Trainer Prakash K.C.

Trainer Prakash K.C. Motivational Speaker, MPhil Scholar, TOT Certified Trainer and Teacher

गज्जबको लेख!
23/06/2026

गज्जबको लेख!

बाआमा आफ्ना सन्तानसँग डराउने अनि विद्यालय र शिक्षकहरु अभिभावकहरुसँग डराउने भएपछि के हुन्छ ? छोराछोरीको कमजोरीह.....

Join our Public Speaking class.
20/06/2026

Join our Public Speaking class.

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Free: आज साँझ ७:१५ बाट Zoom: 8974935 6832    PW: 5555लिंक: https://shorturl.at/95E7l  थप जानकारी: 9814930076 /9860839172...
20/06/2026

Free: आज साँझ ७:१५ बाट
Zoom: 8974935 6832 PW: 5555
लिंक: https://shorturl.at/95E7l
थप जानकारी: 9814930076 /9860839172
प्रकृति एकेडेमी।

18/06/2026

नि:शुल्क! आत्मविश्वास, प्रभावकारी बोल्ने कला र व्यक्तित्व विकासका लागि यो अवसर नछुटाउनुहोस्! 🎤
​के तपाईंलाई धेरै मानिसहरूको अगाडि उभिएर बोल्न वा आफ्नो विचार स्पष्ट रूपमा राख्न डर लाग्छ? मञ्चमा जाँदा आत्मविश्वासको कमी महसुस हुन्छ?
​आजको प्रतिस्पर्धात्मक युगमा आफ्नो विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नु नै सफलताको पहिलो खुड्किलो हो। यही आवश्यकतालाई मध्यनजर गर्दै Prakriti Academy & Innovation Center ले लिएर आएको छ— एउटा विशेष नि:शुल्क वेबिनार: "PUBLIC SPEAKING and CONFIDENCE BUILDING TRAINING"।
​🎯 यस सेसनका मुख्य आकर्षणहरू:
​🗣️ Speak with Confidence, Lead with Impact: आत्मविश्वासका साथ बोल्ने र प्रभाव छाड्ने कला।
​🗓️ 7 Days Course: पब्लिक स्पिकिङ र कन्फिडेन्स बिल्डिङ सम्बन्धी ७ दिने विस्तृत कोर्ष।
​🎤 4 Days Course: स्मार्ट उद्घोषण (SMART MC) र सार्वजनिक भनाइ सम्बन्धी विशेष ४ दिने कोर्ष।
​⏳ Flexible Shifts: तपाईंको अनुकूलताका लागि बिहानी, दिउँसो र बेलुकीको सिफ्टहरू उपलब्ध।
​🧩 वेबिनारको विवरण:
📅 मिति: २०८३ असार ६ गते, शनिबार (Date: 2083/03/06 Saturday)
⏰ समय: बेलुकी ०७:१५ देखि ०९:०० बजेसम्म (Time: 7:15 to 9:00 PM)
💻 माध्यम: जुम अनलाइन क्लासेज (Online Classes via Zoom)
🆔 Zoom Meeting ID: 89749356832
🔑 Password: 5555
🎟️ प्रवेश: पूर्ण रूपमा नि:शुल्क (FREE WEBINAR) 🔥
​📞 थप जानकारीका लागि सम्पर्क:
• मोबाइल / व्हाट्सएप: 9860839172, 9814930076
📧 इमेल: [email protected]
​आफ्नो क्षमतालाई तिखार्ने र नेतृत्वदायी भूमिकाका लागि तयार हुने यो सुनौलो अवसरलाई आजै सदुपयोग गर्नुहोस्!

आत्मविश्वास, प्रभावकारी बोल्ने कला र व्यक्तित्व विकासका लागि यो अवसर नछुटाउनुहोस्! 🎤​के तपाईंलाई धेरै मानिसहरूको अगाडि उ...
12/06/2026

