नेपालको नेपालको निशान छाप नेपालको संविधानको कुन अनुसूची अन्तर्गत राखिएको छ ?
A. अनुसूची -१
B. अनुसूची -२
C.अनुसूची-३
D. अनुसूची -४
Dev Bishesh Vidyarthi - विद्यार्थी
𝐖𝐞𝐥𝐜𝐨𝐦𝐞 𝐭𝐨 "𝐃𝐞𝐯 𝐁𝐢𝐬𝐡𝐞𝐬𝐡 𝐕𝐢𝐝𝐲𝐚𝐫𝐭𝐡𝐢-विद्यार्थी " 𝐏𝐚𝐠𝐞.
𝐃𝐫𝐞𝐚𝐦 𝐛𝐢𝐠, 𝐰𝐨𝐫𝐤 𝐡𝐚𝐫𝐝, 𝐬𝐭𝐚𝐲 𝐟𝐨𝐜𝐮𝐬𝐞𝐝.
𝐅𝐨𝐜𝐮𝐬 𝐎𝐧 𝐘𝐨𝐮𝐫 𝐆𝐨𝐚𝐥𝐬.
𝐀𝐧𝐝 𝐖𝐨𝐫𝐤 𝐅𝐨𝐫 𝐈𝐭.🙏🙏🙏
नेपालको राष्ट्रिय गान संविधानको कुन अनुसूची अन्तर्गत राकिएको छ ?
A. अनुसूची -१
B.अनुसूची-२
C. अनुसूची-३
D. अनुसूची -४
नेपालको राष्ट्रिय झन्डा नेपालको संविधानको कुन अनुसूची अन्तर्गत राखिएको छ ?
A.अनुसूची-१
B.अनुसूची-२
C. अनुसूची -३
D. अनुसूची -४
𝐂𝐨𝐝𝐢𝐧𝐠 𝐃𝐞𝐜𝐨𝐝𝐢𝐧𝐠||𝐕𝐞𝐫𝐛𝐚𝐥 𝐑𝐞𝐚𝐬𝐨𝐧𝐢𝐧𝐠 𝐭𝐞𝐬𝐭||𝐈𝐐||Number 𝐂𝐨𝐝𝐢𝐧𝐠|| 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 𝐢𝐪||Part-03
https://youtu.be/Dm9er0nFzqk?si=yhqHJy8C_CHYJsBP
06/06/2026
𝐂𝐨𝐝𝐢𝐧𝐠 𝐃𝐞𝐜𝐨𝐝𝐢𝐧𝐠||𝐕𝐞𝐫𝐛𝐚𝐥 𝐑𝐞𝐚𝐬𝐨𝐧𝐢𝐧𝐠 𝐭𝐞𝐬𝐭||𝐈𝐐||Number 𝐂𝐨𝐝𝐢𝐧𝐠|| 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 𝐢𝐪||Part-03 Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
Coding-Decoding
https://youtu.be/Fp-ZELFxQqQ?si=bHRxx8SjtFRUkvJK
06/06/2026
कुन राणा प्रधानमन्त्रीको पालामा नेपालको पहिलो लिखित संविधान बनाइयो?
a) Juddha Shumsher
b) Dev Shumsher
c) Padma Shumsher
d) Mohan Shumsher
नेपालको संविधान अनुसार संघीय संसदमा जम्मा सदस्य संख्या कति हुन्छ?
a.334
b. 275
с. 224
d. 165
नेपालको संविधान अनुसार स्वतन्त्र रुपमा बस्न र घुम्न पाउने हक कुन धारामा उल्लेख छ ?
क) धारा १६
ख) धारा १७
ग) धारा १९
घ) धारा २१
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Kathmandu