, समाज र वर्तमान घटनासँग विषयलाई जोडेर बुझ्ने बानी बसाल्नुहोस्।
३. अवधारणागत स्पष्टता (Conceptual Clarity) बनाउनुहोस्
कुनै पनि विषयको जरोसम्म पुग्ने प्रयास गर्नुहोस्। सतही ज्ञानले उच्च तहको परीक्षा पार गराउँदैन।
४. अन्तरसम्बन्ध (Interlinking) गरेर अध्ययन गर्नुहोस्
राजनीति, प्रशासन, अर्थतन्त्र, कूटनीति, सुरक्षा र विकासबीचको सम्बन्ध बुझ्नुहोस्। यही क्षमताले उत्तरलाई विशिष्ट बनाउँछ।
५. उत्तर लेखनलाई तयारीको केन्द्रमा राख्नुहोस्
लोकसेवामा ज्ञानभन्दा त्यसलाई व्यवस्थित ढंगले प्रस्तुत गर्ने क्षमता महत्वपूर्ण हुन्छ। दैनिक लेख्ने अभ्यास अनिवार्य गर्नुहोस्।
६. समय होइन, ऊर्जाको व्यवस्थापन गर्नुहोस्
दिनको सबैभन्दा प्रभावकारी समय कठिन र विश्लेषणात्मक विषयका लागि प्रयोग गर्नुहोस्। नियमितता नै सफलताको आधार हो।
७. डिजिटल अनुशासन अपनाउनुहोस्
अनावश्यक मोबाइल, सामाजिक सञ्जाल र समय खेर फाल्ने गतिविधिबाट आफूलाई टाढा राख्नुहोस्।
८. तथ्य होइन, विश्लेषण दिन सिक्नुहोस्
उत्तरमा समस्या, कारण, प्रभाव, समाधान र निष्कर्ष प्रस्तुत गर्ने क्षमता विकास गर्नुहोस्। लोकसेवाले अब सोच्ने क्षमता खोज्छ।
९. आफ्नै मौलिक सोच (Original Thinking) विकास गर्नुहोस्
अरूको नोट र उत्तरको नक्कल होइन, आफ्नै दृष्टिकोण र विश्लेषण प्रस्तुत गर्ने अभ्यास गर्नुहोस्।
१०. मानसिक रूपमा बलियो बन्नुहोस्
लोकसेवा बौद्धिक मात्र होइन, मानसिक सहनशीलताको पनि परीक्षा हो। तनाव, निराशा र असफलतालाई व्यवस्थापन गर्न सिक्नुहोस्।
११. निरन्तरता नै सफलताको मूलमन्त्र हो
“Consistency beats Intensity.”
एक दिन १५ घण्टा पढेर पाँच दिन नपढ्नुभन्दा दैनिक ५–६ घण्टा नियमित अध्ययन धेरै प्रभावकारी हुन्छ।
१२. असफलतालाई शिक्षकका रूपमा स्वीकार गर्नुहोस्
असफलता अन्त्य होइन, सुधारको अवसर हो। प्रत्येक असफलताले सफलताको अर्को ढोका खोलिरहेको हुन्छ।

सार्वजनिक मूल्यमा आधारित शासनको अवधारणा र निजामती प्रशासनको परिवेश✍️डा.दामोदर रेग्मी
06/08/2026

सार्वजनिक मूल्यमा आधारित शासनको अवधारणा र निजामती प्रशासनको परिवेश
✍️डा.दामोदर रेग्मी

नेपालमा पर्यटन उद्योग ❣️❣️सम्भावना, समस्या र समाधान
06/08/2026

नेपालमा पर्यटन उद्योग ❣️❣️
सम्भावना, समस्या र समाधान

अतिकम विकसित राष्ट्रबाट विकासशीत राष्ट्र स्तरोन्नति-नेपालको नीति र अभ्यास
06/08/2026

अतिकम विकसित राष्ट्रबाट विकासशीत राष्ट्र स्तरोन्नति-नेपालको नीति र अभ्यास

सार्वजनिक खरिदका विभिन्न प्रकार, विधि, व्यवस्था तथा सिमित प्रतिस्पर्धा मार्फत हुने खरिदमा सम्भाव्य त्रुटी एवं दुरुपयोग
06/08/2026

सार्वजनिक खरिदका विभिन्न प्रकार, विधि, व्यवस्था तथा सिमित प्रतिस्पर्धा मार्फत हुने खरिदमा सम्भाव्य त्रुटी एवं दुरुपयोग

गण्डकी प्रदेशको सातौं तहको लिखित परीक्षाको आजको तृतीय पत्रको प्रश्नपत्र ।
26/07/2026

गण्डकी प्रदेशको सातौं तहको लिखित परीक्षाको आजको तृतीय पत्रको प्रश्नपत्र ।

गण्डकी प्रदेशको सातौं तहको आज भएको दोस्रो पत्रको प्रश्नपत्र 🙏
25/07/2026

गण्डकी प्रदेशको सातौं तहको आज भएको दोस्रो पत्रको प्रश्नपत्र 🙏

लोक सेवा आयोगको वार्षिक कार्यतालिका २०८३/८४ 🙏❣️(लोकसेवा आयोगले कुन पदको कहिले विज्ञापन गर्छ त ल हेर्नुस?) लोक सेवा आयोगल...
17/07/2026

लोक सेवा आयोगको वार्षिक कार्यतालिका २०८३/८४ 🙏❣️
(लोकसेवा आयोगले कुन पदको कहिले विज्ञापन गर्छ त ल हेर्नुस?)
लोक सेवा आयोगले आफ्नो पदपूर्ति प्रक्रियामा "प्रोसेस रि-इन्जिनियरिङ" सहित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
जस अनुसार:
१. सवै पदका विज्ञापन देखि सिफारिस सम्मका कामहरु सोही आ.व. (असार मसान्त) भित्रमा सम्पन्न हुनेछन्।
२. भदौ महिनाको अन्तिम बुधवार देखि विज्ञापन सुरू हुनेछन्।
३. साविकमा सहसचिव र उपसचिव दुवै पदको विज्ञापन असोजमा हुने गरेकोमा अवदेखि सहसचिव पदको भदौ महिनामा र उपसचिव पदको असोज महिनामा विज्ञापन हुनेछन् ।
४. एउटा श्रेणीका सवै पद (अप्राविधिक र प्राविधिक) को विज्ञापन एउटै मितिमा हुनेछन् ।
५. सवै पदका लिखित परीक्षाहरू वर्षा याम अगावै सम्पन्न हुनेछन्।

शासकीय पद्धतिमा नागरिकको सहभागिता ।✍️✍️ कल्पना घिमिरे,
17/07/2026

शासकीय पद्धतिमा नागरिकको सहभागिता ।
✍️✍️ कल्पना घिमिरे,

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gautam g.c- जि.सी गौतम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share