लोकसेवा प्रतियोगी

लोकसेवा प्रतियोगी लोकसेवा आयोग तयारिमा हुनुहुन्छ आउनुह

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्राचार गरेको।
03/01/2026

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्राचार गरेको।

शाखा अधिकृत बिज्ञापन २०८२ 🙏
09/12/2025

शाखा अधिकृत बिज्ञापन २०८२ 🙏

09/12/2025

शाखा अधिकृतको पाठ्यक्रम परिवर्तनको सन्दर्भमा,
लेखापरीक्षणका लागि मात्रै छुट्टै पाठ्यक्रम भएको हो है !! अरु सबैको हकमा साबिक बमोजिमनै पाठ्यक्रम तय भएको छ कुनै पनि परिवर्तन भएको छैन !!

20/10/2025
भारी संख्यामा खुल्यो शाखा अधिकृत !!खुल्ला तर्फ ❣️
11/12/2024

भारी संख्यामा खुल्यो शाखा अधिकृत !!
खुल्ला तर्फ ❣️

22/07/2024

अहिलेको नेपाल, पछिल्लो ३४ बर्ष शासन चलाएका कंग्रेस एमालेले बनाएको देश हो!! सो भन्दा पुर्व विश्व अर्थतन्त्रको तुलनामा नेपाल धेरै पछि थिएन!!
जुन देशमा तपाईं आफुलाई बस्न मन लाग्दैन!! सन्तान विदेश पठाइसक्नु भएको छ नभए परिवारको एकजना त पक्कै पठाउनु भएको छ!! त्यति पनि छैन भने विदेश नगएकोमा पश्चताप गर्ने चरणमा पुगिसक्नु भएको छ! त्यसो पनि नभए ढिलो चांडो पुग्नुनै हुनेछ!!
जुन देशमा तपाई र तंपाईका परिवार सुख संग बस्ने बाताबरण छैन, अलिकती कमाए माफिया बन्नु हुन्छ, विधि प्रणाली केही छैन, काम गर्छु भने अनुसार काम पाउनु हुन्न, काम पाए पनि प्रयाप्त दाम पाउनु हुन्न!! मध्यम स्तरको जीवन यापन गर्न पनि मरिमेट्नुपर्छ !! त्यस्तो देशमा बसेर देशलाई यो अवस्थामा पुर्याउने महामहिमहरुलाई जाना जान वा अन्जानमा देशको काट्टो खान सहयोग त पुर्याइरहनु भएको त छैन??
छ भने तपाईं पनि देश यो अवस्थामा पुग्नु पछिको मुख्य कारक हो 😊

सन्दिप लामिछाने प्रतिवादी भएको जबर्जस्ती करणी  मुद्दामा जिल्ला अदालत काठमाडौले गरेको फैसलाको पुर्णपाठ !!यो फैसला संगै हा...
30/01/2024

सन्दिप लामिछाने प्रतिवादी भएको जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौले गरेको फैसलाको पुर्णपाठ !!
यो फैसला संगै हामिले बुझ्नुपर्ने कुरा के हो भने
१. मजदुरको छोरिलाइ मालिकले मालिक्नी बनाउछु भनेर लोभ देखाई करणिको सहमती लिइ करणी गरेमा सो कार्य समहमतिमा भएको मान्न नमिल्ने!! हैसियत समान नभएकी युवतीलाई दीर्घकालीन सम्बन्ध राख्न सक्ने अवस्था छैन भने प्रलोभनमा पारेर सम्बन्ध राख्नु जबर्जस्ती करणी भएको मानिने रहेछ भनेर बुझौं !!

24/01/2024

चिनले नंया नक्सा कहिले जारी गरेको हो??

भारी बिज्ञापन बागमती पांचौ तह प्रशासन तर्फ
22/01/2024

भारी बिज्ञापन
बागमती पांचौ तह प्रशासन तर्फ

बागमती प्रदेश सातौं तहको बिज्ञापन खुल्ला प्रशासन तर्फ
26/12/2023

बागमती प्रदेश सातौं तहको बिज्ञापन खुल्ला प्रशासन तर्फ

लौ आयो है बिज्ञापन
13/12/2023

लौ आयो है बिज्ञापन

व्याख्या सहित बुझिने सैलिमा Key A को पुर्ण समाधान            #खरिदार२०८०
23/09/2023

व्याख्या सहित बुझिने सैलिमा Key A को पुर्ण समाधान
#खरिदार२०८०

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा प्रतियोगी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category