PoU Entrance Cracker

PoU Entrance Cracker 1. Faculty of Science and Technology
2. Faculty of Management

Thank you . Anil Neupane
11/06/2024

Thank you . Anil Neupane

छत्रबृत्ती अन्तरगत को परिक्षाफल प्रकाशित.! छात्रबृत्ती पाउन सफल हुनुहुने सबैमा हार्दिक शुभकामना ❤️❤️
15/10/2023

छत्रबृत्ती अन्तरगत को परिक्षाफल प्रकाशित.! छात्रबृत्ती पाउन सफल हुनुहुने सबैमा हार्दिक शुभकामना ❤️❤️

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्तिको AWARDED LIST (College and Program Selection) प्रकाशित भएको सूचना सम्बन्धि सबैको लागी जानकारी ग...

Admission open for payment exam of School Of Engineering, Pokhara University....Do follow PoU Entrance Cracker book for ...
07/08/2023

Admission open for payment exam of School Of Engineering, Pokhara University....
Do follow PoU Entrance Cracker book for old questions and other probable questions...!!

26/06/2023

सम्पुर्ण संकाय को परिक्षाफल हेर्न:
Pouexam.edu.np

25/06/2023

पोखरा बिश्वबिधालय, स्वास्थ्य विज्ञान संकाय को परिक्षाफल प्रकाशित:

पोखरा बिश्वबिधालय अन्तरगत को ब्यबस्थापन संकाय को Fall सेमेष्टर को परिक्षाफल प्रकाशित भएको छ......!!!!परिक्षाफल हेर्न:
25/06/2023

पोखरा बिश्वबिधालय अन्तरगत को ब्यबस्थापन संकाय को Fall सेमेष्टर को परिक्षाफल प्रकाशित भएको छ......!!!!

परिक्षाफल हेर्न:

The application for re-totaling and re-checking of answer sheets must be submitted to the Office of the Controller of Examinations, Pokhara by July 2, 2023 05:00 PM.

17/06/2023

के तपाइलाइ थाहा छ?

पोखरा बिश्वबिधालय परीक्षा नियन्त्रण कार्यलयले चाडो भन्दा चाडो काम गर्न खिजिरहेको छ र यदि सअबै कुरा सहि रह्यो भने अब को १० दिन भित्र पोखरा बिश्वबिधालय को परिक्षाफल आउन सक्ने सम्भावना उच्च.....!!!!

यसैगरी अब चाडै बिश्वबिधालय को प्रवेश परीक्षा को सुचना पनि आउने छ......!!!!

थप सुचना र खबर का लागि हामिलाई follow गर्दै गर्नुहोला......!!!
धन्यवाद ....!!

17/06/2023

सुनौलो अवसर.....!!!
सुनौलो अवसर.....!!!
सुनौलो अवसर.....!!!

पोखरा बिश्वबिधालय को प्रवेश द्वार छत्रबृत्ति परीक्षा र पोखरा बिश्वबिधालय अन्तर्गत का विभिन्न कलेज हरुको प्रवेश परीक्षा र सम्पुर्ण प्रवेश परीक्षा हरुको लागि बहु-उपयोगी पुस्तक "PoU Entrance Cracker"अब प्रदेश नम्बर ७ धनगढी मा पनि उपलब्ध छ........!!!

पुस्तक बिज्ञान तथा प्रविधी संकाय र व्यवस्थापन संकाय दुवै उपलब्ध छन .....!!

पुस्तक पाइने स्थान:
हुनैनाथ बुक्स एण्ड स्टेस्नरिज,
सम्पर्क नम्बर: ९८४८७५८१०९

नोट: कुनै दुविध हरु भए कृपया हाम्रो फेसबुक पेज र फेसबुक आइडी मा मेसेज गर्न सक्नुहुनेछ....!!!

