शिक्षक सेवा आयोग परीक्षा तयारी

  • Home
  • Nepal
  • Kathmandu
  • शिक्षक सेवा आयोग परीक्षा तयारी

शिक्षक सेवा आयोग परीक्षा तयारी शिक्षा परमो: धर्म
(2)

रसुवागढी नाकाको चिनियाँ भूभागतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज हेर्दा निकै काहाली लाग्दो छ ।
26/08/2026

रसुवागढी नाकाको चिनियाँ भूभागतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज हेर्दा निकै काहाली लाग्दो छ ।

शैक्षिक संस्थाहरूलाई आवश्यक सतर्कता अपनाउने सम्बन्धमा , भरतपुर महानगरपालिकाको सूचना !
26/08/2026

शैक्षिक संस्थाहरूलाई आवश्यक सतर्कता अपनाउने सम्बन्धमा , भरतपुर महानगरपालिकाको सूचना !

त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस, त्रिशुली, नुवाकोट परीक्षा केन्द्रको परीक्षा स्थगित गरिएको अत्यन्त जरुरी सूचना!
26/08/2026

त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस, त्रिशुली, नुवाकोट परीक्षा केन्द्रको परीक्षा स्थगित गरिएको अत्यन्त जरुरी सूचना!

पृथ्वी राजमार्ग स्थित बैरेनी सडक खण्ड बन्द भएको सम्बन्धी सूचन
26/08/2026

पृथ्वी राजमार्ग स्थित बैरेनी सडक खण्ड बन्द भएको सम्बन्धी सूचन

26/08/2026

चितवनको कुरिनटारको त्रिशुली नदीको अवस्था।

Video. Sushant Dhungana KC

शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोध - विपद्को बेला अफवाह होइन, आधिकारिक सूचना फैलाऔँ ।
26/08/2026

शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोध - विपद्को बेला अफवाह होइन, आधिकारिक सूचना फैलाऔँ ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय।
26/08/2026

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय।

विशेष सूचना
26/08/2026

विशेष सूचना

26/08/2026

#अपडेटः
चितवन-देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। बाढीको बहाव करिब दिउँसो ३:३० बजे देवघाटमा आइपुग्ने अनुमान गरिएको छ। हाम्रो प्रारम्भिक आंकलनअनुसार पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिन्छ। यसअनुसार पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ। यस अनुसार चितवन र नवलपरासीको क्षेत्रमा डुवान हुने संभावना कम छ। तथापी अर्को सूचना जारी नहुंदा सम्म नदीको छेउछाउका वस्ति-बजारका वासिन्दाहरु शूरक्षित अग्लो स्थानमा रहनुहोला।

26/08/2026

बाढीको बितण्डा - मलेखु पुल ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when शिक्षक सेवा आयोग परीक्षा तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category