01/06/2026
नेपालमा बेरूजु
(महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनअनुसार)
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोक सेवा आयोग तयारी, Education, Kathmandu.
01/06/2026
नेपालमा बेरूजु
(महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनअनुसार)
Nabean Tiwari : Joseph Stalin को मनपर्ने पाइप हराएपछि उनको खुफिया प्रहरी प्रमुख Lavrentiy Beria लाई खोज्न आदेश दिन्छन। केही दिनपछि Stalin ले आफ्नो पाइप सोफा मुनि फेला पर्छन। उनले Beria लाई खबर गर्छन। Beria ले भन्छ, "कम्रेड, यो कसरी सम्भव भयो? मैले तीनजना चोरलाई पक्राउ गरेको छु र उनीहरुले अपराध कबुल पनि गरिसकेका छन।"
नोट: बटुक महाराजले बेतुकको कुरा गरेपछि प्रमाण खोज्न निस्किने माननीयज्युहरुसँग यस चुट्किलाको कुनै सम्बन्ध छैन। nb. copied.
28/05/2026
२०७१ साल देखि कार्यान्वयनमा रहेको दुर्गम भत्ता
सर्वज्ञानी त्रीकालदर्शी अघोरविद्वत ब्रम्हज्ञ विनोद महाराजको जय जय होस्। 🙏🙏🙏
एक ब्यक्तिले जीवनभर दुख गरेर धन कमायो, आफन्त जोड्यो, परिवार खुसी बनाउन सधै मेहनत गर्यो। तर जीवनको अन्तिम अवस्थामा पुग्दा उसलाई लाग्यो— आखिर मलाई कसले सधै साथ दिन्छ ?
उसले आफ्नो पहिलो साथीलाई सोध्यो,
“म अब यो संसार छोडेर जाँदैछु, के तिमी मेरो साथ आउँछौ ?”
पहिलो साथीले भन्यो,
“म त तिम्रो यहींसम्मको मात्रै साथी हुँ। तिमी गएपछि म अर्कैको हुनेछु।”
त्यसपछि उसले दोस्रो साथीलाई सोध्यो,
“तिमी त मेरो आफ्नै हौ, मलाई साथ दिन्छौ ?”
दोस्रो साथीले भन्यो,
“हामी तिम्रो शवयात्रासम्म साथ दिन्छौँ, घाटसम्म पुग्छौँ… तर त्यसपछि फर्किनुपर्छ।”
निराश भएर उसले तेस्रो साथीलाई सम्झियो। त्यो साथीलाई उसले जीवनभर खासै ध्यान दिएको थिएन।
“ सबैले छाडने रहेछन । तिमी पनि साथ छोड्छौ कि ?”
तेस्रो साथी मुस्कुरायो र भन्यो,
"नडराऊ। संसारले साथ छोडे पनि म तिम्रो साथ कहिल्यै छोड्दिनँ। तिमी जहाँ जान्छौ, म त्यहीँ जान्छु।”
त्यसपछि उसले जीवनको सबैभन्दा ठूलो सत्य बुझ्यो ।
पहिलो साथी धन सम्पत्ति थियो।
दोस्रो साथी आफन्त र परिवार थिए।
र तेस्रो साथी उसको कर्म थियो।
मानिसले जीवनभर धन र सम्बन्धको पछि दौडिन्छ।
तर अन्तिम यात्रामा साथ दिने भनेको केवल आफ्नो कर्म मात्रै हो।
Bhim Upadhyay post
बालेन सरकारले कान खोलेर सुनोस्-
कर्मचारीले कलम चोप्ना साथ अख्तियारको मुद्दा खेपेर सस्पेण्ड हुनुपर्छ। रिटायर भएर घरमा बसिरहेको मान्छेलाई विवेकहीन तरिकाले ७/८ वर्षपछि पनि मुद्दा हालेर बॉकी जिवन बदनाम हुनुपर्छ।
कर्मचारीलाई हैन राज्यका संस्थाहरूलाई बढी जिम्मेदार विवेकी र जवाफदेही बनाओस्। कर्मचारीमाथि झूठा मुद्दा दायर गरी काल्पनिक बिगो कायम गरी समाजमा बदनाम गरेको क्षतिपूर्ति बदनाम गर्नेबाटै बिगो र दाबी गरिएको जरिवाना बराबर नै असुल उपर गर्ने क्षतिपूर्ति कानुन तत्काल जारी गरोस्। नेताहरूको निर्देशनमा प्रतिशोध साध्ने, छानीछानी मुद्दा हाल्ने, यसकै लागि तिनै नेताहरूले शक्ति सम्पन्न पारेको अख्तियार नै नेपालमा बिकास र असल राजनीतिको सबैभन्दा ठूलो बाधक र अवरोध बनिसकेको छ।
अख्तियारलाई अनुसंधानको मात्र जिम्मेवारी दिने र अभियोजनको जिम्मा सरकार मातहतको महान्यायाधिवक्ताको कार्यालयलाई दिन सके यसमा कतै कथं केही सुधार होला कि? कर्मचारीले सरकारको निर्देशनमा काम गर्ने कानुनी बाटो खुल्थ्यो कि!
नत्र जो सुकै जति उफ्रे पनि, मिडियामा चिच्याए पनि कर्मचारीले रकम कलममा असर पर्ने कुनै पनि महत्वपूर्ण कामहरूको फाईलमा हस्ताक्षर गर्न सक्ने अहिले अवस्था छैन। काम नगरे मुद्दा र बदनामबाट जोगिने तर काम गर्दा फस्नुछैन।
यस्तोमा देशको बिकास निर्माणको सबै काम कि बिदेशीको जिम्मा दिनुपर्ला, कि सबै नेताहरू स्वयंले जिम्मा लिनुपर्ला। कर्मचारीमाथि द्वैध शासन गरेर मुलुक न समृद्ध हुनेछ न सुशासन कायम हुनेछ। जति गाली गरे पनि दोष देखाए पनि कर्मचारी प्रतिक्रिया जनाउन्नन्, जनाउने धर्म पनि होईन। त्यसको मतलब दुई छाक भात खान नपुग्ने, जहान परिवार पाल्न नपुग्ने, शिक्षा स्वास्थ्य सुबिधा दिन नपुग्ने भिखारीलाई जस्तो तलब दिने राज्यमा कर्मचारीको हुर्मत लिएर देश बनाउछु भनेर कसैले सोचेको छ भने त्यो दुस्वप्न मात्र हो।
जति सोचिएको होला देशमा त्यो भन्दा धेरै जटिल र रोगी शासन प्रणाली चलिरहेको छ। कर्मचारीलाई दोष लगाएर, थर्काएर निकास कदापि निस्कने छैन। न यो समाधान हो। शासनमा कर्मचारीतन्त्रको बिकल्प हुदैन, राजनीतिको चैँ जहिले पनि बिकल्प हुन्छ।
हिजो प्रहरी आईजी दानबहादुर कार्की त्यसै भक्कानिएका हैनन्।
रास्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रिय समिति, मोबाईल नम्बर !!
रवि लामिछाने, सभापति, +977-9851363200
बालेन्द्र शाह, वरिष्ठ नेता, +977-9851145411
डोल प्रसाद अर्याल, उपसभापति, +977-9851336774
डा.स्वर्णिम वाग्ले, उपसभापति, +977-9855066107
कविन्द्र बुर्लाकोटी, महामन्त्री, +977-9851220699
विपिन कुमार आचार्य, सह–महामन्त्री, +977-9851248063
विराज भक्त श्रेष्ठ, सचिवालय सदस्य, +977-9867437608
लिमा अधिकारी, कोषाध्यक्ष, +977-9851016005
वसुमाया तामाङ्ग, सह–कोषाध्यक्ष, +977-9840413268
दीपकराज बोहरा, सचिवालय सदस्य, +977-9841235248
मनिष झा, प्रवक्ता, +977-9851073775
प्रतिभा रावल, सह–प्रवक्ता, +977-9851211206
रमेश प्रसाईं, सह–प्रवक्ता, +977-9804943946
उपेन्द्र पाण्डे, सदस्य, +977-9851128181
इश्रा मुल्ला मिया, सदस्य, +977-9841674024
गणेश पराजुली, सदस्य, +977-9851039564
सोबिता गौतम, सदस्य, +977-9860660827
कुसुम महर्जन, सदस्य, +977-9841481578
विष्णु कुमार श्रेष्ठ, सदस्य, +977-9851052774
रामकृष्ण भट्टराई, सदस्य, +977-9851056127
डा.प्रभात अधिकारी, सदस्य, +977-9843003527
डा.राकेश यादव, सदस्य, +977-9845584187
प्रमिला कुलुजु, सदस्य, +977-9843212389
रविना घिमिरे,सदस्य, +977-9866348004
एलिजा गुरुङ्ग, सदस्य, +977-9765352624
सविना वि.क., सदस्य, +977-9843109787
डा. अरनिको पाँडे, सदस्य, +977-9851113096
गणेश कार्की, सदस्य, +977-9852034743
निशा मेहता, सदस्य, +977-9842462888
विन्दबासिनी कंशाकार, सदस्य, +977-9842096943
रुपा शंकर, सदस्य, +977-9803371592
मेघ बहादुर आले, सदस्य, +977-9851031431
विजय जैरु, सदस्य, +977-9858787009
क्रान्तिशिखा धिताल, सदस्य, +977-9868639480
टिका संग्रौला (ज्वाला), सदस्य, +977-9818860296
धुर्ब गिरि, सदस्य, +977-9855056498
अर्जुन अधिकारी, सदस्य, +977-9851328427
मोहन थापा, सदस्य, +977-9808111454
खुस्बुसरकार श्रेष्ठ, सदस्य, +977-9851026397
निशा डाँगी, सचेतक, +977-9811377677
डा.तोसिमा कार्की, सदस्य, +977-9843267960
शिशिर खनाल, सदस्य, +977-9851234560
हरि ढकाल, सदस्य, +977-9851187110
प्रा. डा. चन्दा कार्की (भण्डारी), सदस्य, +977-9841384056
असिम शाह, सदस्य, +977-9860612447
लक्ष्मी तिवारीे, सदस्य, +977-9858023280
अशोक कुमार चौधरीे, सदस्य, +977-9861284820
शिव नेपाली, सदस्य, +977-9856044371
विनिता कठायत, सदस्य, +977-9869292215
अनिल केशरी शाह, सदस्य, +977-9851020203
पुकार बम, सदस्य, +977-9851166437
डा. नन्दन यादव, सदस्य, +977-9855033600
गोमा क्षेत्री, सदस्य, +977-9765939345
राजन गौतम, सदस्य, +977-9855056655
कामिनी चौधरी, सदस्य, +977-9851329621
समिक्षा बास्कोटा, सदस्य, +977-9851067508
प्रकाश चन्द्र परियार, सदस्य, +977-9851194700
रन्जु दर्शना, सदस्य, +977-9843723457
आशुतोष प्रधान, सदस्य, +977-9851075636
नवराज थापा, सदस्य, +977-9851104438
सुरज प्रधान, सदस्य, +977-9851158915
धनेज थापा, सदस्य, +977-9851166843
सुनिल लम्साल, सदस्य, +977-9851101600
भूप देव शाह, सदस्य, +977-9843669704
सस्मित पोखरेल, सदस्य, +977-9840071555
सागर ढकाल, सदस्य, +977-9861111734
सरिता ज्ञवाली, सदस्य, +977-9851117534
रमेश पौड्याल, सदस्य, +977-9851004297
केपी खनाल, सदस्य, +977-9851019802
खडक राज पौडेल, सदस्य, +977-9856031647
सन्तोष गिरी, सदस्य, +977-9851225685
लक्ष्मण थारु, सदस्य, +977-9849971088
खगेन्द्र सुनार, सदस्य, +977-9841981843
डा. नमिता यादव, सदस्य, +977-9852824001
लक्ष्मी बर्देवा, सदस्य, +977-9843106540
राम कुमार ढुंगाना, सदस्य, +977-9851012875
दिल्लीश्वोर कार्की, सदस्य, +977-9824348064
अनन्त राज घिमिरे, सदस्य, +977-9851112324
सुशान्त बैदिक, सदस्य, +977-9851180517
प्रदिप ज्ञवाली, सदस्य, +977-9867437608
जेम्स कार्की, सदस्य, +977-9762875592
मधुसुदन ढकाल, सदस्य, +977-9851195861
ओजस्वी राज थापा, सदस्य, +977-9503258298
शिव शंकर यादब, सदस्य, +977-9863969297
आदित्य आचार्य, सदस्य, +977-9857083301
प्रदिप पाण्डे, सदस्य, +977-9869215280
खेम राज साउद, सदस्य, +977-9869827146
तपेश्वर यादव, मधेश प्रदेश, +977-9823345020
डा. अच्युतम लामिछाने, बाग्मती प्रदेश, +977-9843644285
राजन गौतम, गण्डकी प्रदेश, +977-9857041838
देवराज पाठक, लुम्बिनी प्रदेश, +977-9847846097
मदन खड्का, कर्णाली प्रदेश, +977-9858051975
ई. प्रकाश बिष्ट, सुदूरपश्चिम प्रदेश, +977-9858488962 !
आफ्नो गुनासो यश मोबाईल नम्बरहरु मा गर्नु होला !
19/03/2026
भोग्नुपर्ने । मन छोयो यो चित्रले ।
पुस्तक अध्ययन किन गर्ने ? 👇️
यी हुन् १०० कारणहरू
१. नयाँ कुराहरु सिकाउँछ ।
२. बसिबसि बाहिरी संसारमा भ्रमण गराउँछ ।
३. शब्दभण्डारको बिकास गराउँछ ।
४. अरुबाट सिक्नुपर्ने कुरा सिकाउँछ ।
५. दिमाग तीखो बनाउँछ ।
६. आराम दिन्छ ।
७. उन्नतिमा सहायता पुराउँछ ।
८. भिन्न भिन्नै बिधाको स्वाद दिन्छ ।
९. हिज्जेमा सिपालु बनाउँछ ।
१०. खुशी बनाउँछ ।
११. दृष्टिकोण फराकिलो बनाउँछ ।
१२. ठूलो सपना देख्न सहायता गर्छ ।
१३. बिचारशील बनाउँछ ।
१४. भावनात्मक बुद्धि बढाउन सहायता गर्छ ।
१५. नयाँ ब्यक्ति बारे सिक्न सहायता गर्छ ।
१६. खिन्नता र उदासीपनलाई हटाउँछ ।
१७. नयाँ दृष्टिकोण देखाउँछ ।
१८. आफ्नो दृष्टिकोणलाई चुनौती दिन्छ ।
१९. लेखनमा सुधार ल्याउँछ ।
२०. सम्भाब्यता के छ देखाउँछ ।
२१. ध्यान केन्द्रित हुन सहायता पुराउँछ ।
२२. बोल्ने शैलीमा सुधार ल्याउँछ ।
२३. प्रेरणा मिल्छ ।
२४. असल अगुवा बनाउछ ।
२५. नयाँ सोच, धारणा दिन्छ ।
२६. सावधानी हुन सचेत गराउँछ ।
२७. नयाँ सीप सिक्न सहायता गर्छ ।
२८. इतिहास सम्झाउँछ ।
२९. समस्या समाधान गर्ने क्षमता बिकास गर्छ ।
३०. रमाइलो बनाउँछ ।
३१. हानिकारक बिद्धुतिय साधनहरुदेखि अलग गराउँछ ।
३२. पढाइको तेज बढाउँछ ।
३३. रमाइला तथ्यहरु सिकाउँछ ।
३४. खर्च बचावट गर्छ ।
३५. नयाँ कुरालाई सराहना गर्न सिकाउँछ ।
३६. नयाँ स्थानहरु पत्ता लगाउछ ।
३७. धेरै पुस्तकहरुको संसारमा भ्रमण गराउँछ ।
३८. बिचार पुराउन प्रोत्साहन गर्छ ।
३९. बितेको समयमा भ्रमण गराउछ ।
४०. आउनेवाला समयमा भ्रमण गराउछ ।
४१. नयाँ संसारमा भ्रमण गराउछ ।
४२. एकाग्रतामा वृद्धि गर्छ ।
४३. ब्यक्तित्व बिकास गराउछ ।
४४. सहानुभूति बिकास गराउछ ।
४५. केही कुरा गर्नमा मद्दत पुराउछ ।
४६. दिमागलाई स्फूर्ती दिलाउछ ।
४७. पढाइमा सहायता पुराउछ ।
४८. यात्रामा सहायता पुराउछ ।
४९. तनाव घटाउँछ ।
