Routine Of Education

Routine Of Education Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Education, Tutor/Teacher, Anarniko, Kathmandu.

IEMIS मा प्रोत्साहन भत्ताको मागफारम बनाउने  सुध्रिएर नयाँ अपडेट आएको छ । सम्पुर्ण सरमिसहरुले हेरेर केही जिज्ञासा भएमा कम...
26/08/2026

IEMIS मा प्रोत्साहन भत्ताको मागफारम बनाउने सुध्रिएर नयाँ अपडेट आएको छ । सम्पुर्ण सरमिसहरुले हेरेर केही जिज्ञासा भएमा कमेन्ट गरेर साथ दिनुहोला । साथै एक सेयर गरेर सुरक्षित राख्नुहोला जानकारीको लागि सेयर गरौ ।

शिक्षकहरुले पाउने प्रोत्साहन भत्ताको नयाँ अपडेट सम्बन्धि जानकारीमुल...

२१% तलववृद्वि सहित IEMIS मा मागफारम बनाउने तरिका |
20/08/2026

२१% तलववृद्वि सहित IEMIS मा मागफारम बनाउने तरिका |

शिक्षकहरुको २१% तलववृद्विसँगै IEMIS मा तलवी मागफारम बनाउने सम्बन्धि...

IEMIS मा शिक्षकको प्रोत्साहन भत्ताक‍ो अपडेट आयो । अपडेट गरि ममगफारम बनाउने तरिकाको लागि भिडिय‍ो हेर्नुहोला । धन्यवाद
20/08/2026

IEMIS मा शिक्षकको प्रोत्साहन भत्ताक‍ो अपडेट आयो । अपडेट गरि ममगफारम बनाउने तरिकाको लागि भिडिय‍ो हेर्नुहोला । धन्यवाद

शिक्षक सेवा आयोग तथा लोक सेवा आयोग सम्बन्धि विभिन्न जानकारी तथा सुच...

13/08/2026

तलववृद्वि सहित IEMIS मा मागफारम बनाउने तरिका 👇️
https://yt.openinapp.co/kac80

शिक्षकको तलववृद्वि सहितको इमिसमा मागफारम बनाउने पूरा भिडियो हेरेर केही जिज्ञासा भएमा कमेन्ट बक्समा राख्नुहोला । साथै सेयर गरेर सुरक्षित राख्नुहोला ।

पूरा भिडियो लिंक 👇️
https://yt.openinapp.co/kac80

जुनिचाँदे गाउँपालिकाले सामुदायिक विद्यालयमा तहगत प्रधानाध्यापक नियुक्तिको लागि १५ दिने सूचना सहित दर्खास्त आह्वान गरेको ...
07/08/2026

जुनिचाँदे गाउँपालिकाले सामुदायिक विद्यालयमा तहगत प्रधानाध्यापक नियुक्तिको लागि १५ दिने सूचना सहित दर्खास्त आह्वान गरेको छ । राम्रो काम सुरुवातको लागि धन्यवाद हेलो जुनीचाँदे गाउँपालिका जाजरकोट .

प्रोत्साहन भत्ताक‍ो विषयमा स्पष्ट  🙏🙏
06/08/2026

प्रोत्साहन भत्ताक‍ो विषयमा स्पष्ट 🙏🙏

लौ आयो है तलबमान 🙏संवत् २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।
06/08/2026

लौ आयो है तलबमान 🙏
संवत् २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।

कालिकोट को पचलझरना गाउँपालिका लै दशौँ शिक्षा नियमावली संशोधन बमोजिम प्रधानाध्यापक पदपुर्ति को दरखास्त आहृवान।
04/08/2026

कालिकोट को पचलझरना गाउँपालिका लै दशौँ शिक्षा नियमावली संशोधन बमोजिम प्रधानाध्यापक पदपुर्ति को दरखास्त आहृवान।

काभ्रेपलान्चोक नमोबुद्व नगरपालिकामा प्रधानाध्यापक पदका लागि विज्ञापन । अरु स्थानीय तहले पनि गर्ने गराउने क्रम जारी । शिक...
03/08/2026

काभ्रेपलान्चोक नमोबुद्व नगरपालिकामा प्रधानाध्यापक पदका लागि विज्ञापन । अरु स्थानीय तहले पनि गर्ने गराउने क्रम जारी । शिक्षा नियमावली २०५९ को दशौ संशोधनलाई सफलतापुर्वक कार्यन्वयनको शुभकामना ।

24/07/2026

बालविकास ECD को मुल्यांकन र प‍ोर्टफोलियो बनाउने पूरा तरिका 👇️
https://yt.openinapp.co/o5wuqt1

सम्पुर्ण बालविकास सहजकर्ता म्यामहरुमा नमस्कार 🙏
शिक्षा तथा मनाव स्रोत विकासकेन्द्रद्वारा जारी गरीएक‍ो परिपत्रअनुसार प्रारम्भिक बालविकास ECD का विद्यार्थीहरुको मुल्यांक तथा सिकाई प्रगति प्रतिवेदन सम्बन्धि नयाँ मोडल तथा पोर्टफोलियो सम्बन्धि यहाँहरुले हेर्नै पर्ने अति आवश्यक भिडिय‍ो सामग्री हेरेर प्रतिक्रिया दिनुहोला ।

पूरा जानकारी तथा भिडियो हेर्नका लागि तल दिइएको लिंकमा क्लिक गरेर हेर्नुहोला ।
https://yt.openinapp.co/o5wuqt1

साथै नयाँ मोडल र प‍ोर्टफोलियोको पिडिएफ आवश्यक परेमा कमेन्ट गरेर म्यासेज गरिदिनुहोला । सम्पुर्ण ECD सहजकर्ता म्यामहरुमा समर्पित लिंक 👇️

https://yt.openinapp.co/o5wuqt1

साथै सम्पुर्ण म्यामहरुले १/१ सेयर गरेर सरक्षित राख्नुहोला सबैसामु पुराउनुहोला ।

Address

Anarniko
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category