नेपाली नारीहरूको महान पर्व हरितालिका तिज २०८१ को पावन अवसरमा सम्पूर्ण नेपाली दिदिबहिनीहरूमा सुख,शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।❤️🙏
Public Administration Notice
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Public Administration Notice, Education, kathmandu, Kathmandu.
MPA भर्ना ब्याच (२०८०) 1st Semester का परीक्षार्थीहरुको परीक्षाको प्रवेश पत्र आजदेखि परीक्षा शाखाबाट वितरण भइरहेको जानकारी गराउदछौं ।
14/07/2024
त्रि.वि दिवसको उपलक्ष्यमा असार ३१ गते क्याम्पसको सम्पुर्ण पठनपाठन तथा प्रशासन बन्द रहने भएकोले यही सूचना मार्फत सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।
स्वागतयोग्य निर्णय !!
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १५ गते गर्ने निर्णय गरेको छ!
04/07/2024
Exam Schedule for MPA 1st Semester Regular Examination 2024
04/07/2024
MPA दोस्रो सेमेस्टरको नतिजा प्रकाशित।
03/07/2024
विज्ञ कक्षा सम्बन्धि सूचना।
30/06/2024
व्यवस्थापन सकाय, डीनको कार्यालय द्वारा मिति २०८१।०३।१५ गते प्रकाशित सूचना अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तरगत सेमेष्टर प्रणालीमा आधारित Bachelor of Public Administration (BPA) कार्यक्रम भर्ना वर्ष २०८१ मा भर्ना हुन ईच्छुक विद्यार्थीहरुको निमित्त CMAT परीक्षाको आवेदन फारम खुलेको जानकारी गराउदछु ।
30/06/2024
एम.पी.ए. (भर्ना समुह २०८०) प्रथम सेमेष्टर, वि.पी.ए. (भर्ना समुह २०७८) तेस्रो र चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना ।
29/06/2024
Shout out to my newest followers! Excited to have you onboard! Shishir Subedi, Bishwash Pokhrel, Susmita D**g, Sujata Sujata, Chanchala Yadaav, Gongrochaa Asmita, Rakesh Yadavanshi
29/06/2024
CMAT -2024 Notice, Admission open for BPA
आज हुने नायव सुव्वा प्रथम पत्रको परीक्षा मा सहभागी हुन लाग्नुभएका सम्पुर्ण प्रतियोगीहरुमा हार्दिक शुभकामना ।🙏❤️
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Address
Kathmandu
Kathmandu