Genius Korean language Institute

Genius Korean language Institute Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Genius Korean language Institute, Education, Kathmandu.

28/09/2023
04/08/2023

ship building तथा manufacture मा परिक्षाको लागि तयारी मा बस्नु भएको विद्यार्थी साथीहरूको लागि अती आवश्यक 6666 प्रश्न भएको परिक्षामा आउन सक्ने अति सम्भावना भएको question bank तपाईं हरु को माझमा आइसकेको छ ।
यो किताब बिशेष गरि पहिला 2008 देखि 2019 सम्म सोधिएको प्रश्न र उस्तै सम्भावित प्रश्नहरु भएकोले तपाईहरु लाई चहिएमा सम्पर्क गर्नु होला । काठमाडौं 984-2754210 र भक्तपुर 985-1275565

Important picture
04/05/2023

Important picture

29/09/2020

-visa
के तपाई student visa मा कोरिया जान चाहानु हुन्छ । यदी चाहनु हुन्छ भने दक्षिण कोरियाले यहि december मा लादैछ । तपाईंले 12 पास गरेको हुनुपर्छ । तपाईहरु नि जान चाहानु हुन्छ भने आजै सम्पर्क गर्नु होला । साथै कोरियान सम्बन्धि जानकारीको लागि हाम्रो पेजलाई like गर्नु होला।। सम्पर्क 9842754210

के तपाई कोरियन भाषा सिक्दै हुनुहुन्छ भने हाम्रो पेज लाई लाईक गर्नु होला 9842754210
16/03/2020

के तपाई कोरियन भाषा सिक्दै हुनुहुन्छ भने हाम्रो पेज लाई लाईक गर्नु होला 9842754210

11/03/2020

यहि चैत्र 20 गते देखि कमन्डो कक्षा हुदैछ । ईच्छुक ब्यक्तिहरु ले सम्पर्क गर्नु होला कमन्डो कक्षामा दैनिक परिक्षा/ advance book को 정보 문화/ 대화/ question bank ko पढाई र बेसिक book को grammar rule को पढाई हुन्छ र अहिले सम्मा आएको question हरुको पढाई हुदै छ । समयमै आफ्नो सिट बुकिङ गर्नु होला सम्पर्क बागबजार 9842754210 (Brain wave korean language)

फ्री। फ्री।।फ्री।।।जुनसुकै institute मा पढे पनि फ्री परिक्षा दिन पाउने । प्रत्येक सनिवार फ्री परिक्षा भएको हुदा सबै विद्...
11/03/2020

फ्री। फ्री।।फ्री।।।
जुनसुकै institute मा पढे पनि फ्री परिक्षा दिन पाउने । प्रत्येक सनिवार फ्री परिक्षा भएको हुदा सबै विद्यार्थीहरुमा यो सूचना जारी गर्दा छु । यही चैत्र 1 गते देखि दैनिक परिक्षा भएकोले प्याकेज लिनेलाई 45% छुट ।
बागबजार 9842754210/ कोटेश्वर 9808465491

07/03/2020

खुल्यो। खुल्यो।। खुल्यो।।।
चैत्र 1 गते देखि परिक्षा प्याकेज लिने विद्यार्थीहरु लाई 45% छुटमा दैनिक परिक्षा सन्चालन हुदैछ । र कमण्डो कक्षा पनि यहि चैत्र 20 गते देखि हुदैछ । सम्पर्क
बागबजार 9842754210/ कोटेश्वर 9808465491

Address

Kathmandu

Telephone

+9779842754210

Website

Alerts

Be the first to know and let us send you an email when Genius Korean language Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category