06/06/2026
सूचना !
आदरणीय अभिभावकज्यू नमस्कार !
नेपाल सरकारले बिद्यालय क्षेत्रमा पनि शनिबार र आइतबार सार्बजनिक बिदा दिएको जानकार नै हुनु हुन्छ र फेरि सरकारका विभिन्न निकायबाट बिद्यालय संचालनमा एक रुपता ल्याउन आइतबार अनिवार्य बिदा गर्न निर्देशन भै आएको हुनाले ज्ञान मन्दिर स्कुल पनि जेष्ठ २४ आइतबार बिदा हुने जानकारी गरिन्छ।
धन्यवाद ।
बिद्यालय प्रशासन