The Free Education Nepal-TFEN

The Free Education Nepal-TFEN

Share

Keep Learning

23/03/2026

Credit Creation कसले गर्छ?
A. केन्द्रीय बैंक
B. वाणिज्य बैंक
C. सरकार
D. बीमा कम्पनी

23/03/2026

SLR (Statutory Liquidity Ratio) के हो?
A. बैंकले राख्ने न्यूनतम नगद
B. बैंकले राख्नुपर्ने तरल सम्पत्ति अनुपात
C. ऋण दर
D. बचत दर

22/03/2026

एक वस्तुको मूल्य 20% ले बढ्यो भने 100 को कति हुन्छ?
A. 110
B. 115
C. 120
D. 125

22/03/2026

यदि x² = 49 भने x कति?
A. 7 मात्र
B. -7 मात्र
C. ±7
D. 0

22/03/2026

नेपालमा पहिलो योजना कहिले सुरु भयो?
A. 2010 B.S.
B. 2013 B.S.
C. 2015 B.S.
D. 2018 B.S.

22/03/2026

नेपाल राष्ट्र बैंकको वर्तमान गभर्नर को हुन्?
A. चिरञ्जीवी नेपाल
B. महाप्रसाद अधिकारी
C. युवराज खतिवडा
D. विश्व पौडेल

22/03/2026

Fiscal Policy कसले सञ्चालन गर्छ?
A. नेपाल राष्ट्र बैंक
B. अर्थ मन्त्रालय
C. वाणिज्य बैंक
D. बीमा कम्पनी

22/03/2026

Stagflation भन्नाले के बुझिन्छ?
A. उच्च आर्थिक वृद्धि
B. उच्च मुद्रास्फीति र उच्च बेरोजगारी सँगै हुनु
C. मूल्य घट्नु
D. निर्यात बढ्नु

22/03/2026

GDP मापन गर्ने विधि कुन हो?
A. उत्पादन विधि
B. आय विधि
C. खर्च विधि
D. माथिका सबै

22/03/2026

Remittance भन्नाले के बुझिन्छ?
A. आयात
B. विदेशबाट आएको रकम
C. कर
D. ऋण

22/03/2026

नेपालमा नोट जारी गर्ने अधिकार कसलाई छ?
A. अर्थ मन्त्रालय
B. प्रधानमन्त्री
C. नेपाल राष्ट्र बैंक
D. वाणिज्य बैंक

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu