Loksewa vacancy

Loksewa vacancy

Share

all about loksewa aayog

25/12/2025

पुरुषलाई पनि महिलासरह ४० वर्षको उमेर सीमा दिनुहोस्।

24/12/2025

nobody is coming to save yu .. get up, be your own hero.

20/11/2025

मंगल थापा भने-
अब एमालेले लालकिल्लाको सुरुवात बारा एयरपोर्टबाट गर्नुपर्छ, त्यसको नेतृत्व लिन म तयार छु

18/11/2025

भविष्यको कतिको चिन्ता छ ???

16/11/2025

किर्केट मैदान बनाएको क्रेडिट लिने ले ७६ जना विधार्थिको हत्याको नैतिक जिम्मेवारी पनि लिन सक्नु पर्छ है कम्रेड !

10/11/2025

अध्यक्ष ओलीले भने, ‘अब कोही पनि देशमा नडराउनुस्, नेकपा एमाले छ।’

07/10/2025

नहुने चुनावको भव्य तयारी हुँदै छ धरान तिर फेरि।🤐

06/10/2025

नख्खु कारागार छेउको खोलोको अवस्था के छ बुझ्दै गरौं है!खोलो बढ्दै गयो भने रबि दाईलाई निकालिहाल्नुपर्छ।

30/09/2025

B***n biggest fan 😂

29/09/2025

Nepalese Fans can be Coach , Cricket Analyst , Fitness Trainer and Third Umpire at the same time.

29/09/2025

समीर भट्ट नेपालकै सबैभन्दा मंहगो गाडी चढेर आएपछि पत्रकारहरु झणडै बेहोस्😳 पहिलो चलचित्र बारागाउँबाटै नेपालको नम्बर एक नायक बनेका समीर भट्ट महँगो गाडी चढेर पत्रकार सम्मेलनमा पुगेपछि पत्रकारहरु नै चकित परेका छन्। करिब ४ करोड पर्ने यो गाडी अहिलेसम्म कुनै पनि नेपाली नायकले चढ्न सकेका थिएनन् तर समिरले भने पहिलो चलचित्र खेलेपछि नै यो नयाँ गाडी खरिद गरेका हुन्।😍❤️

27/09/2025

न कुनै स्वीकारोक्ति न कुनै पश्चाताप, ओली पुरानै लयमा !

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu