27/08/2026
🕊️ हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🕊️
हालै आएको भारी वर्षा तथा बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ।
यस दुःखद घटनाबाट प्रभावित परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दछौँ। साथै, बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र उद्धार, सुरक्षा र राहतको कामना गर्दछौँ।
यस कठिन घडीमा हामी सम्पूर्ण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्दछौँ। 🙏
प्रकृतिको विपद्मा सबै एकजुट बनौँ।
सुरक्षित रहौँ, एक–अर्कालाई सहयोग गरौँ।
NEXT CHOICE Family.........