शिक्षा

शिक्षा

Share

The shiksha078 page provides official information and notices related to education in Nepal.
केन्द्रीय कार्यालय: बुटवल, रूपन्देही, लुम्बिनी प्रदेश, नेपाल

04/06/2026

शिक्षक आवश्यकता ।

03/06/2026

कक्षा १२ को नतिजा असार दोस्रो साताभित्रै सार्वजनिक गर्ने तयारी

02/06/2026

आज SEE 2082 को Re-totaling नतिजामा ५,४०६ जना परीक्षार्थीहरूको मात्र नतिजा प्रकाशन गरिएको हो। अझै २८,४४५ भन्दा बढी परीक्षार्थीहरूको Re-totaling नतिजा आउन बाँकी रहेको छ। त्यसैले अन्य लटहरूको नतिजाका लागि जेठ मसान्तसम्म प्रतीक्षा गर्नुहुन अनुरोध छ।

आज SEE 2082 को Re-totaling नतिजामा यदि परीक्षार्थीको सिम्बल नम्बर समावेश भएको छैन भने दोस्रो, तेस्रो, चौथो वा पाँचौँ लटमा आफ्नो नतिजा हेर्नुहोला। बाँकी नतिजाहरू क्रमशः प्रकाशन हुँदै जानेछन्। करिब ५ हजार परीक्षार्थीका दरले थप ४–५ वटा लट प्रकाशित हुन सक्ने अनुमान छ।
शिक्षा

31/05/2026

कक्षा १२ को नतिजा प्रकाशन सन्दर्भमा

Photos from शिक्षा's post 30/05/2026

शिक्षा समता शुल्क
शिक्षा

29/05/2026

अब कर्मचारीको तलब कति?

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu