Tu Student's

Tu Student's Page Manage By Tribhuvan University Student. Contact Us : [email protected]
(1)

Centre List Published: 4-Years BSc. Second Year Regular -2082 Outside KTM Valley
24/12/2025

Centre List Published: 4-Years BSc. Second Year Regular -2082 Outside KTM Valley

4 Yrs. B.Α. र B.Ed. चौथो वर्ष पुरक परीक्षाको परीक्षाफल प्रकाशित।उक्त परीक्षाको परीक्षाफल result.exam.tu.edu.np मा हेर्न ...
21/12/2025

4 Yrs. B.Α. र B.Ed. चौथो वर्ष पुरक परीक्षाको परीक्षाफल प्रकाशित।
उक्त परीक्षाको परीक्षाफल result.exam.tu.edu.np मा हेर्न सकिने छ।

माता बज्रभैरवीको दर्शन गरौं ?जय माता श्री बज्रभैरवी...♥️
19/12/2025

माता बज्रभैरवीको दर्शन गरौं ?जय माता श्री बज्रभैरवी...♥️

छुट्ला है फेरि: ५१औं दीक्षान्त समारोहको निमित्त गाउन/ स्कार्फ वितरण कार्य भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्...
18/12/2025

छुट्ला है फेरि: ५१औं दीक्षान्त समारोहको निमित्त गाउन/ स्कार्फ वितरण कार्य भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह कार्यक्रम सम्बन्धी थप सूचना देहाय बमोजिम छ:

सुचना!                   सूचना!!                         सूचना!!!भर्ना समूह २०८२(2025) सालको त्रि.वि.रजिष्ट्रेशन सम्बन्ध...
18/12/2025

सुचना! सूचना!! सूचना!!!
भर्ना समूह २०८२(2025) सालको त्रि.वि.रजिष्ट्रेशन सम्बन्धी Guidelines हरु ♥️😍

Bachelor का विद्यार्थीहरुको लागि धेरै नै सहयोगी आदरणीय गुरु ♥️चिन्नु हुनेहरु Mentioned गर्नु होला !🥰
18/12/2025

Bachelor का विद्यार्थीहरुको लागि धेरै नै सहयोगी आदरणीय गुरु ♥️
चिन्नु हुनेहरु Mentioned गर्नु होला !🥰

18/12/2025

सन्धया आरती ❤️❤️ शुभरात्री💖💖

शोभा भगवतीको दर्शन गर्नु होस 🙏जय शोभा भगवति 🙏
18/12/2025

शोभा भगवतीको दर्शन गर्नु होस 🙏
जय शोभा भगवति 🙏

रबि लामिछानेको मुद्दामा अदालतको सुनुवाई सकिएको छ । अबको  केहिबेरमा आदेश आउने छ । रबिको पक्षमा आदेश आएमा रबि जेलबाट छुट्न...
18/12/2025

रबि लामिछानेको मुद्दामा अदालतको सुनुवाई सकिएको छ । अबको केहिबेरमा आदेश आउने छ । रबिको पक्षमा आदेश आएमा रबि जेलबाट छुट्ने छन् । के आदेश आउला त ?

कपाल लामो भएको भन्दै विद्यालयमै जथाभावी मुन्डन नगर्नु ।
18/12/2025

कपाल लामो भएको भन्दै विद्यालयमै जथाभावी मुन्डन नगर्नु ।

हार्दिक बधाई तथा शुभकामना ।
18/12/2025

हार्दिक बधाई तथा शुभकामना ।

फेसबुक लगायत २६ ओटा सामाजिक संजाल बन्द गर्न भूमिका खेलेका पुर्वसंचार मन्त्री पृथ्वी सुब्बा गुरुङले सबैभन्दा धेरै भोट ल्य...
18/12/2025

फेसबुक लगायत २६ ओटा सामाजिक संजाल बन्द गर्न भूमिका खेलेका पुर्वसंचार मन्त्री पृथ्वी सुब्बा गुरुङले सबैभन्दा धेरै भोट ल्याएर एमालेको उपाध्यक्ष बनेका छन् । 😮

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tu Student's posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tu Student's:

Shortcuts

Share

Category