08/08/2026
📖 पुस्ताबीचको दूरी घटाउने एउटा सुन्दर प्रयास…
डा. राजेन्द्र केसीज्यूद्वारा लिखित यो पुस्तक पढ्दै गर्दा लाग्यो—यो केवल एउटा पुस्तक होइन, Gen Z र अघिल्ला पुस्ताबीचको सोच, भाषा, व्यवहार र बुझाइको Gap लाई जोड्ने प्रयास रहेछ।
Gen Z को सोच, उनीहरूको Movement, Slang Words, जीवनशैलीदेखि लिएर राम्रो जीवन कसरी जिउने, भविष्यलाई कसरी सुरक्षित बनाउने र त्यसका लागि हाम्रो Mindset कस्तो हुनुपर्छ भन्ने विषयलाई सरल र रोचक ढंगले समेटिएको रहेछ।
पुस्ताबीचको दूरी बुझ्न र नयाँ पुस्तालाई बुझ्न चाहने जो–कोहीका लागि पढ्नैपर्ने पुस्तक जस्तो लाग्यो। ❤️📚
अति राम्रो पुस्तक रहेछ—पढ्दै जाऔँ, बुझ्दै जाऔँ।