५०. वास्तविक संसारबाट केही क्षण टाढा बनाउँछ ।
५१. धेरै बिकल्पहरु थाहा गराउछ ।
५२. दिमागलाई काम लगाउछ ।
५३. समयमा बाँधेर राख्छ ।
५४. राम्रो बोल्नमा सहायता गर्छ ।
५५. विश्लेषण गर्नमा सहायता गर्छ ।
५६. आफूलाई योग्य छु भन्ने सकारात्मक सोच बढाउँछ ।
५७. केहि नयाँ कुरा सिकाउँछ ।
५८. सबै उमेरको लागि उचित हुन्छ ।
५९. बोक्न सजिलै मिल्छ ।
६०. रातमा सुत्न अघि सहायता गर्छ ।
६१. प्रेरणाको स्रोत बन्छ ।
६२. सोचाइमा निखारता ल्याउँछ ।
६३. ब्याकरणमा सघाउ पुराउँछ ।
६४. आत्मविश्वास बढाउँछ ।
६५. नयाँ कुरा शुरु गर्न प्रेरणा दिन्छ ।
६६. दिनलाई उज्वल बनाउँछ ।
६७. चलचित्र भन्दा धेरै कुरा देखाउँछ ।
६८. इतिहासका कुरा सिकाउँछ ।
६९. बिचारणीय कुरा दिन्छ ।
७०. आश्चर्यचकित तुल्याउछ ।
७१. अन्य संस्कृति चिनाउँछ ।
७२. ब्यस्त बनाउँछ ।
७३. आत्मसम्मान निर्माण गर्छ ।
७४. मनोरञ्जन दिलाउँछ ।
७५. दिमागलाई सक्रिय पार्छ ।
७६. ब्यक्तित्व बिकासमा सहायता पुराउँछ ।
77. Top Psc Nepal
७७. संचारमा सहायता पुराउछ ।
७८. जुनै पनि भावनात्मक अनुभव गराउँछ ।
७९. बहस गर्न केही कुरा दिन्छ ।
८०. असल अनुभव गराउछ ।
८१. नयाँ ब्यक्तिहरु भेट गराउन सहायता गर्छ ।
८२. भाषा शैली बढाउँछ ।
८३. सक्षम बनाउछ ।
८४. बिचार बढाउँछ ।
८५. कथा सुनाउन सहायता गर्छ ।
८६. बिश्वले कसरी हेर्छ, त्यो सिकाउछ ।
८७. कल्पनाशील बनाउँछ ।
८८. जिज्ञासा बढाउँछ ।
८९. समझशक्ती बढाउँछ ।
९०. अरु भाषाहरु सिकाउछ ।
९१. आफ्नै बेगमा हिडाउछ ।
९२. चुनौती दिन्छ ।
९३. सृजनशील बनाउँछ ।
९४. कथा राम्ररी भन्न सहायता गर्छ ।
९५. केही बोल्नुपर्ने बिषय दिन्छ ।
९६. ठूलो स्वरमा पढ्न मिल्छ ।
९७. मित्रहरुसंग पढ्न पनि मिल्छ ।
९८. आफै एक्लै पढ्न मिल्छ ।
९९. पढ्नलाई धेरै पुस्तकहरु छन् ।
१००. किनकि तिमीले पढ्न सक्छौ ।
श्रोत : सामाजिक संजाल
BPK
16/03/2026
लिखित परीक्षामा काम लाग्ने महत्त्वपूर्ण छोटकरी (Abbreviations) र तिनका विस्तृत (Full Forms) रूपहरू :