युवा-yuwa

युवा-yuwa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from युवा-yuwa, Educational Research Center, kathmandu, Kathmandu.

राष्ट्रिय युवा परिषद्को आगामी उपाध्यक्षका लागि प्रतिस्पर्धीहरूको सूची सार्वजनिक ।।
21/04/2026

राष्ट्रिय युवा परिषद्को आगामी उपाध्यक्षका लागि प्रतिस्पर्धीहरूको सूची सार्वजनिक ।।

प्रतिभावान युवाहरुको खोजी र प्रोत्सहान 🗣️ #कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा  युवा प्रतिभा पहिचान कार्यक्रम...
26/03/2026

प्रतिभावान युवाहरुको खोजी र प्रोत्सहान 🗣️

#कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा युवा प्रतिभा पहिचान कार्यक्रम रहेको छ।
सो कार्यक्रममा सहभागी हुन इच्छुक कर्णाली प्रदेशमा स्थायी बसोबास गर्ने १६-४० वर्षका #युवा वा युवाहरुको समूहले तपसिलमा उल्लेख भएका कागजातहरु सहित यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सामाजिक विकास मन्त्रालयमा स्वयम् उपस्थित भई वा मन्त्रालयको इमेल ठेगाना [email protected] मा प्रस्तावना पठाउनु हुन यो #सूचना प्रकाशन गरिएको छ ।

13/10/2025
आवश्यकता
15/05/2025

आवश्यकता

गज्जवको संयोग 🙏🙏शाखा अधिकृतमा एकै पटक नाम निकाल्न सफल भएका कपिलवस्तुका दुई दाजु भाई प्रदिप खनाल(लेखा समुह तर्फ) र प्रमोद...
14/05/2025

गज्जवको संयोग 🙏🙏
शाखा अधिकृतमा एकै पटक नाम निकाल्न सफल भएका कपिलवस्तुका दुई दाजु भाई प्रदिप खनाल(लेखा समुह तर्फ) र प्रमोद खनाल (प्रशासन तर्फ) नेपाल सरकारको उपसचिव पदमा नियुक्तिको लागि समेत एकैपटक सिफारिस हुनुभएको छ।
स्रोत:govinda giri

Address

Kathmandu
Kathmandu

Telephone

+9779849636478

Website

Alerts

Be the first to know and let us send you an email when युवा-yuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to युवा-yuwa:

Shortcuts

Share