आत्मविश्वास, प्रभावकारी बोल्ने कला र व्यक्तित्व विकासका लागि यो अवसर नछुटाउनुहोस्! 🎤
​के तपाईंलाई धेरै मानिसहरूको अगाडि उभिएर बोल्न वा आफ्नो विचार स्पष्ट रूपमा राख्न डर लाग्छ? मञ्चमा जाँदा आत्मविश्वासको कमी महसुस हुन्छ?
​आजको प्रतिस्पर्धात्मक युगमा आफ्नो विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नु नै सफलताको पहिलो खुड्किलो हो। यही आवश्यकतालाई मध्यनजर गर्दै Prakriti Academy & Innovation Center ले लिएर आएको छ— एउटा विशेष नि:शुल्क वेबिनार: "PUBLIC SPEAKING and CONFIDENCE BUILDING TRAINING"।
​🎯 यस सेसनका मुख्य आकर्षणहरू:
​🗣️ Speak with Confidence, Lead with Impact: आत्मविश्वासका साथ बोल्ने र प्रभाव छाड्ने कला।
​🗓️ 7 Days Course: पब्लिक स्पिकिङ र कन्फिडेन्स बिल्डिङ सम्बन्धी ७ दिने विस्तृत कोर्ष।
​🎤 4 Days Course: स्मार्ट उद्घोषण (SMART MC) र सार्वजनिक भनाइ सम्बन्धी विशेष ४ दिने कोर्ष।
​⏳ Flexible Shifts: तपाईंको अनुकूलताका लागि बिहानी, दिउँसो र बेलुकीको सिफ्टहरू उपलब्ध।
​🧩 वेबिनारको विवरण:
📅 मिति: २०८३ जेठ ३०"गते, शनिबार (Date: 2083/02/30 Saturday)
⏰ समय: बेलुकी ७:३० देखि ०९:०० बजेसम्म (Time: 7:30 to 09 PM)
💻 माध्यम: जुम अनलाइन क्लासेज (Online Classes via Zoom)
🆔 Zoom Meeting ID: 8974935 6832
🔑 Password: 5555
🎟️ प्रवेश: पूर्ण रूपमा नि:शुल्क (FREE WEBINAR) 🔥
​📞 थप जानकारीका लागि सम्पर्क:
• मोबाइल / व्हाट्सएप: 9860839172, 9814930076
📧 इमेल: [email protected]
​आफ्नो क्षमतालाई तिखार्ने र नेतृत्वदायी भूमिकाका लागि तयार हुने यो सुनौलो अवसरलाई आजै सदुपयोग गर्नुहोस्!

10/06/2026

२/४ पटक असफल हुँदैमा हरेस नखानु, सफलताको लागि निरन्तर प्रयास जारी राख्नु, त्यसमाथि अभिभावकको हौसला भएमा सफल अवश्य भइन्छ

२२ गते शुक्रबार, आउनुहोस् है।
03/06/2026

२२ गते शुक्रबार, आउनुहोस् है।

नि:शुल्क (Free Webinar): जेठ २२ गते शुक्रबार!
✨ Empowering Teachers, Inspiring Students & Transforming Schools.
(STEAM Based 5E Lesson Plan)
📚 आजका विद्यार्थी
✅ सम्बन्ध, प्रेरणा र प्रविधिबाट सिक्छन्।
🎯 Smart Classroom Management Strategy ले
विद्यार्थीमा
👉 Understanding
👉 Engagement
👉 Positive Discipline विकास गर्न सहयोग गर्छ।
विद्यार्थीको मनोविज्ञान नबुझी
जबरजस्ती पढाउन खोज्नु भनेको
❄️ चिसो फलाम कुटेर हतियार बनाउन खोज्नु जस्तै हो।
🔔 “Mobile Phone Update नगरे Outdated हुन्छ!”
👉 अब शिक्षकहरूले पनि Update हुने समय आएको छ।
२१औँ शताब्दीका शिक्षकले अब
केवल किताब खोलेर पढाउने होइन —
📱 ICT, AI Tools र Smart Teaching Techniques प्रयोग गरेर पाठलाई Simple, Interesting र Meaningful बनाउनुपर्छ।
🎯 आजको शिक्षकले जान्नैपर्छ —
✔ Mobile लाई Distractor होइन Learning Tool कसरी बनाउने
✔ PPT, Video, Projector र AI Tools प्रयोग गर्ने सही तरिका
✔ Noise होइन, Focus कसरी Manage गर्ने
✔ Punishment होइन, Positive Discipline कसरी लागू गर्ने
📌 किन यो Course आजका शिक्षकका लागि अत्यावश्यक छ?
✅ Student Psychology बुझेर Classroom Discipline सहज बनाउन
✅ Effective Classroom Management Strategy विकास गर्न
✅ ICT & Digital Tools प्रयोग गरी Teaching Time बचाउन
✅ Lesson Plan, Assessment र Evaluation Smart बनाउन
✅ Copy–Paste होइन, Creative & Critical Thinking विकास गर्न
✅ Modern, Tech-Friendly, Confident र Respected Teacher बन्न
🚀 त्यसैले हामीले ल्याएका छौँ —
🎓 15 Days Professional Teachers’ Development Program (PTDP)
🔹 Key Learning Areas:
• 21st Century Teaching Skills
• Classroom Psychology & Smart Classroom Management
• ICT Integration & AI Tools for Teachers
• Student Engagement & Activity-Based Teaching
• Leadership, Motivation & Teacher Well-Being
• Future Trends of Education
📢 FREE ORIENTATION CLASS
मिति: २०८३ जेठ २२ गते, शुक्रबार
🕖 समय: साँझ ७:१५ बजे
🌐 Platform: Zoom (Online)
🔐 Zoom ID: 86518221532
🔑 Password: 5555
💰 Course Fee:
💸 Regular: रू 5,000
🔥 Special Offer: रू 3,000 मात्र
⚡ Limited Seats – Orientation पछि मात्र Enrollment!
Free class video link:
https://www.youtube.com/live/noW67G_LpDU?si=RPb9fu-FgwqMs4wc
Contact: 986-0839172/9814930076

Free Webinar on "Professional Teachers' Development Program" by Prakriti Academy.

Address

Kathmandu
44600

Telephone

+9779860839172

Website

Alerts

Be the first to know and let us send you an email when Trainer Prakash K.C. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Trainer Prakash K.C.:

Shortcuts

Share

Category