Nursing License & Loksewa

Nursing License & Loksewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nursing License & Loksewa, Education, Kathmandu.

Registration open : https://t.ly/91Jan२०८१ जेष्ठ ११ गतेको Notice अनुसार २०८१ जेष्ठ २६ हुन गइरहेको staff nurse को  परिक्ष...
02/06/2024

Registration open : https://t.ly/91Jan

२०८१ जेष्ठ ११ गतेको Notice अनुसार २०८१ जेष्ठ २६ हुन गइरहेको staff nurse को परिक्षाको नमूना परिक्षा https://t.ly/91Jan यो Link मा गएर FREE माOnline Exam दिनुहोस् ।

प्रदेश लोकसेवा आयोग सुदुरपश्चिम प्रदेशको   AHW/ANM को विज्ञापन लाई मध्यनजर गर्दै यस तयारी एकेडेमी बाट यही २०७९/०२/२० गते...
25/05/2022

प्रदेश लोकसेवा आयोग सुदुरपश्चिम प्रदेशको AHW/ANM को विज्ञापन लाई मध्यनजर गर्दै यस तयारी एकेडेमी बाट यही २०७९/०२/२० गते बाट धमाधम नयाँ अनलाइन लोकसेवा तयारी कक्षा संञ्चालन हुँदै छन् समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राखौ।

हाम्रा विशेषताहरु:-
🔊देशकै उत्कृष्ट प्रशिक्षक हरुबाट कक्षा सञ्चालन गराइने
🔊 दैनिक मोडेल टेस्ट र सप्ताहिक
🔊 Complete Note र सबै class को रेकर्डिङ उपलब्ध हुने
🔊मात्र रु ७००० मा सम्पूर्ण कोर्ष गराइने
थप जानकारीको लागि
🔊 देशको जुनसुकै ठाँउ बाट लिन मिल्ने

सम्पर्कको लागि :

फेसबुक Health Loksewa Licence Tayaridemy/

🌎️Website: http://tayariacademy.com/

सम्पर्क नं.: 📞📞९८६२७९४९३६,९८२२७६२२२७,९८४००९४१४० मा सम्पर्क गर्न सक्नुहुने छ

😮भर्नाकाे हुने कसरी ?

भर्ना हुनको लागि

तयारी एकेडेमी को website 🔗http://tayariacademy.com मा जाने र Register मा click गरिसकेपछी यो पेज खुल्छ 🔗(http://tayariacademy.com/register ) येसमा आफ्नो Account create गर्न आफ्नो विवरण हानिसकेपछि gmail address मा Verification link जान्छ। Gmail खोलेर त्यो लिन्कलाई click गर्ने । बधाई छ हजुरको Account दर्ता भयको छ। आफ्नो email / password सुरक्षित राख्नुहोस र हरेकपटक login गर्न यहि उपयोगी हुनेछ। Login भएपछि हजुरको आफ्नो विषय छानुहोस् । ( जस्तै : अ.न.मि पढ्नेले Goal को Loksewa examination मा पब्लिक हेल्थ नर्सिङ्ग समूह, सहायक चौथो तह,(अ.न.मि) छानुहोस।) अब हजुर ले class भित्र जानुहोस र सुदुरपश्चिम् विशेष लोकसेवा को Course किन्न (Buy Now) सक्नुहुन्छ।

हजुर ले केही नबुजेम माथिको सम्पर्क नम्बर मा सम्पर्क गरेर पनि admission गर्न सक्नुहुनेछ

Direct Link for admission ??👇

: http://tayariacademy.com/course/AHWsudurpaschimloksewa

: http://tayariacademy.com/course/ANMsudurpaschimloksewa

FREE PRACTICE SETS AVAILABLE!!! Starting from 16th FebruaryOnline National License Examination for nurses (NLEN) Prepara...
15/02/2022

FREE PRACTICE SETS AVAILABLE!!!
Starting from 16th February
Online National License Examination for nurses (NLEN) Preparation 📚️📚️
NLEN Exam date : 2078 chaitra 12 📔
Other features: 🎞️🎞️
1)DAILY ONLINE LIVE CLASSES
2)WEEKLY MODEL SETS
3) 24/7 TEACHERS' FEED BACK TEACHERS' NOTE

HURRY UP!!! for preparing yourself with our exclusive FREE practice sets.
Fill up the registration form through the given link.
https://docs.google.com/forms/d/e/1FAIpQLSfYXPZX2iGnX99Ws_RbP_a91Tj1AL7ZHnIG-zWq5AWq7MPIsA/viewform?usp=sf_link

BREAKING !!🔉🔉ADMISSION PREBOOKING OFFER 🎊Online National License Examination for nurses (NLEN) Preparation Class 📚️📚️NLE...
10/02/2022

BREAKING !!🔉🔉

ADMISSION PREBOOKING OFFER 🎊

Online National License Examination for nurses (NLEN) Preparation Class 📚️📚️

NLEN Exam date : 2078 chaitra 12 📔

Our class start From : 2078 falgun 01📔

CLASS DURATION : 2078/11/1 to 2078/12/10 🗞️

Our features: 🎞️🎞️

1)DAILY ONLINE LIVE CLASSES
2)DAILY PRACTICE QUESTIONS
3)WEEKLY MODEL SETS
4) 24/7 TEACHER FEED BACK TEACHERS NOTE

PRICE : FOR PREEBOOKING RS 3500 ONLY (30% DISCOUNT)💵

DEADLINE TILL 2078 FALGUN 1 📉

AFTER THAT CLASS PRICE INCREASE

HURRY UP!!! for pre-booking before 1st of Falgun with heavy discount.

Fill up the registration form through the given link.

https://docs.google.com/forms/d/e/1FAIpQLScOMVUtQN8LK2xMmQeOlIPrCb-FbFXpbdWWGqTvkn7NgBngPg/viewform?usp=sf_link

Opret en ny spørgeskemaundersøgelse på egen hånd eller sammen med andre på samme tid. Vælg blandt en lang række forskellige spørgeskematyper, og analysér resultaterne i Google Analyse. Gratis fra Google.

नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) सम्बन्धी अत्यन्त जरुरी सूचना(मिति: २०७८ /१०/२...
09/02/2022

नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) सम्बन्धी अत्यन्त जरुरी सूचना

(मिति: २०७८ /१०/२५)

नेपाल नर्सिङ परिषदद्वारा लिइने आगामी नाम दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) वार्षिक कार्य तालिका अनुसार मिति २०७८ साल चैत १२ गते हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

संघीय लोक सेवा आयोगको स्वास्थ्य सेवाका पाँचौं तर्फ आजको बिज्ञापन Staff Nurse, H.A., Pharmacy Supervisorसाथमा Radiographe...
09/02/2022

संघीय लोक सेवा आयोगको स्वास्थ्य सेवाका पाँचौं तर्फ आजको बिज्ञापन
Staff Nurse, H.A., Pharmacy Supervisor
साथमा Radiographer लगायत अन्यको पनि

09/02/2022

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nursing License & Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category