15/06/2023

पोखरा बिश्वबिधालय को ८औ सेमेष्टर को परीक्षा श्रावण दोश्रो हप्ता देखि सुचारु हुन सक्ने सम्भावना उच्च.....!!

चाडै स्नातक तह छात्रबृत्ती प्रवेश परीक्षा को सुचना पनि आउने आश गरौ.......!!

For any update and help contact us.!For tricks, tips, Formulas and 1 number of questions go through:Pou Entrance Cracker...
12/06/2023

For any update and help contact us.!

For tricks, tips, Formulas and 1 number of questions go through:

Pou Entrance Cracker
Available at:
New Lumbini Books & stationaries
Maitighar, kathmandu
Near thapathali college

If you need books at other places do message us.

Do message us for other inqueries.!

मौका आउँछ पर्किदैन, बगेको खोला फर्किदैन.!यदि तपाईं भर्खरै १२ को परीक्षा दिएर बस्नु भएको छ भने अहिले आराम गर्न नबस्नुस.! ...
23/05/2023

मौका आउँछ पर्किदैन, बगेको खोला फर्किदैन.!

यदि तपाईं भर्खरै १२ को परीक्षा दिएर बस्नु भएको छ भने अहिले आराम गर्न नबस्नुस.! आजै बजारमा उपलब्ध "PoU Entrance Cracker" नामक पुस्तक किनि आफुलाइ पोखरा बिश्वबिधालय को स्नातक तह प्रवेश परीक्षा को तयारी गरि हाल्नुस। हाम्रो पुस्तक "बिज्ञान तथा प्रविधी संकाय" र "व्यवस्थापन" संकाय दुवै मा उपलब्ध छ.!

तपाईं र तपाइको स्नातक पढाइ को बिच मा रहेको एउटा ठूलो खुड्किलो पार गर्ने एउटा मात्र पुल हो : "PoU Entrance Cracker"

पुस्तकका विशेषताहरु:
१. पहिले पोखरा बिश्वबिधालय मा आएका प्रश्नहरु र तिनिहरुका उत्तरहरु भएको
२. अब आउने परीक्षा मा आउन सक्ने संभावित प्रश्नहरु र उत्तरहरु
३. परीक्षा भन्दा केही समय अगाडि पढ्नका लागि टिप्सहरु
४. परीक्षा मा प्रश्न सजिलो माध्यम ले हल गर्न ट्रिक्स, र सुत्रहरु (Formula)
५. बिश्वबिधालय को छात्रबृत्ती परीक्षा का सेटहरु र केन्द्रिय कलेज र विभिन्न आंगिक कलेज का सेटहरु
६. पोखरा बिश्वबिधालय का सम्पुर्ण आंगिक कलेजमा रहेका छात्रबृत्ती कोटाहरु र साथै सम्पुर्ण कोटाहरु सम्बन्धी पुर्ण जानकारी
७. पोखरा बिश्वबिधालय को छात्रबृत्ती परीक्षा दिन जादा ध्यान दिनुपर्ने अत्यावश्यक कुराहरु

पुस्तक पाइने स्थान:
न्यु लुम्बिनी बुक्स एण्ड स्टेस्नरिज,
माइतिघर, काठमाण्डौ
थापाथली कलेज बाहिर

अरु केही प्रश्नहरु र जिज्ञासाहरु भएमा हाम्रो लेखक हरुलाइ सोध्न सक्नुहुनेछ अथवा हाम्रो यहि फेसबुक आइडी अथवा हाम्रो पेजमा पनि मेसेज गर्न सक्नुहुनेछ।

अन्तत:पुस्तक अहिले कम मात्रा मा रहेकाले समयमै किनेर ढुक्क बन्नुहोला.!

Address

New Baneshwor
Kathmandu
44600

Telephone

+9779848546169

Website

Alerts

Be the first to know and let us send you an email when PoU Entrance Cracker posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to PoU Entrance Cracker:

Shortcuts

Share