06/06/2026
झुटो खबर फैलाएर मानहानि गरेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक राष्ट्रिय दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिनुभएको छ।
Welcome Everyone
06/06/2026
झुटो खबर फैलाएर मानहानि गरेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक राष्ट्रिय दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिनुभएको छ।
अब छिट्टै प्रधानमन्त्री बन्दै हुनुहुन्छ रे हो भन्ने प्रश्न मा यसो भने रवि ले
05/06/2026
Breaking : सुधन गुरुङको सम्पति छानबिन गर्न गठन गरिएको समितिले प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको छ।
के होला त त्यो प्रतिवेदनमा सुदन दोषी कि निर्दोष 🤔
05/06/2026
सभामुख डीपी अर्याल कंचनपुरको भिमदत्त नगरपालिका मा रहेको एतिहासिक धार्मिक स्थल भम्केनी धाममा, धार्मिक दर्शन तथा अवलोकन गर्दै ।
एक हात ले bike चलाउँदै भिडियो बनाउँदै गर्दा लडेर चोट लागेपछि हर्क साम्पाङ भन्छन :- "म आफै लडें चोट मलाई नै लाग्यो ! अलि अलि चोट लाग्नु नि पर्छ तर देशलाई चोट दिएको छैन मैले ! धेरै नकराउनु !"
05/06/2026
आजको नेपाल समाचारपत्र हेर्नुहोस्
05/06/2026
भारत भ्रमण मा रहेका रवि लामिछाने ले अयोध्या राम मन्दिरको दर्शन गरेका छन ।🙏
🙏
05/06/2026
नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्ताका छोराछोरीलाई पार्टीमा आबद्ध गराउने अभियान चलाउने रे 😀
05/06/2026
आज शुक्रवार , सरस्वती माताको दर्शन गर्नुहोस् । सरस्वती माताले सबै लाइ विद्या बुद्धि प्रदान गरुन् 🙏
Breaking : शीर्ष नेता सहित १८३ जना सदस्य हरुले गरे राप्रपा त्याग